default_image

एथ्लेटिक्स

February 21, 2024

पोषिलो डे आयोजना हुने

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक मैदानमा यही शनिबार ‘पोषिलो स्पोर्ट्स डे’ आयोजना हुने भएको छ । खेलकुदमार्फत स्वास्थ्य, फिटनेस र खेलकुदमा सक्रिय रहन प्रोत्साहित गर्ने लक्ष्यसहित पोषिलो फूड्स, जिम वुल्फ फिटनेस, एनवाईएफसी नेपाल, पुल्चोक गर्ल्स क्लब र रिभोल्ट स्पोर्ट्स क्लबले संयुक्त रूपमा कार्यक्रम गर्न लागेका हुन् । मुख्य कार्यक्रममा ६ किलोमिटर दौड रहने छ, जसमा […]

February 19, 2024

गोपीचन्द्रले लण्डन म्याराथन दौडने

काठमाडौं (हाम्रो खेलकुद) –नवौं धारा नेपालगन्ज म्याराथनका विजेता गोपीचन्द्र पार्कीले यसपटकको टिसिएस लण्डन म्याराथनमा दौडने पक्का भएको छ । नेपालगन्ज म्याराथनले सोमबार पत्रकार सम्मेलन गर्दै गोपीको सहभागिता निश्चित भएको जानकारी गराएको छ । गोपीले आफ्नो लागि नेपालगन्ज म्याराथन सधै लक्की रहँदै आएको बताएका छन् । पहिलो पटक विजेता बन्दा ओलम्पिकको लागि छनोट हुने भनिएको थियो […]

February 17, 2024

सन्तोषीलाई पोखरा हाफ म्याराथनको उपाधि

पोखरा (हाम्रो खेलकुद )- सन्तोषी श्रेष्ठले सफल पोखरा म्याराथनमा महिला हाफ म्याराथनको उपाधि जितेकी छिन्। पोखरामा शनिबार बिहान भएको १८ औं संस्करणमा निर्धारित दूरी (२१ किलोमिटर) १ घण्टा १८ मिनेट ३९ सकेण्डमा पार गर्दै सन्तोषीले हाफ म्याराथनको उपाधि जितेकी हुन्। सन्तोषीले गत महिना बंगलादेशमा भएको बंगबन्धुमा दक्षिण एसियालीतर्फ म्याराथनको उपाधि जितेकी थिइन्। उनको त्यो म्याराथनमा […]

February 17, 2024

पोखरा म्याराथनको शीर्ष ३ मा केन्याली खेलाडी, किरण चौथो

पोखरा (हाम्रो खेलकुद ) – केन्याका जुलियस मिरुकी वाहोमले सफल पोखरा म्याराथनको १८ औँ संस्करणको उपाधि जितेका छन्। पोखरामा शनिबार बिहान भएको म्याराथनमा मिरुकीले निर्धारित ( ४२.१९५ किमी) दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पार गर्दै पहिलो स्थान हासिल गरेका हुन् ।उपाधिसँगै उनले ५ लाख रुपैयाँ प्राप्त गरेका छन्। दोस्रो र तेस्रो स्थान पनि […]

February 14, 2024

अन्तर्राष्ट्रिय महिला दिवसमा कीर्तिपुरमा आमा दौड हुने

काठमाडौं (हाम्रो खेलकुद) – एन. आर. एस स्पोर्टस फाउण्डेसनले कीर्तिपुर नगरपालिकाको सहकार्यमा अन्तराष्ट्रिय महिला दिवस (मार्च ८ ) को दिन कीर्तिपुरमा आमा दौड आयोजना गर्ने भएको छ । कीर्तिपुर नगरपालिका कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले आमाहरुलाई खेलकुदप्रति जागरुक गराउनका लागि आमा दौड आयोजना गर्न लागेको बताए । फागुन २५ गते हुने […]

February 12, 2024

म्याराथनका विश्व कीर्तिमानधारी किप्टमको निधन

एजेन्सी – पुरुष म्याराथनमा विश्व कीर्तिमान बनाएका केन्याका धावक केल्भिन किप्टमको सडक दुर्घटनामा निधन भएको छ । बीबीसीका अनुसार उनको प्रशिक्षक जेर्भाइस हकिजिमानासँग पश्चिम केन्यामा आइतबार भएको दुर्घटनामा मृत्यु भएको हो । गत अक्टोबरमा भएको सिकागो म्याराथनमा किप्टमले २ घण्टा ३५ सेकेन्डमा म्याराथन पूरा गर्दै विश्व कीर्तिमान कायम गरेका थिए । आइतबार केन्याको रातको ११ […]

February 5, 2024

विश्व विद्यालय खेलकुद – एथलेटिक्समा टियुलाई ५ स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन विश्वविद्यालय (टियु) ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको पहिलो दिन सोमबबार एथलेटिक्समा ५ स्वर्ण पदक जितेको जितेको छ । पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा अर्को एक स्वर्ण पदक सुदूरपश्चिम विश्वविद्यालयले जित्यो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको १ हजार ५ सय मिटर महिलामा टियु राज्यलक्ष्मी रावलले निर्धारित […]

January 31, 2024

किसुन जी हाफ म्याराथन चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल लोकतान्त्रिक खेलकुद संघको बागमती प्रदेश समितिले चैतमा तेस्रो किसुन जी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन आयोजना गर्ने भएको छ । नेपाली कांग्रेसका संस्थापक नेता पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईज्यू (किसुन जी) को स्मृतीमा चैतको १७ गते आयोजना गर्ने बागमती प्रदेश समितिका अध्यक्ष दिपक गुरुङले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिए । […]

January 29, 2024

प्रधानसेनापति म्याराथन अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाको आयोजनामा अर्को महिना प्रधानसेनापति खुला म्याराथन तथा रन फर फन प्रतियोगिता–२०८० हुने भएको छ । म्याराथनको नवौं संस्करणको फागुनमा १९ गते हुने सोमबार आयोजित पत्रकार सम्मेलमा नेपाली सेनाका महासेनानी प्रमोदकुमार थापाले जानकारी दिए । प्रतियोगितमा विभिन्न पाँच विधाका स्पर्धामा प्रतिस्पर्धा हुनेछ । जसमा म्याराथन (४२ .१९५ किमी) हाफ म्याराथन, […]

January 26, 2024

सन्तोषीले म्याराथनको ‘डेब्यू’ मै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन्

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले म्याराथनको डेब्यूमै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । बंगलादेशमा शुक्रबार भएको बंगबन्धु शेख मुजिब ढाका इन्टरनेसनल म्याराथनमा सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी‌ छिन्‌। ढाकामा शुक्रबार भएको म्याराथनको दक्षिण एसियाली विधाको महिलातर्फ २ घन्टा ४६ मिनेट २२ सेकेन्ड मा दौड पूरा गर्दै उपाधि जितेकी हुन् । यसअघि पुष्पा भण्डारीको‌ नाममा […]

Success

Thank you for your time.