January 6, 2019
इतिहाद (एजेन्सी) – इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले एफए कपको तेस्रो चरणमा रोधरह्याममाथि ७–० को फराकिलो जित निकालेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा आइतबार भएको खेलमा च्याम्पियनसिप क्लब रोधरह्याममाथिको सिटीको फराकिलो जितमा सात खेलाडीले गोल गरे । सिटीका रहिम स्ट्रलिङ, फिल फोडेन, गाब्रियल जेसस, रियाद महारेज, निकोलस ओटामेन्डी र लिरोए सानेले गोल गर्दा […]
January 6, 2019
ढाका (एजेन्सी) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिगमा (बिपिएल) २०१९ डेब्यूमै घातक बलिङ गरेका छन् । सन्दीपले सिलहेट सिक्सर्सबाट कोमिल्ला भिक्टोरिएन्सविरुद्ध डेब्यू गर्दै ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । सन्दीपलाई ८ औं ओभरमा पहिलो ओभर बलिङ गर्दै मात्र ५ रन खर्चिए । उनले १३ औं ओभरको अन्तिम बलमा […]
January 6, 2019
भूपेन्द्र जि.सी, काठमाडौं सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा पाइला टेकेको नेपाल हालसम्म टी–२० विश्वकप हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता सम्म आईपुगेको छ । नेपाली टोलीको अबको सपना एकदिवसिय विश्वकप हुँदै १०-१५ वर्षभित्र टेस्ट राष्ट्र बन्नु हो । जुन सपना कप्तान पारस खड्काले देखाएका छन् । पारस नेपाली क्रिकेटमा सर्वाधिक सफल कप्तान र खेलाडी हुन् […]
January 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणआगामी माघ २६ देखी फागुन ११ सम्म धनगढीको फाप्ला मैदानमा हुँदैछ । प्रतियोगिताका लागि शनिबार कुल २ सय ५ खेलाडी मध्यबाट अक्सनबाट ६६,स्थानीय ६ र मार्की ६ गरेर ७८ खेलाडी टोलीमा अनुबन्ध भएका छन् । पछिल्लो समय एभरेष्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिगमा […]
January 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले सरस्वती युथ क्लबसँग बराबरी खेल्दै पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्त्य गरेको छ । त्यस्तै भ्याली च्यासल युवा क्लब र जावलाखेल युवा क्लबको खेल पनि बराबरीमा सकियो । पुलिसले एक गोलले पछि परेको अवस्था उल्ट्याएर १–१ गोलको बराबरीको नतिजा निकालेको हो । हल्चोकस्थित एपिएफको मैदानमा […]
January 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको अक्सन भर्खर समापन भएको छ । अक्सनमा समावेश कुल २ सय ५ खेलाडी मध्यबाट अक्सनबाट ६६, स्थानीय ६ र मार्की ६ गरेर ७८ खेलाडी टोलीमा अनुबन्ध भएका छन् । राष्ट्रिय टिम र केहि युवा खेलाडी महँगो मुल्यमा विकेका छन् । ६ फ्रेन्चाइज टोलीले […]
January 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणका लागि सहभागी फ्रेन्चाइज टोलीहरुले मार्की खेलाडी परिवर्तन गरेका छन् । प्रतियोगितामा विराटनगर किंग्सले पारस खड्का प्रतियोगितामा सहभागिता नजनाउने भएपछि करण केसीलाई मार्की खेलाडी बनाएको छ । पछिल्लो संस्करण ‘टिम चौराहा धनगढी’ को नाम रहेको धनगढी यसवर्ष ‘धनगढी स्टार्स’ नामले खेल्नेछ । मार्की खेलाडीमा […]
January 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आगामी माघ २६ देखी फागुन ११ सम्म धनगढीमा हुँदैछ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको कीनबेच (अक्सन) शनिबार काठमाडौंमा हुँदैछ ।अक्सनमा २ सय ५ जना खेलाडी छन् । यस पटक प्रतियोगितामा खेलाडीले आफ्नो बेस प्राइस (न्युनतम मूल्य) आफैं तोक्ने प्रावधान रहेको छ । […]
January 4, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एलबी क्षेत्रीको संस्मरण एलबी क्षेत्री कप्तान १९९८ शुक्रबार राजधानीमा विमोचन भएको छ । क्रियटिभ बुक्सले प्रकाशन गरेको पुस्तक कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा एक समारोहबीच सार्वजनिक गरिएको हो । क्रियटिभ बुक्सको पाँचौं प्रकाशन ‘कप्तान १९९८’ को बजार मूल्य ४ सय २५ रुपैयाँ तोकिएको छ । खेलकुद विधामा […]
January 4, 2019
एजेन्सी (सिड्नी) – चेतेश्वर पुजारा र युवा खेलाडी तथा विकेटकिपर ऋषव पन्तको सानदार शतकमा अष्ट्रेलियासँगको चौथो तथा निर्णायक टेस्टमा दोस्रो दिनको खेल सकिदा भारत बलियो अवस्थामा छ । भारत पहिलो इनिङसमा ५ सय ९८ रनले अघि छ । दोस्रो ३०३-४ को अवस्थाबाट खेल्न थालेको भारतले १६७.२ ओभरमा ६२२/७ को अवस्थामा पहिलो पाली समाप्त गर्यो । […]