November 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सुनीलकुमार शाहीले काठमाडौं म्याराथनको १७ औं संस्करणको उपाधि जितेका छन्। दशरथ रंगशालाबाट सुरु भएको म्याराथन २ घन्टा २४ मिनेट ५४ सकेन्ड समयका साथ पहिलो स्थान हासिल गरेका छन्। विजेता सुनीलले १ लाख रुपैयाँ प्राप्त गरे। विनोद रोक्काले २ घन्टा २५ मिनेट २६ सकेन्ड समयसहित दोस्रो भए । २ घन्टा २६ मिनेट ४२ […]
November 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल एथलेटिक्स संघले भारतको राँचीमा भएको चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई शुक्रवार नगदसहित सम्मान गरेको छ। नेपाली खेलाडीले २ रजत र ४ कास्य पदक जितेका थिए। एथलेटिक्स संघले रजत विजेतालाई जनही २५ हजार, कास्य पदक विजेतालाई १५ तथा रिलेमा कास्य पदक विजेतालाई १० हजार रुपैयाँ प्रदान गरेको थियो। […]
October 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतको राँचीमा भएको चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा २ रजत र ४ कास्य पदक जितेको छ। आइतवार सम्पन्न च्याम्पियनसिपमा सन्तोषी श्रेष्ठ र सोमबहादुर कुमालले दोहोरो पदक जितेका छन्। सोमले ८ सय मिटर दौडमा रजत र ४ गुणा ४ सय मिक्स रिले दौडमा कास्य पदक जितेका छन् । सोमले पुरुष ८ […]
October 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको राँचीमा जारी चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपको पहिलो दिनमा नेपालले ३ वटा कास्य पदक पदक जितेको छ। नेपालले च्याम्पियनसिपमा महिला र पुरुष ५ हजार मिटर दौड र मिक्स रिले ४ गुणा ४ सय रिलेमा कास्य पदक जितेको हो। सन्तोषी श्रेष्ठले महिला ५ हजार मिटर दौडमा कास्य पदक जितेकी छिन्। सन्तोषी […]
October 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको राँचीमा हुने दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन २६ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली जाने भएको छ । अक्टोबर २४ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा मुकेश पाल, राजन रोकाया, सोम कुमाल, सलिन देवान, सन्तोषी श्रेष्ठ, पूर्णलक्ष्मी न्यौपाने, सुशील केसी, शिवराज पार्की, अरुण महतो, रामचन्द्र थारु, तिलक विक, युवराज विक, गणेशसिंह […]
October 14, 2025
खजुरा, बाँके (हाम्रो खेलकुद)- जलवायु परिवर्तनको विश्वव्यापी मुद्दालाई स्थानीय तहमा जागरण फैलाउने उद्देश्यले आयोजित गौघाट ग्रीन रनको उपाधि युवकराज बुढा र दीपशीखा शाहीले जितेका छन् । ११ बर्षदेखि नियमित आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा गत बर्षदेखि सुरु भएको गौघाट ग्रीन रन कर्णालीको जुम्लाका युवकराज र बाँकेको कोहलपुरकी दीपशीखा च्याम्पियन बनेका हुन् […]
September 30, 2025
काठमाडौं (हाम्रो खेलकुद) –विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा रजत जितेकी सुनमाया बुढा आज स्वदेश फर्किएकी छिन् । स्पेनमा भएको विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा उनले दोस्रो स्थान प्राप्त गरेकी थिइन्।सुनमायालाई नेपाल एडभेन्चर रनिङ फेडेरेसनका महासंघका सचिव शहदेव ब्यञ्जनकार, कोषाध्यक्ष रिकी योञ्जन, सदस्य राजमान महर्जन लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। विश्व माउन्टेन रनिङ […]
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म भारतको नयाँ दिल्लीमा हुने प्रतियोगितामा समान १ महिला र पुरुष खेलाडीले नेपालको चुनौती पेश गर्ने छन् । महिलमा प्रभा आङदेम्बेले टी– ४७ क्याटगोरीको लङ जम्पमा खेल्ने छिन् । पुरुषमा हिमाल अर्यालले एफ–५५ क्याटगोरीको सटपुटमा […]
September 14, 2025
नेपालगन्ज (हाम्रो खेलकुद) – यसै साता (असोज ३ गते) का लागि तय नेपालगन्ज १० नाइट रन स्थगित भएको छ । देशको बिषम परस्थितिका कारण अर्को सुचना नभएसम्मका लागि नाइट रन स्थगित गरिएको आयोजकले जनाएको छ । नाइट रन आयोजक समितिको भर्चुल बैठकले हाललाई नाइट रन स्थगित गर्ने निर्णय गरेको बताइएको छ । विश्व दौडको साझा […]
August 19, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालको एकमात्र रात्री दौड नेपालगन्ज टेन नाइट रनमा यो बर्ष रिले दौड विधा पनि समावेश गरिने भएको छ । विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)बाट मान्यता प्राप्त गरेपछि पहिलो पटक हुन लागेको नाइट रनको यो दोस्रो संस्करण हो । एम्सद्वारा यसअघि नै प्रमाणीकरण रुटमै रात्री दौड […]