default_image

breaking big news

Paras Khadka

February 26, 2020

पारस नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर बनेका छन् । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र पारसले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता एक वर्षको रहने बताइएको छ । टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले सम्झौताले दुवै पक्षलाई फलदायी र प्रभावकारी हुने विश्वास व्यक्त गरे । टेलिकमको […]

February 25, 2020

विमल विमर्श : पुनरागमनको प्रतिक्षा

प्रकाश तिमल्सिना, काठमाडौं फरवार्ड विमल घर्तीमगर निलम्बनबाट फर्केपछि मैदानमा आफू पुरानै लयमा रहेको संकेत गरिरहेका छन् । अनुशासन उल्लङ्घन गरेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) बाट ९० दिन निलम्बनमा परेका विमल फागुनको पहिलो दिन फुकुवा भए । संयोग नै भन्नुपर्छ सहिद स्मारक ए डिभिजन लिगकै सबैभन्दा महत्त्वपूर्ण खेलबाट विमलले मैदानमा पुनरागमन गर्ने अवसर पाए […]

February 25, 2020

प्रतिभा, सरस्वतीपछि एपिएफकी नेविका पनि घाइते

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली भलिबलमा पछिल्लो समय चोटग्रस्त खेलाडीको सुची बढ्दो छ । नेपाल एपिएफकी ओपन स्पाइकर नेविका चौधरी पनि घाइते भएकी छिन् । नेविकाको दायाँ खुट्टामा चोट लागेको छ । उनी कम्तीमा २ महिना कोर्ट बाहिर रहनुपर्ने भएको छ । चोटसँगै नेविकाले नेपालगन्जमा यसैसाताबाट सुरु हुने प्रधानमन्त्रीकप राष्ट्रिय महिला भलिबल प्रतियोगितासँगै अन्य केहि प्रतियोगिता […]

February 25, 2020

पुलिस राइनो कपको फाइनलमा

परासी (हाम्रो खेलकुद)– पाँचौ राइनो कप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागिय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । ए डिभिजन प्रतिद्वन्द्वि च्यासल युथ क्लबलाई २–० ले हराउँदै पुलिसले आर्मी सँगको भेट पक्का गरेको हो । गतवर्ष च्यासलले यसै प्रतियोगिताको उपाधि जितेको थियो । त्यसबेला फाइनलमा पुलिसलाई टाइब्रेकरमा हराएको […]

February 25, 2020

मछिन्द्रको सेमिफाइनल यात्रामा विमलको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)– सताक्षी गोल्ड कप जितेको दुई दिन पछि नै सानमिगेल मछिन्द्र क्लब बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । धरान रंगशालामा भारत कोलकात्ताको सन्डे क्लब एफसीसलाई ६–१ को फराकिलो अन्तरले हराउँदै कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र अन्तिम चारमा पुगेको हो । मछिन्द्रको जितमा विमलले ह्याट्रिक गरेका थिए । […]

February 25, 2020

सन्दीपले एसिया-११ बाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एसिया-११ बाट खेल्ने भएका छन् । बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्ने मुजिब १०० टि२० कप बंगलादेश २०२० अन्तर्गत विश्व-११ र एसिया-११ बीच हुने खेलमा सन्दीप टोलीमा समेटिएका छन् । दुई खेल हुने सिरिज मार्च २१ र २२ मा बंगलादेशको शेर-ए बंगला रंगशालामा हुनेछ […]

February 25, 2020

डेब्युमै जम्ने किशोरको लक्ष्य

भूपेन्द्र जिसी, काठमाडौं युवा तीव्र गतिका बलर किशोर महतो थाईल्यान्डमा हुने एसीसी इस्टर्न रिजन टि ट्वान्टी छनोटका लागि राष्ट्रिय टोलीमा परेका छन् । किशोर पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । पछिल्लो समय फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशन गरिरहेका किशोरले तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी टोलीमा नहुँदा उनको स्थानमा मौका पाएका हुन् । सोमपालले यसै […]

February 25, 2020

माने र सलाहको गोलमा लिभरपुल अझै अपराजित

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा अपराजित यात्रालाई निरन्तरता दिदा वेस्टह्याममाथि संघर्षपुर्ण जित निकालेको छ । घरेलु मैदानमा लिभरपुलले वेस्टह्याममाथि ३–२ को संघर्षपुर्ण जित निकाल्दै प्रिमियर लिगमा अपराजित यात्रालाई यथावत राख्न सफल भएको हो । जितसँगै अपराजित रहेको लिभरपुलले उपाधि जित्ने सम्भावनालाई थप मजवुत बनाएको छ । लिभरपुलले २७ मध्ये २६ खेलमा जित […]

February 24, 2020

स्टारहरु विना आर्मी राइनो कपको फाइनलमा

परासी (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब राइनो कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । नवलपुरमा अर्को ‘ए’ डिभिजन क्लब यति हिमालयन शेर्पा क्लबलाई आइतबार ५–१ ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । आर्मीको जितमा सुदिल राईले ह्याट्रिक गरे भने राजीव गुरुङ र सन्तोष तामाङ समान १ गोल गरे । टोलीका स्टारहरु भरत खवास, नवयुग […]

February 24, 2020

मनाङ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

धरान (हाम्रो खेलकुद)– नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब २२ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बेलबारी फुटबल क्लबलाई ४–० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । झापामा आइतबार मात्र सम्पन्न सताक्षी गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको मनाङले सोमबार भने सहज जित हासिल गरेको थियो । मनाङको जितमा दयानन्द सिंहले २ तथा […]

Success

Thank you for your time.