December 30, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा साविक उपविजेता मर्सिसाइड क्लब लिभरपुलले १३ अंकको स्पष्ट अग्रता लिन सफल भएको छ । आइतबार राति वल्भ्सलाई १–० ले पराजत गर्दै अपराजित रहेको लिभरपुलले १३ अंकको स्पष्ट अग्रता बनाएको हो । शीर्षस्थानमा रहेको लिभरपुलको १९ खेलबाट ५५ अंक पुगेको छ । जुन दोस्रो स्थानको लेस्टर सिटीको भन्दा १३ अंक बढी […]
December 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिम तथा विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठसम्मिलित गुडिस स्पोर्ट्स क्लबले माल्दिभ्सको राष्ट्रिय भलिबल लिगमा तेस्रो जित निकालेको छ । माल्दिभ्सको मालेस्थित सोसियल सेन्टर इन्डोर हलमा आइबार राति भएको खेलमा मानबहादुर सम्मिलित गुडिस स्पोर्ट्स क्लबले स्पोर्टस् क्लब सिटीलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो जित […]
December 29, 2019
एजेन्सी – विश्व फुटबलमा पछिल्लो समय निकै चर्चामा रहेका युवा फरवार्ड एर्लीङ हालान्ड अन्तत: जर्मन क्लब बोरुसिया डर्टमुन्डमा अनुबन्धित हुने पक्का भएको छ । डर्टमुन्डले आइतबार आफ्नो सामाजिक संजालमा तस्बिर राख्दै नर्वेली फरवार्ड हालान्ड क्लबमा अनुबन्धित भएको जनाएको छ । उनले क्लबसँग सन् २०२४ सम्म सम्झौता गरेका छन् । यससँगै युरोपका अन्य ठूला क्लबहरुले उनलाई […]
December 29, 2019
काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभजन लिगको तेस्रो चरणको समाप्तमिा मनाङ मस्र्याङ्दी क्लब अंकतालिको शीर्षस्थानमा यथावत रहँदा पुछारका दुई टोलीले अंकको खाता खोल्न सकेका छैनन् । सदावहार दाबेदारका रुपमा हेरिएका टोली र नयाँ शक्तिका रुपमा देखा परिरहको मछिन्द्र क्लबले तेस्रो चरणमा जित निकाल्दा च्यासल युथ क्लब एनआरटीसँग स्तब्ध भएको थियो । कप्तान […]
December 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको होङ्गग्वान्जी न्यु डायमन्ड कप यसै महिना आयोजना हुने भएको छ । आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लबले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तेस्रो संस्करण यही पुस २३ देखि २६ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आयोजना हुनेछ । प्रतियोगिताको लागि गत […]
December 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिम तथा विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठसम्मिलित गुडिस स्पोर्ट्स क्लबले माल्दिभ्सको राष्ट्रिय भलिबल लिगमा दोस्रो जित निकालेको छ । माल्दिभ्सको मालेस्थित सोसियल सेन्टर इन्डोर हलमा शनिबार राति भएको खेलमा मानबहादुर सम्मिलित गुडिस स्पोर्ट्स क्लब पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो जित निकालेको हो […]
December 28, 2019
भूपेन्द्र जिसी, पोखरा हरेक समर्थकको आ–आफ्ना आदर्श खेलाडी हुन्छन् । ती खेलाडीलाई भेट्ने सबै समर्थकको भित्री चाहना हुन्छ । आफ्नो चाहना पुरा गर्न समर्थकले अनेक प्रयत्न गर्छन् । कमैले सामान्य रुपमा आफ्ना आदर्श खेलाडी भेट्न पाउँछन्, तर केहिले असामान्य रुपमै भएपनि त्यस पललाई विशेष बनाउँछन् । पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल खेलमा आफूले समर्थन […]
December 28, 2019
फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं १३ औं दक्षिण एसियाली खेलकुद (साग) सकिएको भोली पल्ट अर्थात् मंसिर २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीका लागि ‘प्याकेज’ घोषणा गर्दा दोहोरो स्वर्ण पदक विजेता मध्ये एक आयशा शाक्य दंग थिइन् । स्वभाविक थियो, व्यक्तिगत स्पर्धामा पदक जित्ने अरु पनि खुसी नै थिए । प्रधामन्त्रीको सम्बोधन पछि […]
December 28, 2019
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । दशरथ रंगशालामा शनिबार एपिएफलाई १–० ले हराउँदै थ्री स्टारले दोस्रो जित आत्मसात गरेको हो । तेस्रो चरणको समाप्तीमा थ्री स्टार अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । ३ खेलमा थ्री स्टार ७ अंकका पुगेको […]
December 28, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधि पारस खड्का कप्तान रहेको चितवन राइनोजले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको हो । यो सँगै च्याम्पियन चितवनले २७ लाख र उप विजेता विराटनगरले १० लाख प्राप्त गरेका छन् । जितको लागि […]