default_image

National Sports Council

May 6, 2021

गण्डकीका खेलकुद मन्त्रीले मागे सागको खर्च विवरण

विजय नेपाली, पोखरा नेपालले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) गरेको झन्डै डेढ वर्ष बितिसकेको छ । १३ औं साग २०७६ मंसिर १५ देखि २४ गते सम्म पोखरामा ७ जनकपुरमा १ र बाँकी खेल काठमाडौं उपत्यकामा आयोजना भएको थियो । साग आयोजनाले केहि नयाँ पूर्वाधार र अधिकांश भौतिक पूर्वाधारको मर्मत गरिएको थियो । १३ औँ […]

April 14, 2021

सदस्य–सचिव सिलवाल, थापा र संगिना विभूषित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख कुलबहादुर थापा र ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य नेपाल सरकारले प्रदान गर्ने पदकबाट बुधबार विभूषित भएका छन् । खेल क्षेत्रबाट विभूषित उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित एक विशेष समारोहबीच पदक प्रदान गरिन् । सदस्य–सचिव सिलवाल सुप्रबल जनसेवाश्री तृतीय […]

March 31, 2021

काम नगर्ने संघ खारेज गर्ने सदस्य सचिवको चेतावनी

काठमाडौं (हाम्रो खेलकुद)– काम नगर्ने राष्ट्रिय खेल संघहरुलाई खारेज गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले चेतावनी दिएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले एनएसजेएफ एकेडेमीको कार्यक्रम घोषणा कार्यक्रममा बोल्दै राखेप सदस्य सचिव सिलवालले भने,‘ केहि योजना नबुझाउने, सरकारको नीति निर्देशन अनुसार अडिट रिपोर्ट नबुझाउने संघहरुलाई खारेज गरिनेछ । आक्रमण […]

March 26, 2021

अधिकारी र घिमिरेको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – उमेर हद ५८ वर्ष पूरा गरी अनिवार्य अवकास पाएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत आर्थिक प्रशासन शाखाका लेखा अधिकृतद्वय टेकबहादुर अधिकारी र ज्ञान घिमिरेलाई शुक्रबार बिदाइ गरिएको छ । आर्थिक प्रशासन शाखाका प्रमुख ऋखिराम पोखरेललगायतका कर्मचारीहरुले उनीहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै अवकास जीवन शुखमय वितोस् भनी शुभकामना दिदै बिदाइ गरे […]

March 26, 2021

स्व. रिमालको परिवारलाई राखेप कर्मचारीको आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक स्व. सुदेशकुमार रिमालको परिवारलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरिएको छ । राखेपमा कार्यरत स्थायी कर्मचारीको फागुन महिनाको तबलबाट प्रति कर्मचारी १.५ प्रतिशत तलब कट्टा गरी हुन आउने २ लाख ९ हजार ३३ रुपैयां छयालीस पैसा स्व. रिमालका परिवारलाई हस्तान्तरण […]

March 18, 2021

कुँवर र बस्याल राखेप कार्यकारी समितिमा मनोनित

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यद्वय एकेन्द्र बहादुर कुँवर र नन्दा बस्याल राखेपको कार्यकारी समितिमा मनोनित भएका छन् । मन्त्री स्तरीय निर्णय अनुसार अछामका कुँवर र सुर्खेतकी बस्याल मनोनित भएका हुन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार ७ सदस्यीय राखेप कार्यकारी समिति रहने व्यवस्था छ । राखेपका सदस्य सचिव संयोजक रहने […]

March 18, 2021

खेलाडीलाई आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – विभिन्न खेलका घाईते खेलाडीहरुलाई बिहिबार एक कार्यक्रमकाबच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एवं राष्ट्रिय खेलाडी कल्याणकारीकारी कोषका अध्यक्ष रमेश कुमार सिलवालले कोषबाट प्रदान गरिएको रकम हस्तान्तरण गरेका छन् । सहयोग प्राप्त गर्ने खेलाडीहरुमा ब्याडमिन्टनकी बिष्णा बिष्ट, हक्कीका नरबहादुर चन्द (हक्की) र एथ्लेटिक्सका रामेश्वरी महतो छन् । बिष्णाले नगद १ लाख, नरबहादुरले […]

March 15, 2021

प्रारम्भिक मस्यौदा बुझाइयो

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ५४ ले दिएको अधिकार बमोजिम राष्ट्रिय खेलकुद विकास नियमावली २०७७ को प्रारम्भिक मस्यौदा बुझाइएको छ । युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख भक्तबहादुर ढकालको संयोजकत्वमा विज्ञ रिमबहादुर रानाभाट, खेलकुद शाखाका उपसचिव प्रेमराज खरेल, आर्थिक महाशाखाका उपसचिव रामप्रसाद विडारी, कानून न्याय संसदीय मन्त्रालयका उपसचिव […]

March 15, 2021

गुरुङ गण्डकी प्रदेश खेलकुद परिषद्को सदस्य सचिव नियुक्त

पोखरा (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष तेज बहादुर गुरुङ गण्डकी प्रदेश खेलकूद परिषद्को सदस्य सचिवमा नियुक्त भएका छन् । गण्डकी प्रदेश मन्त्री परिषदको आइतबार बसेको बैठकले गुरुङलाई सदस्य सचिवमा नियुक्त गरेको हो । गुरुङ र नवराज अधिकारीले सदस्य सचिवका लागि आवेदन दिएका थिए । गण्डकी प्रदेश खेलकूद विकास ऐन २०७७ को […]

February 28, 2021

प्रधानमन्त्री ओलीले पोखरा रंगशालाको निरक्षण गर्ने !

विजय नेपाली, पोखरागत वर्ष १३ औ दक्षिण एसियाली खेलकुद (साग) का कारण पोखरा रंगशालामा पूर्ननिर्माण गरिएको थियो । पूर्ण रुपमा निर्माण सम्पन्न नभएपनि सागको महिला फुटबल त्यहि रंगशालामा आयोजना भएको थियो । पोखरामा १३ औं सागका विभिन्न ७ खेल आयोजना भएका थिए । सागका लागि पूर्वाधार मर्मतसहित नयाँ सिट जडान गर्ने काम भयो । तर, […]

Success

Thank you for your time.