March 20, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले १९ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्। थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको सेमी प्रोको पुरुष ५४ केजीमा मंगलबार त्रिभुवन आर्मी क्लबका गुणराजले इटालीका ग्राभियल ओलारिउलाई पराजित गर्दै स्वर्ण पदक जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । कक्षपतिका अनुसार यसअघि विश्व च्याम्पियनसिपको सेमी […]
February 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गोर्खाली रग्बी राष्ट्रिय फिफ्टिन्स रग्बी लिग च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा त्रिभुवन आर्मी क्लबलाई शनिबार ६६–७ को स्कोरमा हराउँदै गोर्खालीले उपाधि जितेको हो । अपराजित रहँदै च्याम्पियन बनेको गोर्खालीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ५४–३ ले र दोस्रो खेलमा एपीएफलाई ४९–२० को स्कोरमा पराजित गरेको थियो । गोर्खाली रग्बी […]
February 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी फिफ्टिन्स रग्वी लिगमा गोर्खाली रग्वी क्लबले लगातार दोस्रो जित निकालेको छ । दशरथ रंगशालामा लिग चरणमा खेलमा बुधबार गोर्खाली रग्वीले एपिएफ क्लबलाई पराजित ग¥यो । लगातार दोस्रो जित निकाल्ने क्रममा गोर्खाली रग्वीले एपीएफलाई ४९–२० को स्कोरमा हरायो । ६ अंकका साथ गोर्खाली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एपिएफ […]
February 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फिफ्टिन्स रग्वी च्याम्पियनसिपको पहिलो दिन आइतबार गोर्खाली रग्वी क्लब र एपिएफ क्लब विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगिामा गोर्खाली रग्वीले नेपाल पुलिस क्लब र एपीएफले साविक विजेता आर्मीलाई हराएको हो । पहिलो खेलमा गोर्खालीले पुलिसलाई ५४–३ को स्कोरमा पराजित गर्यो । दोस्रो सेटमा पुलिसले अंक जोड्न असफल […]
September 26, 2023
सुबास हुमागाईं, हाङ्गचौ १९ औं एसियाली खेलकुद अन्तर्गत रग्बी सेभेन्समा पहिलो पटक प्रतिस्पर्धा गरेको नेपालले समूह चरण र नकआउट पुग्न नसक्ने टोलीबीच भएको ९-१३ स्थान निर्धारण गर्न भएको प्रतिस्पर्धा समेत सबै खेलमा हार बेहोरेको छ । आइतबारदेखि सुरु भएको प्रतियोगिताको अन्तिम दिन मंगलबारसम्म नेपालले ६ खेलमा प्रतिस्पर्धा गर्यो । यसक्रममा नेपाली टोलीले जम्मा १ ट्राइ […]
August 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एशिया रग्वीको आयोजना तथा नेपाल रग्वी संघको ब्यवस्थापनमा एशिया रग्वी यू२० सेभेन्स महिला तथा पुरुष प्रतियोगिता हुने भएको छ । संघले बुधबार पत्रकार सम्मेलन गरि २०२३ भाद्र २ र ३ गते त्रिपुरेश्वरस्थित रङ्गशालामा प्रतियोगिता आयोजना हुने जानकारी गराएको छ । प्रतियोगितामा पुरुष तर्फ नेपाल सहित भारत, थाईल्याण्ड, मलेसिया, चाइनिज ताइपेइ, हङ्गकङ्ग, […]
June 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने रग्बी पुरुष टोलीको आइतबार घोषणा गरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबारै भएको छनोट प्रतियोगिताबाट अन्तिम १२ खेलाडी छनोट गरिएको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जनाएका छन् । छनोट भएका खेलाडीहरुमा नवीन महर्जन, विराट श्रेष्ठ, पुजन फेवाली, यदु अधिकारी, निरोज कार्की, […]
June 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेश र बागमती प्रदेशले बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । कर्णाली पुरुष तथा बागमती महिलामा च्याम्पियन बने । भक्तपुरको सानो थिमी मैदानमा भएको पुरुष फाइनलमा कर्णालीले नेपाल आर्मीलाई सडन डेथमा ५–० स्कोरले पराजित ग¥यो । निर्धारित १४ मिनेटको खेल १४–१४ स्कोरको बराबरीमा टुंगिएको थियो । प्रदेश […]
June 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको पहिलो दिन शनिबार सेमिफाइनल समीकरण पूरा भएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगितामा पुरुष र महिला दुवैमा सेमिफाइनल समीकरण तयार भयो । भक्तपुरको सानो थिमी मैदानमा भएको प्रतियोगिताको पुरुषमा नेपाल आर्मीले एपीएफ क्लब तथा कर्णाली प्रदेशले […]
May 26, 2023
हेटौंडा (हाम्रो खेलकुद) – मकवानपुरको पुरुष र महिला टोली हेटौडामा जारी दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बी प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । पिप्लेस्थित पिप्ले क्याम्पा रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनलमा मकवानपुरले महिलातर्फ चितवन र पुरुषमा रामेछापमाथि जित निकाल्दै स्वर्ण प्रतिस्पर्धाको यात्रा तय गरेका हुन् । महिला मकवानपुरले चितवनलाई ४९–० को फराकिलो अन्तरले हरायो । मकवानपुरको जितमा […]