default_image

breaking big news

March 2, 2020

मछिन्द्रलाई भाग्यको साथ

दिपक बोहोरा, इलाम लिग उपाधि जितेको एक सातामा सताक्षी गोल्डकप जितेर मोफसलका प्रतियोगितामा सुखद सुरुवात गरेको मचिन्द्र क्लब इलाममा जारी छैटौं माईभ्याली गोल्डकपमा टाइब्रेकरमा जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ । स्टार खेलाडीले भरिएको मछिन्द्र कठिन जितका साथ सेमिफाइनल प्रवेश गरेको हो । गोर्खा ब्वाईज फुटवल क्लब रुपन्देहीलाई ट्राईब्रेकरमा ५–३ गोलले हराउदै मच्छिन्द्रले सेमिफाईनलको यात्रा […]

March 2, 2020

डायमन्ड प्रधानमन्त्री कपको सेमिफाइनलमा

नेपालगन्ज (हाम्राे खेलकुद) – काठमाडौंको होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब नेपालगन्जमा जारी छैटौं संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ। नेपालगन्जस्थित कभर्डहलमा सोमबार भएको समूह चरणको दोेस्राे खेलमा आयोजक प्रदेश ५ माथि ३-० को सोझो सेटमा जित निकाल्दै डायमन्ड अन्तिम चारमा पुग्न सफल भएको हो । आइतबार पहिलो खेलमा विभागिय […]

March 2, 2020

बार्सिलोनामाथि रियलको सानदार जित

एजेन्सी – स्पेनिस ला लिगाको ‘एल क्लासिको’ मा रियल म्याड्रिडले क्याटलान क्लब बार्सिलोनालाई पराजित गरेको छ । सान्टियागो बर्नबेउमा भएको खेलमा रियलले बार्सिलोनालाई २–० ले पराजित गरेको हो ।  निकै नै महत्वपुर्ण मानिएको खेलमा बार्सिलोनालाई हराउँदै रियलले शीर्षस्थानमा १ अंकको अग्रतासहित पूनरागमन गरेको छ । जितसँगै रियललको २६ खेलबाट ५७ अंक जोडेर शीर्षस्थानमा उक्लन सफल […]

March 1, 2020

नेपालले हङकङसँग हार्नुको प्रमुख ३ कारण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा शनिबार मलेसियासँग २२ रनले पराजित भएको नेपाल दोस्रो खेलमा आईतबार हङकङसँग ४३ रनले पराजित हुँदै एसिया कप छनोटको पहिलो चरणबाटै बाहिरिने संघारमा छ । टस हारेर ब्याटिङ थालेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै […]

March 1, 2020

रुस्लान थ्री स्टार उपाधि नजिक

धनगढी (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब सर्वाधिक पुरस्कार राशीको नेपाल आइस चौथो सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।   अर्को ए डिभिजन क्लब यति हिमालयन शेर्पालाई आइतबार १–० ले हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको हो । थ्री स्टारलाई जित दिलाउन आशिष राईले गोल गरेका थिए । थ्री स्टारले अब मंगलबार […]

March 1, 2020

एल क्लासिको : उपाधि होडको निर्णायक कडी

एजेन्सी – विश्व फुटबलमा सबैभन्दा रोमाञ्चक र प्रतिस्पर्धात्मक मानिने स्पेनिस ला लिगाको बार्सिलोना र रियल म्याड्रिडबीचको दोस्रो (एल क्लासिको) आज हुँदैछ । सिजनको दोस्रो एल क्लासिको रियलको घरेलु मैदानमा सान्टियागो बर्नबेउमा नेपाली समयअनुसार रात १ः४५ बजे हुनेछ । उपाधि होडमा रहेका यि दुई कट्टर टोलीबीचको भिडन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । कुनै […]

March 1, 2020

एलन भन्छन्, ‘छोटो भ्रमणमा अष्ट्रेलिया आएको हुँ’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोली तथा ‘ए’ डिभिजनको च्यासल युथ क्लबका गोलरक्षक एलेन न्यौपानेले आफू व्यक्तिगत भ्रमणमा अष्ट्रेलिया प्रस्थान गरेका बताएका छन् । विभिन्न सञ्चारमाध्यममा एलन अष्ट्रेलियामै बसोबास गर्ने भन्नेबारे समाचार आएपछि एलनले आफू केहि साताको लागि मात्र अष्ट्रेलिया आएको बताए । उनले केहि कार्यक्रममा सहभागी हुनुका साथै स्थानिय नेपाली क्लबका लागि फुटबल […]

March 1, 2020

नेपालको लगातार दोस्रो हार

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग ४३ रनले पराजित भएको छ । यस नतिजासँगै नेपाल एसिया कप छनोटमा यसै चरणबाट नै बाहिरिने सम्भावना बढेको छ । अघिल्लो चरणको सम्भावना झिनो अंक गणितीय सम्भावना मात्रै बाँकी छ । जितमा लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमा […]

March 1, 2020

नेपालको खराब प्रर्दशन

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा हङकङले प्रस्तुत गरेको बलियो लक्ष्य पक्ष्याएको नेपालले खराब प्रर्दशन गरेको छ । १ सय ५५ रनको विजयी लक्ष्य पक्ष्याएको नेपाल १३ ओभरको समाप्तीमा ८०–५ को कमजोर अवस्थामा पुगेको छ । ओपनर कुशल मल्ल र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४.४ ओभरमा ४२ रनको साझेदारी गर्दै […]

March 1, 2020

नेपालको राम्रो सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा हङकङले प्रस्तुत गरेको बलियो लक्ष्य पछ्याएको नेपालले राम्रो सुरुवात गरेको छ । जितमा लागि १ सय ५५ रनको विजयी लक्ष्य पक्ष्याएको नेपालले सुरुवाती ५ ओभरमा १ विकेट गुमाउँदै ४३ रन बनाएको छ । ओपनर कुशल मल्ल १४ बलमा ३ चौका सहित १९ रनमा क्याच आउट […]

Success

Thank you for your time.