January 4, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सिजनको पहिलो हार बेहोरेको छ । लिग अन्तर्गत बिहीबार राति भएको खेलमा सिटीसँग २–१ ले पराजित भएसँगै लिभरपुलले सिजनको पहिलो हार बेहोरेको हो । लिभरपुललाई प्रिमियर लिगमा पहिलो हार चखाउन घरेलु टोलीका सर्जियो अग्विरो र लिरोए सानेले गोल गरे । लिभरपुलका रोबर्टाे फिर्मिनोले गोल फर्काए । इतिहाद स्टेडियममा […]
January 3, 2019
सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०१९ को लागि फिफा रेफ्रीको नियुक्तिमा चरम अनियमितता गरेको छ । योग्य उम्मेदवार हुँदाहुँदै एन्फाले फिफा सहायक रेफ्रीका लागि सशस्त्र प्रहरी बलका सहदेव श्रेष्ठलाई सिफारिस गरेको छ । राष्ट्रिय रेफ्रीको मान्यता नै नपाएका उम्मेदवारलाई फिफा रेफ्रीमा नियुक्त गरेसँगै यसैपनि विवादमा रहेको रेफ्री क्षेत्र अर्को विवादमा […]
January 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने विग ब्यासमा शानदार प्रर्दशन गर्दै मंगलबार राती बंगलादेशतर्फ लागेका छन् । मंगलबार राति मेलबर्न विमानस्थलबाट ढाकाका लागि प्रस्थान गरेका सन्दीपले आफ्नो सामाजिक संजालमा फोटो राख्दै मेलबर्न स्टार्सलाई आगमी खेलको लागि शुभकामना समेत दिएका छन् । सानदार प्रर्दशन गरेका सन्दीपले विग ब्यास भन्दा पहिला बंगलादेश प्रिमिएर […]
January 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनिसकेको मनाङ–मस्र्याङ्दी क्लबले लिगको १२औं चरणको खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ ले पराजित गर्दै कीर्तिमानतर्फ अग्रसर भएको छ । हल्चोकस्थित एपिएफको खेल मैदानमा शेर्पालाई पराजित गर्न ओलावाले अफिज र विशाल राईले गोल गरे । शेर्पाका लागि विश्वास श्रेष्ठले एक गोल फर्काए । लिगमा अपराजित […]
January 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सीएमजी क्लब संकटाले पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबारको खेलमा रुस्लान थ्री स्टार क्लबलाई पराजित गर्दै लिगको उपविजेता बनेको छ । अमित तामाङले दुवै हाफमा पेनाल्टी दुई गोल गरेपछि संकटा २-१ ले विजयी रहयो । थ्री स्टारले खेलको ३० औं मिनेटमा सुरुवाती अग्रता बनाएको थियो । पेनाल्टी क्षेत्रभित्र रन्जन […]
January 1, 2019
सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले मंगलबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल सुपर लिग (एनएसएल) को आयोजनाको लागि सम्झौता गरे । सम्झौताअनुसार एन्फाले एनएसएलको प्राविधिक र खेल पूर्वाधारको पाटो हेर्नेछ भने चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीको कम्पनि एनएसईएमले प्रतियोगिताको व्यापारिक, व्यवस्थापनलगायत अन्य […]
January 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ प्रतियोगिताको रुपमा फ्रेन्चाइज लिग ‘नेपाल सुपर लिग’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । विभिन्न नाममा प्रतियोगिता गर्दै निरन्तरता दिन नसकेको एन्फाले फ्रेन्चाइज लिग ‘नेपाल सुपर लिग’ फुटबल प्रतियोगिताको लागि मंगलबार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टसँग सम्झौता हस्ताक्षर गरेको छ । सम्झौतामा एन्फाका अध्यक्ष […]
January 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दीप लामिछानेले आफ्नो चौथो खेलमा मेलबर्न रेनेगेड्सविरुद्ध मध्यम बलिङ गरेका छन् । सन्दीपले रेनेगेड्सविरुद्ध ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिएका छन् । टस जितेर पहिला बलिङ थालेको स्टारले सन्दीपलाई चौथो ओभरमा बलिङ गर्न ल्याएको थियो । उक्त ओभरको चौथो र पाँचौ बलमा साम हार्परले चौका प्रहार […]
January 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दीप लामिछानेलेको टोली मेलवर्न स्टारले बिग ब्यासमा मेलबर्न रेनेगेड्ससँग खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो २ बजेबाट मेलवर्नमा चल्ने छ । रेनेगेड्सले बिग ब्यासमा ३ खेलमा २ मा जित र १ मा हारका साथ अंक तालिकामा दोस्रो स्थानमा छ । त्यस्तै सन्दीपको टिम स्टार ३ खेलमा १ मा […]
January 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगको उपाधि मनाङ मर्स्याङदीले जित्ने पक्का भएपनि अन्य स्थानको प्रतिस्पर्धा भने रोमांचक बनेको छ । मंगलबार शीर्ष ६ मा पर्न टोलीहरु एकआपसमा भिड्दैछन् । एन्फा कम्प्लेक्समा दिनको २:३० बजे हुने खेलमा च्यासल युवा क्लबले सरस्वती युवा क्लबको सामना गर्दैछ । च्यासलले ११ खेलमा ४ जित र […]