default_image

हक्की

April 30, 2024

आर्मीलाई महिला हक्कीको उपाधि

धुलिखेल (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ । गण्डकी प्रदेशलाई मंगलबार भएको फाइनलमा ४–१ गोलले हराउँदै आर्मी च्याम्पियन बनेको हो । धुलिखेल खेल मैदानमा आर्मीलाई जित दिलाउन सरस्वती तामाङले २ तथा सिमा खड्का र कमला चन्दले समान १ गोल गरिन् । गण्डकीका लागि सीता […]

April 28, 2024

महिला हक्की – सेमिफाइनलमा आर्मी र मधेश भिड्ने

धुलिखेल (हाम्रो खेलकुद) – छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको खेलमा आर्मी समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। आर्मीले अब सेमिफाइनलमा मधेश प्रदेशको सामना गर्ने छ । त्यस्तै समूह बी को विजेता बनेको सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । आइतबार […]

April 27, 2024

साहना प्रधान स्मृति हक्कीमा आर्मीको जित

धुलिखेल (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा विजयी सुरुवात गरेको छ । दोस्रो खेलमा लुम्बिनी प्रदेशले अग्रता जोगाउन नसक्दा मधेस प्रदेशसँग १–१ गोलको बराबरी खेलेको छ । शनिबार भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० गोल अन्तरले हराएको हो । धुलिखेल खेल मैदानमा भएको खेलमा आर्मीलाई जित […]

April 22, 2024

साहना प्रधान स्मृति राष्ट्रिय हक्की यसै साता सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता शनिबार सुरु हुने भएको छ । नेपाल हक्की संघको आयोजना हुने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष अनिलप्रसाद शर्माले जानकारी दिए । सहभागी टिमलाई […]

March 3, 2024

आर्मीलाई मदन भण्डारी कप हक्की उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा आइतबार भएको फाइनलमा आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ४–२ गोलले हरायो । रोचक खेलको पहिलो हाफमा दुवै पक्षबाट गोल हुन सकेन । आर्मीको जितमा सितामाया बल र सिमा खड्काले समान २ गोल […]

February 28, 2024

सुदूरपश्चिम र आयोजकको जित

काठमाडौं (हाम्रो खेलकुद) –मधेश प्रदेशको धनुषामा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा बुधबार सुदूरपश्चिम प्रदेशले जित हात पारेको छ । ३ खेलाडीले ह्याट्रिकमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ११–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । आशिका एसके, ‘प्लेयर अफ द म्याच’ बुलबुल कुमारी र सरिता उराव झागढले ह्याट्रिक गरे । सन्जनाकुमारी भारती र नमिता […]

February 25, 2024

राष्ट्रिय महिला हक्की च्याम्पियनसिप- कोशी टोलीको बिदाइ

बिर्तामोड (हाम्रो खेलकुद)- मधेश प्रदेशको धनुषामा हुने राष्ट्रिय महिला हक्की च्याम्पियनसिपमा भाग लिने कोशी प्रदेशका खेलाडीलाई बिदाइ गरिएको छ । झापाको बिर्तामोडमा एक कार्यक्रमका बीच झापा जिल्ला हक्की संघले आज महिला खेलाडीहरुलाई बिदाइ गरेको हो । प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की च्याम्पियनसिप २०८० मा सहभागी हुने कोशी प्रदेशको टिममा प्रतिनिधित्व गर्ने सबै खेलाडी झापा […]

February 12, 2024

हक्की संघ र नेशनल हस्पिटलबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघ र नेपाल नेशनल हस्पिटलबीच खेलाडीहरुको उपचार सेवा सम्बन्धि सम्झौता भएको छ । हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ र नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डा.प्रकाश पौडेलले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार अस्पतालले हक्की संघमा आबद्ध खेलाडी र खेलाडीका परिवारलाई उपचार सेवामा छुट दिने छ । कार्यक्रमलाई सम्बोधन […]

December 12, 2023

हकी संघको वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल हकी संघले मंगलबार वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) मा भएको कार्यक्रममा हकी संघले कार्यक्रम सार्वजनिक गरेको हो । संघले पुसमा हेटौडामा अन्तरनगरपालिका हकी प्रतियोगिता आयोजना गर्ने बताएको छ । जनकपुरमा माघको अन्तिम साता मदन भण्डारी कप महिला राष्ट्रिय हकी प्रतियोगिता, धुलिखेलमा फागुनको अन्तिम साता सहाना […]

June 1, 2023

आर्मी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीको पुरुष टिम दोश्रो रविन रोशन स्मृति अल इन्डिया हक्की प्रतियोगिता बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको बिहारमा जारी प्रतियोगितामा आर्मीले बिहारलाई ५–१ को गोलअन्तरले पराजित ग¥यो । आर्मीका प्रदीप राजवंशी ‘म्यान अफ द म्याच’ घोषित भए ।

Success

Thank you for your time.