default_image

एथ्लेटिक्स

December 7, 2021

युथ एथलेटिक्समा नेपालका ३ र बंगलादेशकी १ सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशकी सुमाया देवान र नेपालका युवराज विक युथ एथलेटिक्स च्याम्पियनसिपको यू २० का सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । एथलेटिक्स परिवार नेपालले आयोजना गरेको दुई दिने प्रतियोगिताको अन्तिम दिन मंगलबार सर्वोत्कृष्ट खेलाडी घोषणा गरिएको हो । गर्ल्सतर्फ सुमाया र ब्वाइजतर्फका युवराज दुवैको एक सय मिटर दौडका स्वर्ण पदक विजेता हुन् । युवराजले […]

December 4, 2021

लक्ष्मण र हुमी च्याम्पियन

रसुवा (हाम्रो खेलकुद) – लक्ष्मण मल्ल र हुमी बुढामगरले पहिलो संस्करणको हाइ अल्टिच्युड रसुवा माउन्टेन बाईक च्यालेन्जको उपाधि जितेका छन् । शनिबार रसुवाको कालिकास्थानमा भएको ३१ किलोमिटरको दौड मल्लले १ घण्टा २९ मिनेट १९ सेकेन्डमा पार गर्दै विजेता बनेका हुन् । पुरुष स्पर्धामा सुरज राना मगर दोस्रो र प्रकाश थापा मगर तेस्रो भए । सुरजले […]

December 3, 2021

कार्कीको २ सय २५ किलोमिटर दौड

काठमाडौं (हाम्रो खेलकुद) – लामो दूरीका धावक रामसुन्दर कार्कीले ललितपुरको गोदावरी नगरपालिका गोदामचौर, कार्कीटार, हनुमान मन्दिरदेखि जनकपुरको रामजानकी मन्दिरसम्म दौड्ने भएका छन् । गोदामचौरस्थित आफैले निर्माण गरेको हनुमान मन्दिरबाट २ सय २५ किलोमिटर दूरीको दौड यात्रा कार्कीले सोमबारदेखि थाल्ने भएका छन् । मंसिर २० गतेदेखि सुरु हुने छ । पहिलो दिनको दौड नेपालथोकमा पुगेर टुंगिने […]

November 21, 2021

रन फर प्रोटिन हाफ म्याराथन अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भेटनरी एसोसिएनको आयोजनामा अर्को महिना काठमाडौंमा रन फर प्रोटिन हाफ म्याराथन आयोजन हुने भएको छ । आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै म्याराथन पुस ३ गते शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने जानकारी गराएको हो । प्रतियोगितामा खुल्ला हाफ म्याराथान (महिला÷पुरुष), खुल्लापुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीलाई […]

November 20, 2021

किरण र सन्तोषी च्याम्पियन

नेपालगन्ज (हाम्रो खेलकुद) – सातौं संस्करणको धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाल एपिएफ क्लबका किरण सिंह बोगटी तथा महिलातर्फ हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का विजेताद्वय किरण र सन्तोषीले नेपालगन्जमा उपाधि जितेका हुन् । किरणले निर्धाति दुरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै विजेता बनेका […]

November 18, 2021

सातौं धारा नेपालगन्ज म्याराथन विजेतालाई १ लाख

काठमाडौं (हाम्रो खेलकुद) –सातौं धारा नेपालगन्ज म्याराथनको विजेताले १ लाख र हाफ म्याराथनको विजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलानमा नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले म्याराथनमा सबै विधाको नगद पुरस्कार राशीमा वृद्धि गरिएको घोषणा गरे । म्याराथनतर्फ विजेतालाई एक लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ […]

November 3, 2021

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको पुरस्कार राशिमा वृद्धि

पोखरा (हाम्रो खेलकुद) – पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशीमा सतप्रतिशत वृद्धि गरेको छ । मञ्चले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै म्याराथनको पुरस्कार राशिमा वृद्धि गरेको जनाएको छ । वृद्धि भएको पुरस्कार राशि अनुसार म्याराथनको विजेताले ४ लाख रुपैयाँ हात पार्नेछ । जुन गतवर्षको भन्दा दोब्बर हो । दोश्रो […]

September 29, 2021

एथलेटिक्सको प्रशिक्षक कोर्ष सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद बिकास परिषद् बागमती प्रदेशले आयोजना गरेको एक साता लामो प्रशिक्षक कोर्ष बुधबार सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रशिक्षक प्रशिक्षणमा बागमती प्रदेशका १३ जिल्लाका ३१ जनाले सहभागिता जनाएका थिए । सहभागी मध्ये ३० जनाले प्रयोगात्मक र लिखित दुबै परिक्षा उत्तीर्ण गरेका छन् । सहभागी र उत्तीर्णहरुलाइ परिषद्का […]

September 26, 2021

बर्लिन म्याराथनमा गोपीको कमजोर प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता गोपीचन्द्र पार्कीले बर्लिन म्याराथनमा आशा गरेभन्दा कमजोर प्रदर्शन गरेका छन् । जर्मनीको बर्लिनमा आइतबार भएको म्याराथन गोपीले २ घन्टा ४६ मिनेट २९ सेकेण्डमा पूरा गरे । गोपीले गत वर्ष नेपालगन्ज म्याराथनमा भन्दा कमजोर समय निकालेका हुन् । उनले नेपालगन्ज म्याराथनमा २ घण्टा १८ […]

September 21, 2021

पार्कीलाई नेपालगन्ज म्याराथनको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – विश्व प्रसिद्ध बर्लिन म्याराथनमा प्रतिस्पर्धा गर्न त्यसतर्फ प्रस्थान गर्न लागेका गोपीचन्द्र पार्कीलाई नेपालगन्ज म्याराथन आयोजक क्रिएटिभ ह्यान्ड्सले बिदाइ गरेको छ । सेप्टेम्बर २६ तारिखमा हुने म्याराथनका लागि पार्की मंगलबार राती ८:४० बजे कतार एयरवेजबाट बर्लिन प्रस्थान गर्ने छन् । उनीसँगै प्रशिक्षकमा सन्तोष श्रेष्ठ पनि छन् ।मंगलबार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषदका […]

Success

Thank you for your time.