default_image

प्रकाश तिमल्सिनाका लेखहरु

April 24, 2020

‘अझै राम्रो प्रदर्शन गर्न सक्छौं’

प्रकाश तिमल्सिना, काठमाडौं कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्नका लागि सरकारले लकडाउन गरेको महिना दिन नाघि सक्यो । अत्यावश्यकबाहेक सेवासँग सम्बन्धित सबै क्षेत्रसँग नागरिक घरमा सिमित छन् । लकडाउनले दैनिक मजदुरी गर्ने र कमजोर आर्थिक अवस्था भएकाहरुका लागि जीवन निर्वाहका लागि निकै कठिन हुँदै गएको छ । ती कमजोर अवस्था भएकाहरुलाई मध्यनजर गर्दै स्थानिय […]

April 22, 2020

भलिबल नै प्रतिभाको जिन्दगी

प्रकाश तिमल्सिना,काठमाडौं खेल जीवनलाई अघि बढाउन चाहने अधिकांशका लागि नेपालमा विभागिय टोली पहिलो रोजाई हुने गरेको छ । कारण विभागिय टोलीमा हुने नियमित प्रशिक्षण र पारिश्रमिक । संघिय राजधानी बाहिर घर हुने र आर्थिक अवस्था कमजोर हुनेका लागि विभागमा नगई खेल जीवन अघि बढाउनु भनेको प्राय असम्भव जस्तै छ । त्यसअर्थ नेपाली खेलकुदमा तीन विभाग […]

April 21, 2020

कोरोनालाई हराएको गौरिकाको परिवार

प्रकाश तिमल्सिना ,काठमाडौं पौडी खेलाडी गौरिका सिंहले कलिलो उमेरमा नै नेपाली खेलकुदमा इतिहास बनाइसकेकी छिन् । चार वर्ष अघि रियो ओलम्पिकमा भाग लिदा उनी सबैभन्दा सानो उमेरको खेलाडी थिइन् । जसले नेपालले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेको थियो । त्यो भन्दा ठूलो उपलब्धि उनले मंसिरमा स्वदेशमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा […]

April 19, 2020

खेलाडीले धानेको बास्केटबल

प्रकाश तिमल्सिना, काठमाडौं योजनासहित र नियमित प्रशिक्षण नगर्ने हो भने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्राप्त सफलतालाई आउने दिनमा दोहोराउन नसकिने राष्ट्रिय बास्केटबल टोलीका कप्तान सधिश प्रधानले बताएका छन् । स्वदेशमा मंसिर १५ देखि २४ गते सम्म आयोजना भएको १३ औं सागमा बास्केबलका सबै टोलीले पदक जितेको थियो । पहिलो पटक समावेश थ्री […]

April 13, 2020

मेघराजले छाडे रुस्लान थ्री स्टार!

प्रकाश तिमल्सिना, काठमाडौं प्रशिक्षण करीअरमा आधा दर्जन क्लबलाई प्रशिक्षण दिइसकेका मेघराज केसीले अब ए डिभिजन क्लब नहेर्ने निर्णय गरेका छन् । रुस्लान थ्री स्टार क्लबसँगको दोस्रो पटकको सम्झौता सकिएसँगै उनले ए डिभिजन टोलीलाई प्रशिक्षण दिने क्रमलाई रोक्ने निर्णय गरेका हुन् । थ्री स्टारमा उनको पछिल्लो कार्यकाल झन्डै चार वर्षको रह्यो । थ्री स्टार र त्रिभुवन […]

April 12, 2020

गौरिका र भलिबल छाएको वर्ष कोरोनाको छायाँ

प्रकाश तिमल्सिना, काठमाडौं दुई दशकयता नेपाली खेलकुदले सफलता र आयोजनाका हिसाबले महत्त्वपूर्ण उपलब्धी हासिल गरेको वर्षको अन्त्य भने कोरोना भाइरस कोभिड १९ को छायाँमा परेको छ । भौतिक पूर्वाधारको पूर्ननिर्माण समयमा नहुँदा पटक-पटक सर्दै अन्ततः मंसिरमा नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजना गर्न सफल भयो । त्यति मात्र होइन सागको ३५ वर्षे […]

Success

Thank you for your time.