January 15, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत ब्राजिलियन फरवार्ड गाब्रियल जेससले दुई गोल गरेको खेलमा म्यानचेस्टर सिटीले वल्भ्सलाई ३–० ले पराजित गरेको छ । सिटीले घरेलु मैदानमा सोमबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको वल्भ्सलाई सहजै पराजित गरेको हो । सिटीको जितमा गाब्रियल जेससले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलको १०औं मिनेटमा […]
January 14, 2019
दिपक बोहोरा, पाँचथर झापा ११ फुटबल क्लबले दशौं रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाले ए डिभिजन टोली त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै वर्षको पहिलो उपाधि जितेको हो । उपाधिसँगै झापा ले नगद चार लाख प्राप्त गर्यो भने उपविजेता बनेको आर्मीले दुई लाखमै चित्त बुझायो । झापाका देवेन्द्र तामाङले सर्वोत्कृष्ट […]
January 14, 2019
दिपक बोहोरापाँचथर– झापा ११ फुटबल क्लबले दसौं रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाले ए डिभिजन टोली त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै वर्षको पहिलो उपाधि जितेको हो । पहिलो र दोस्रो हाफमा पुजन उपरकोटीले गोल गरेपछि झापाको जित निश्चित भएको थियो । १–१ को बराबरी रहेको खेलको ७ मिनेट बाँकी […]
January 14, 2019
धनगढी (हाम्रो खेलकुद) – छिमेकी क्लब च्यासल युवा क्लबलाई १-० ले पराजित गर्दै रुस्लान थ्री स्टार तेस्रो नेपाल अाइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार धनगढी रंगशालामा थ्री स्टारको जितमा रुपेश केसीले निर्णायक गोल गरे । सातौं मिनेटमा सुनील बलको पासमा फोडे फोफानाको प्रहारलाई च्यासलका गोलरक्षक दिनेश थापामगरले पन्च गरे । […]
January 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै अन्तिम ४ मा प्रवेश गरेको छ । युएईले प्रस्तुत गरेको १ सय ६ रनको लक्ष्य पक्ष्याएको नेपालले १९ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । यो जितसँगै समुह ए बाट नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश […]
January 14, 2019
एजेन्सी – थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा तेस्रो खेलमा युएईले नेपालाई १ सय ६ रनको लक्ष्य दिएको छ । एसियन इन्स्टिच्यूट टेक्नोनलजी क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय रन ५ बनायो । उस्का लागि ओपनर छाँया मुगलले सर्वाधिक ३१ रन बनाइन् । उनले […]
January 14, 2019
सुबास हुमागाईं, धनगढी भिक्टर अमोबी नेपाली फुटबलमा स्थापित विदेशी खेलाडी हुन् । सन् २०१२ मा रुस्लान थ्री स्टारबाट आफ्नो करिअर सुरु गरेका भिक्टरले थ्री स्टारसँगै दुई पटक लिग उपाधि पनि जितेका छन् । थ्री स्टारबाट सुरु भएको २८ वर्षीय भिक्टरको व्यवसायिक यात्रा अहिले मनाङ मर्स्याङदी क्लबमा आइपुगेको छ । त्यसो त उनले यसअघि पनि मनाङको […]
January 14, 2019
एजेन्सी – कप्तान लियोनेल मेस्सीले स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको लागि ४००औं गोल पुरा गरेको खेलमा बार्सिलोनाले एइवारमाथि ३–० को सहज जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाको सहज जितमा अर्काे दुई गोल लुइस स्वारेजले गोल गरे । एकपक्षीय बनेको खेलको १९औं मिनेटमा लुइस स्वारेजको गोलबाट बार्सिलोनाले खेलमा अग्रता लिन सफल […]
January 14, 2019
वेम्वली (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपरल म्यानचेस्टर युनाइटेडसँग हार बेहोरेको छ । टोटेनहम घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग १–० ले पराजित भएको हो । टोटेनहमको घरेलु मैदान वेम्वलीमा आइतबार राति भएको खेलमा युनाइटेडको जितमा मार्कुस रासफोर्डले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको ४४औं मिनेटमा […]
January 13, 2019
धनगढी (हाम्रो खेलकुद) – ए डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब तेस्रो नेपाल अाइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अाइतबार धनगढी रंगशालामा निरकुमार राईको एकमात्र गोलमा पुलिस १-० ले विजयी रहयो । निकै प्रतिस्पर्धात्मक खेलको ११ अौं मिनेटमा हेमन गुरुङले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई […]