February 29, 2020
धरान (हाम्रो खेलकुद)– नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबले बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत फाइनलको पहिलो हाफमा १–० को अग्रता लिएको छ । अर्को ए डिभिजन टोली नेपाल पुलिस क्लबविरुद्धको फाइनलमा मनाङ अग्रता लिन सफल भएको हो । खेलेको ११ औं मिनेटमा दयानन्द सिंहको गोलमा मनाङले अग्रता लिएको हो । रक्षक सुमन सुवेदी र गोलकिपर […]
February 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा मलेसियासँग अप्रत्याशित हार बेहोरेको छ । नेपाल शनिबार मलेसियासँग २२ रनले पराजित हुन पुगेको छ । जितका लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा १ सय ३२ रनमा अल आउट हुन पुग्यो । नेपाललाई जितको लागि अन्तिम ओभरमा २३ […]
February 29, 2020
काठमाडौ (हाम्रो खेलकुद) – कप्तान ज्ञानेन्द्र मल्ल र उप कप्तानी दीपेन्द्र सिंह ऐरीले अर्ध शतकीय साझेदारी गर्दै एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा मलेसियाविरुद्ध नेपालको इनिङ अघि बढाईरहेका छन् । मलेसियाले प्रस्तुत गरको १ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले १० ओभरमा २ विकेटको क्षतिमा ७२ रन बनाएको छ । खराब सुरुवात गरेको नेपाललाई ज्ञानेन्द्र […]
February 29, 2020
काठमाडौ (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा मलेसियाले प्रस्तुत गरेको १ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ । नेपालले सुरुवाती ४ ओभरमा २ विकेटको क्षतिमा २८ रन बनाएको छ । ओपनरको रुपमा कुशल मल्ल र ज्ञानेन्द्र मल्ललाई मैदान उतारेको थियो । तर दोस्रो बलमै पवनदीप सिंहले कुशललाई अहमद […]
February 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान सैयद अजिजको अर्ध शतकमा मलेसियाले एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा नेपाललाई १ सय ५५ रनको लक्ष्य दिएको छ । थाईल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । सैयद अजिज ३५ बलमा ४ चौका […]
February 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेसँगै नेपालले एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा मलेसिया विरुद्ध उत्कृष्ट प्रर्दशनलाई निरन्तरता दिएको छ । थाईल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले ११ ओभरमा ३ विकेट गुमाउँदै ६७ रन जोडेको छ । लेग स्पिनर सन्दीप लामिछानेले तेस्रो ओभरको दोस्रो बलमा […]
February 29, 2020
काठमाडौं (हाम्रो खेलकुद)– एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा नेपालले मलेसिया विरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । थाईल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले सुरुवाती ५ ओभरमा २ विकेट गुमाउँदै २८ रन जोडेको छ । लेग स्पिनर सन्दीप लामिछानेले तेस्रो ओभरको दोस्रो बलमा ओपनर विरनदीप सिंहलाई पवन सरार्फबाट ३ रनमा क्याच […]
February 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – लेग स्पिनर सन्दीप लामिछानेले टि ट्वान्टी क्रिकेटमा एक सय पुरा गरेका छन् । शनिबार एसीसी इस्टर्न रिजन टि २० क्रिकेट प्रतियोगितामा सन्दीपले मलेसियासँग सुरुवाती विकेट लिँदै टि २० मा एक सय विकेट पुरा गरेका हुन् । सन्दीपले मलेसियाका ओपनर विरानदीप सिंहलाई पवन सर्राफको हातबाट क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका हुन् […]
February 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा मलेसिया विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । थाईल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा भएको टसमा मलेसियाका कप्तान मोहमद फैजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । दुवै टोली प्रतियोगितामा विजयी सुरुवात गर्ने सोचमा रहेका छन् । हङकङसँगको पाँच […]
February 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा शनिबार सुरु हुने एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाललाई उपाधिको प्रमुख दाबेदार टोलीको रुपमा लिइएको छ । प्रतियोगितामा नेपाल सहित आयोजक थाईल्यान्ड, हङकङ, मलेसिया र सिंगापुर छन् । लिग चरणपछि शीर्ष दुई टोली आगमी अगष्टमा मलेसियामा हुने एसीसी टि ट्वान्टी कप छनोटमा पुग्ने छन् । नेपाली राष्ट्रिय क्रिकेट टोली […]