default_image

breaking big news

February 28, 2020

हिमालयन शेर्पा खप्तड गोल्डकपको सेमिफाइनलमा

धनगढी (हाम्रो खेलकुद)– गोलकिपर टेकेन्द्र थापाले उच्च प्रदर्शन गरेपछि ए डिभिजन टोली यति हिमालयन शेर्पा क्लब घरेलु नकआउट फुटबलको सर्वाधिक पुरस्कार राशीको नेपाल आइस चौथो सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।   शेर्पाले अब फाइनल प्रवेशका लागि अर्को ए डिभिजन टोली रुस्लान थ्री स्टार क्लबको सामना गर्नेछ । धनगढी रंगशालामा शुक्रबार रुपन्देहीको […]

February 28, 2020

ग्यान्टोक हराउँदै आयोजक माइभ्याली क्वार्टरफाइनलमा

दिपक बोहोरा,इलाम आयोजक टोली माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पूर्वी पहाडको प्रतिष्ठित प्रतियोगितामा शुक्रबार भारत सिक्किमको ग्यान्टो फुटबल क्लबलाई २–० ले हराउँदै आयोजक अन्तिम आठमा पुगेको हो। इलामको ठूलो टुँडिखेलमा भएको खेलमा टोलीलाई जित दिलाउन दुवै गोल विदेशी खेलाडी जोर्डन ओबानाले गरे । सेमिफाइनल प्रवेशका लागि आयोजक टोलीले भारतको मोहम्मडम फुटबल क्लब […]

February 28, 2020

‘कुशललाई ओपनिङ गराउने तयारी छ’ – प्रशिक्षक टमाटा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले थाईल्यान्डमा हुने एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा युवा बायाँ हाते अलराउन्डर कुशल मल्लले ओपनिङ गर्न सक्ने सम्भावना रहेको र त्यसै अनुसार तयार पनि पारेको बताएका छन् । ‘समग्रमा तयारी राम्रै भयो । हामी मानसिक रुपमा बलियो र तयार छौं । नेपालको लक्ष्य उपाधि […]

February 28, 2020

क्लब ब्रगको पोस्टमा म्यानचेस्टरको ५ गोल

एजेन्सी – बेल्जियन क्लब ब्रगमाथि सानदार जित निकाल्दै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ । बिहीबार राति राउन्ड अफ ३२ को दोस्रो लेगमा ५–० को सानदार जित निकाल्दै युनाइटेड अन्तिम १६ मा पुग्न सफल भएको हो । युनाइटेडले समग्रमा ६–१ को जित निकालेको हो । क्लब ब्रगको मैदानमा पहिलो […]

February 27, 2020

मछिन्द्रलाई हराउँदै पुलिस बुढासुब्बाको फाइनलमा

धरान (हाम्रो खेलकुद)– एकै दिन दुई वटा नकआउट फुटबल प्रतियोगिताको महत्वपूर्ण खेलमा प्रतिस्पर्धा गरिरहेको नेपाल पुलिस क्लबले मिश्रित नतिजा निकालेको छ । सर्वाधिक पुरस्कार राशीको नेपाल आइस चौथो सुदूरपश्चिम खप्तड गोल्ड कपमा अर्को विभागिय टोली नेपाल एपिफएफ क्लबसँग निराश भएको पुलिस त्यसैदिन धरानमा भने ए डिभिजन लिग च्याम्पियन सानमिगल मछिन्द्र क्लबलाई सडन डेथमा स्तब्ध पार्न […]

February 27, 2020

साविक विजेता पुलिस खप्तडबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)– एकै दिन दुई वटा नकआउट प्रतियोगितामा भाग लिइरहेको नेपाल पुलिस क्लब सर्वाधिक पुरस्कार राशीको नेपाल आइस चौथो खप्तड गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । अर्को विभागिय टोली नेपाल एपिएफ क्लबसँग टाइब्रेकरमा ४–३ ले पराजित हुँदै पुलिस खप्तडबाट बाहिरिएको हो । एपिएफ भने प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बिहीबार नै पुलिसको पहिलो रोजाईको […]

February 27, 2020

इपिएलः उद्धघाटनमा पोखरा र ललितपुर भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को खेल तालिका सार्वजनिक भएको छ । उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्र्स र पोखरा राइनोज भिड्ने छन् । इपिएल चैत्र १ देखी १५ सम्म टीयू क्रिकेट मैदानमा हुने छ । लिग चरणपछि शीर्ष दुई टोलीबीच क्वालिफयार हुने छ । विजेता टोली स्वतः फाइनलमा स्थान […]

February 27, 2020

रियलको हारमा रामोसलाई रातो कार्ड

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगको खेलमा रियल म्याड्रिड इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग २-१ ले पराजित भएको छ । घरेलु मैदान सान्टीयागो बर्नाबाउमा रियलले सुरुवाती अग्रता लिनुका बाबजुद पनि हारको सामना गर्नुपरेको हो । पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफको ६० अौं मिनेटमा इस्कोले गोल […]

February 26, 2020

आर्मी राइनो गोल्डकपको च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले राइनो कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई बुधबार १–० ले हराउँदै आर्मी च्याम्पियन बनेको हो । नवलपुरको मध्यविन्दु रंगशालामा सुदिल राईले सातौं मिनेटमा गरेको गोलनै खेलको निर्णायक बनेको थियो । यता फाइनल खेल्दै गरेको पुलिसको अर्को टोली धरानमा जारी बुढासुब्बा गोल्डकपमा पनि […]

February 26, 2020

खेल मिलेमतोको अभियोगमा दीपेशलाई प्रतिबन्ध

काठमाडौं (हाम्रो खेलकुद)– खेल मिलेमतोको अभियोगमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरस्वती क्लबका कप्तान दीपेश श्रेष्ठलाई २ वर्षको प्रतिबन्ध लगाउनुको साथै ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । एन्फाले खेल मिलेमतोको अभियोगनमा कुनै पनि खेलाडीलाई कारवाही गरेको यो पहिलो पटक हो । एन्फाले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै प्रतियोगिता नियमावली विपरित कार्य गरेकोले अनुशासन […]

Success

Thank you for your time.