default_image

breaking big news

December 28, 2019

फाइनलमा चितवनको विशाल योगफल

पोखरा (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान अनिलकुमार शाह र यूएईका अलराउन्डर रोहन मुस्तफाले अर्धशतक प्रहार गरेपछि पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई २ सय ३ रनको विशाल लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २ रन बनायो । चितवनका […]

December 28, 2019

पीपीएल फाइनल: चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै विराटनगर

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) फाइनल खेलमा विराटनगर टाइटन्सले चितवन राइनोजसँग पहिला फिल्डिङ गर्ने भएको छ । पोखरा रंगशालामा भएको टसमा विराटनगरका कप्तान प्रदीप ऐरीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । चितवन लिग चरणमा पाँचै खेलमा जित निकाल्दै फाइनलमा पुगेको थियो । यता विराटनगर लिग चरणमा ५ […]

December 28, 2019

पीपीएल उपाधिको लागि चितवन र विराटनगर भिड्दै

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधिको लागि आज चितवन राइनोज र विराटनगर टाइटन्स भिड्दै छन् । खेल ११ः ३० देखी पोखरा रंगशालामा सुरु हुने छ । चितवन पारस खड्का र विराटनगर प्रदीप ऐरीको कप्तानीमा मैदान उत्रने छ । चितवन लिग चरणमा पाँचै खेलमा जित निकाल्दै फाइनलमा पुगेको थियो । […]

December 28, 2019

म्यानचेस्टर सिटी वल्भ्ससँग स्तब्ध, उपाधि यात्रा कमजोर

एजेन्सी – शुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा साविक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा वल्भ्ससँग स्तब्ध बनेको छ । १० खेलाडीमा समेटिएको सिटी वल्भ्ससाग उसकै मैदानमा ३–२ ले स्तब्ध बनेको हो । वेस्ट मिडल्यान्डमा शुक्रबार राति भएको खेलमा वल्भ्सको जितमा एडमा ट्राओरे, राहुल जिमिनेज र माट दोहर्थीले गोल गरे । सिटीका रहिम स्ट्रलिङले गरेको […]

December 27, 2019

जन्मदिनमा पुनरागमन : ३ अंक उपहार

काठमाडौं (हाम्रो खेलकुद)– मैदानबाट टाढा हुनुको पीडा चोट लागेको खेलाडीलाई जत्तिको कसलाई थाहा होला । चोटका कारण स्टार हुने सम्भावना बोकेका थ्रुपै नेपाली खेलाडीले कमब्याक गर्न सकेनन् । फर्केपनि पुरानै लयमा देखिएनन् । त्यसमा कुनै समयका स्टार मिडफिल्डर प्रदीप महर्जन, त्यसपछिको पुस्ताका चेतन घिमिरे र निराजन मल्ल छन् । नेपाली फुटबलले ती खेलाडीबाट ठूलो अपेक्षा […]

December 27, 2019

पीपीएल उपाधिको छिनोफानो शनिबार

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधिको लागि शनिवार फाइनलमा चितवन राइनोज र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । चितवनको कप्तानी पारस खड्का र विराटनगरको प्रदीप ऐरीले गर्ने छन् । गत वर्ष चितवन फाइनलमा पोखरा पल्टनसँग पराजित हुन पुगेको थियो । चितवन लिग चरणमा पाँचै खेलमा अपराजित रहँदै सोझैं फाइनलमा पुगेको […]

December 27, 2019

१० खेलाडीमा सिमित पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) –नेपाल पुलिस क्लबले जारी कतार एयेरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग पहिलो जित हासिल गरेको छ । दस खेलाडीमा सिमित पुलिसले शुक्रबार सरस्वती युथ क्लबलाई २–० हराउँदै तेस्रो खेलमा पहिलो जित निकालेको हो । पुलिसको जितमा सुमन लामा र भोला सिलवालले गोल गरे । सरस्वतीको यो लगातार तेस्रो हार हो । सुमनले […]

December 27, 2019

पुलिस र सरस्वती – पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबार नेपाल पुलिस क्लब र सरस्वती युथ क्लबबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । पुलिस पहिलो हाफको इन्ज्युरी समयमा १० खेलाडीमा सिमिति भएको छ । अन्जन राई दाहोरो पहेलो कार्डपछि रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि पुलिस १० खेलाडीमा सिमित भएको हो ।  दशरथ […]

December 27, 2019

आर्मीसँग हिमालयन शेर्पाको हार

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ। शुक्रवार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा आर्मीले हिमालयन शेर्पालाई २–० ले पाखालगाउँदै जित निकालेको हो। जितसँगै आर्मीले ३ खेलबाट ६ अंक जोडेको छ। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो। आर्मीको […]

December 27, 2019

जब विपक्षी समर्थकले भने ‘त्यो मरेपनि हुन्छ..’

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्समा बिहीबार मनाङ मर्स्याङ्दी र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीचको खेलमा मनाङका डिफेन्डर एकराज बुढाथोकीले विजय गुरुङमाथि फल गरे । ५०-५० बलमा बलमा प्रहार गर्न खोज्दा एकराजको बुटले विजयको टाउको भेट्यो र विजय ढले । रेफ्री कविन ब्यन्जन्कारले एकराजलाई रातो कार्ड दिए र केहि डरलाग्दो अवस्थामा देखिएका विजयको उपचारका लागि […]

Success

Thank you for your time.