default_image

breaking big news

March 1, 2020

हङकङद्वारा नेपालसामु बलियो लक्ष्य प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा हङकङले नेपाललाई १ सय ५५ रनको लक्ष्य दिएको छ । थाईल्यान्डको बैंककमा रहेको टेर्डथाई क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । खराब सुरुवात गरेको नेपाललाई स्पिनरहरुले उत्कृष्ट प्रर्दशन गर्दै राम्रो पुनरागमन गराएका […]

March 1, 2020

खेलमा फर्कंदै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा स्पिनर सुशन भारीले २ र सन्दीप लामिछानेले १ विकेट लिएसँगै नेपाल खेलमा कमब्याक गर्दैछ । टस हारेर ब्याटिङ थालेको हङकङले ११ ओभरमा ३ विकेटको क्षतिमा ९० रन बनाएको छ । आक्रामक ब्याटिङ गरेका निजाकत खानलाई सुशनले ४८ रनम क्याच आउट गराए । सुशनको दशौं […]

March 1, 2020

नेपालविरुद्ध हङकङको सुदृढ सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितको दोस्रो खेलमा नेपालले हङकङविरुद्ध खराब प्रर्दशन गरेको छ । थाईल्यान्डको बैकक स्थित टेर्डथाई क्रिकेट मैदानमा टस ब्याटिङ थालि रहेको हङकङले सुरुवाती ५ ओभरमा ३८ रन बनाउन कुनै विकेट गुमाएको छैन । हङकङले पहिलो ओभर देखिनै आक्रामक ब्याटिङ गर्दै नेपाललाई दबाबमा राखेको छ । करण केसीलाई पहिलो […]

March 1, 2020

हङकङविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितको दोस्रो खेलमा नेपालले हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । थाईल्यान्डको बैकक स्थित टेर्डथाई क्रिकेट मैदानमा भर्खर नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको नेपाललाई अघिल्लो चरणको सम्भावना बलियो बनाउन आजको खेल […]

March 1, 2020

लिभरपुलको अपराजित यात्रामा पूर्णविराम, वाटफोर्डसँग स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा मर्सिसाइड क्लब लिभरपुलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । रेलिगेसन जोनमा संघर्ष गरिरहेको वाटफोर्डसँग ३–० ल पराजित भएसँगै प्रिमियर लिगमा लिभरपुलको २७ खेलसम्मको अपराजित यात्रामा पुर्णविराम लागेको हो । लिभरपुलले यसअघि २६ खेलमा जित तथा १ खेलमा बराबरीको नतिजा निकालेको थियो । यो हारसँगै लिभरपुलले उपाधिको लागि अझै पर्खनुपर्ने भएको […]

March 1, 2020

हङकङसँग खेल्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितको दोस्रो खेलमा आइतबार हङकङसँग खेल्दै छ । पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको नेपाललाई अघिल्लो चरणको सम्भावना बलियो बनाउन आजको खेल जित्नै पर्ने हुन्छ । अन्यथा नेपालको झिनो अंक गणितीय सम्भावना मात्रै बाँकी हुने छ । नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार […]

March 1, 2020

लेवान्डोस्कीविनै बायर्नको आधा दर्जन गोल

एजेन्सी – स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीविनै जर्मन क्लब बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा सानदार जित निकालेको छ । बायर्नले घरेलु टोली होफेनहाइनमाथि ६–० को सानदार जित निकालेको हो ।   लेवान्डोस्कीविनै बायर्नको फराकिलो जितमा ब्राजिली प्लेमेकर फिलिपे कौटिन्होले दुई तथा सर्जी जिनाब्री, जोसुवा किम्मिच, जोसुवा जिर्कजी र लियोन गोरेट्काले गोल गरे । लेवान्डोस्कीले चेल्सीविरुद्धको च्याम्पियन्स […]

February 29, 2020

नेपालले मलेसियासँग हार्नुका प्रमुख ५ कारण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको छ । शनिबार थाईल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा मलेसियाले प्रस्तुत गरेको १ सय ५५ रनको लक्ष्य पक्ष्याएको नेपाल १९.५ ओभरमा १ सय ३२ रनमा अल आउट हुन पुग्यो । टस जितेर पहिला ब्याटिङ गर्ने मलेसियाका कप्तान अहमद फैजको […]

February 29, 2020

मनाङलाई चौथो पटक बुढासुब्बा गोल्ड कप उपाधि

धरान (हाम्रो खेलकुद)– नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबले २२ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै मनाङ चौथो पटक बुढासुब्बा गोल्ड कप जित्न सफल भएको हो ।   योसँगै मनाङ तीनै पटकको फाइनलमा पुलिसलाई हराउन सफल भएको छ । यस महिना सम्पन्न लिगमा पनि मनाङले पुलिसलाई […]

February 29, 2020

आयोजक पहिलो पटक खप्तड गोल्डकपको फाइनलमा

धनगढी (हाम्रो खेलकुद)– आयोजक सुदूरपश्चिम ११ स्पोर्टस् क्लब नेपाल आयस चौथो सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।   धनगढी रंगशालामा शनिबार नेपाल एपिएफ क्लबलाई २–१ ले हराउँदै आयोजक टोली सर्वाधिक पुरस्कार राशीको खप्तडको उपाधि नजिक पुगेको हो । पहिलो पटक आयोजक टोली फाइनल पुग्न सफल भएको छ । खेलको तीनै गोल पहिलो […]

Success

Thank you for your time.