January 28, 2019
दुबई(हाम्रो खेलकुद) – नेपाल र यूएईबीच जारी तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार मध्यान्न ११ : १५ देखी आईसीसी एकेडमी मैदानमा हुँदैछ । पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने १ सय ४५ रनको फराकिलो अन्तरले यूएईलाई पराजित गर्दै नेपाल […]
January 28, 2019
एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले खेलको दुई मिनेट समय बाँकी रहँदा गरेको पेनाल्टी गोलको मदतले इटालियन सिरी ए अन्तर्गत अाइतबार युभेन्टसले लाजियोलाई २-१ ले पराजित गरेको छ । खेलमा एक गोलले पछाडि परेको युभेन्टसले अन्तिम १६ मिनेटमा दुई गोल गर्दै लिगमा अपराजित यात्रा कायमै राख्यो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल […]
January 27, 2019
दुबई (हाम्रो खेलकुद) – नेपाल र यूएईबीच जारी तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो तथा निर्णायक खेल सोमबार हुँदैछ । नेपाल पहिलो खेलमा ३ विकेटले पराजित हुँदा दोस्रो खेलमा १ सय ४५ रनको फराकिलो जित निकालेको थियो । यो सँगै श्रृंखला १–१ को बराबरीको अवस्थामा छ । सोमबार नेपालले नतिजा आफ्नो पक्षमा पार्न सके ओडीआई […]
January 27, 2019
सुबास हुमागाईं, दुबई ब्याटिङ होस् या बलिङ, नेपाली राष्ट्रिय क्रिकेट टोलीमा सोमपाल कामीले आफूलाई एक भरपर्दा खेलाडीको रुपमा उभ्याएका छन् । टोलीमा एक तीव्र गतिका बलरको रुपमा स्थान बनाइरहेका सोमपालको भूमिकालाई लिएर समर्थकमाझ निकै चर्चा हुने गरेको छ, अझ भनौं विवाद नै हुने गरेको छ । धेरैले उनलाई एक बलर मात्र नभएर एक अलराउण्डरका रुपमा […]
January 27, 2019
सुबास हुमागाईं, दुबई नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता प्राप्त गरेपछि अब नेपाली खेलाडीबाट शतक पनि चाडैं देख्न पाइने आशा व्यक्त गरेका छन् । यूएईविरुद्ध जारी ३ खेलको ओडीआई सिरिजको निर्णायक खेलको पूर्वसन्ध्यामा बोल्दै पारसले यस्तो अभिव्यक्ति दिएका हुन् । १-१ को बराबरीमा रहेको सिरिजको अन्तिम खेल सोमबार हुँदैछ । […]
January 26, 2019
सुनिल गाउँले सिमरा – रुस्लान थ्री स्टार क्लब पहिलो पटक रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा हराउँदै थ्री स्टार पहिलो पटक सिमरा गोल्डकपको च्याम्पियन बनेको हो । १० औं संस्करणमा आइपुग्दा पहिलो पटक थ्री स्टार विजेता बन्न सफल भएको हो । सिमरा रंगशालामा निर्धारित ९० मिनेटको खेल […]
January 26, 2019
सुबास हुमागाईं, दुबई तीव्र गतिका बलर सोमपाल कामी र स्पिनर सन्दीप लामिछानेले घातक बलिङ गरेपछि यूएईसँगको दोस्रो ओडीआई खेलमा नेपाल १ सय ४५ रनको फराकिलो अन्तरले विजयी भएको छ । नेपालको लागि ओडीआईमा यो जित सर्वाधिक फराकिलो अन्तर हो । यो जितसँगै तीन ओडीआई श्रृंखला १ -१ को बराबरीमा पुगेको छ । सोमपालले ५ विकेट […]
January 26, 2019
सुबास हुमागाईं, दुबई युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले दोस्रो ओडीआईमा यूएईलाई २ सय ४३ रनको लक्ष्य दिएको छ । आईसीसी एकेडेमी मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले रोहितको ५५ रनको मदतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४२ रन बनायो । नेपालले यो ओडीआईमा बनाएको सर्वाधिक […]
January 26, 2019
सुबास हुमागाईं, दुबई यूएईविरुद्ध जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले राम्रो सुरुवात पाएको छ । ओपनर ज्ञानेन्द्र मल्ल अर्धशतकबाट ६ रनले चुक्दा नेपालले पछिल्लो खेलको तुलनामा राम्रो योगफल खडा गर्ने देखिएको छ । नेपाल २३ ओभरमा ८८-३ को सुदृढ स्थितिमा छ । विनोद भण्डारी र ज्ञानेन्द्रले पहिलो विकेटका लागि ६१ रन […]
January 26, 2019
सुबास हुमागाईं, दुबई नेपालले यूएईविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिजको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको छ । पहिलो खेलमा ३ विकेटले पराजित नेपालले टोलीमा एक परिवर्तन पनि गरेको छ । स्पिनर वसन्त रेग्मीको स्थानमा युवा ब्याट्सम्यान रोहितकुमार पौडेल टोलीमा आएका छन् । अघिल्लो खेलमा १ ओभर मात्र बलिङ पाएका वसन्त पूर्ण रुपमा फिट रहेका थिएनन् […]