October 13, 2018
मोनाको (एजेन्सी) – फ्रान्सेली क्लब मोनाकोले थिएरी हेनरीलाई मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ । यसअघि बेल्जियम राष्ट्रिय टोलीका सहायक प्रशिक्षकका रुपमा काम गरेका हेनरीलाई मोनाकोले २०२१ जुन अन्त्यसम्मका लागि आबद्ध गरेको हो । फ्रान्सेली लेजेन्ड हेनरीले मोनाकोबाट सन् १९९४ देखि १९९९ सम्म ५ वर्ष खेल्दै लिग वोन उपाधि जिताउन मद्दत गरेका थिए । हाल […]
October 13, 2018
काठमाडौैं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेट टोलीको अहिलेको स्तरलाई सुधार गर्नका लागि प्रशिक्षण तरिका र प्रशिक्षण टोली नै परिवर्तन गर्नुपर्ने औल्याएका छन् । मलेसियामा शुक्रबार सम्पन्न आइसीसी टि ट्वान्टी विश्व कप छनोट एसिया समूह ‘बी’ को विजेता बन्दै शनिबार स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मी कुरा गर्दै पारसले भने, हामीले धेरै […]
October 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – लामो समयदेखि नेपाली क्रिकेटमा देखिएको क्यानको विवाद समाधानतर्फ पुगेको छ । निर्वाचित क्यानले शनिबार एक विज्ञप्ति जारी गर्दै अदालतमा विचारधीन मुद्धा फिर्ता लिने प्रक्रिया अघि बढाएसँगै क्यान विवाद समाधानतर्फ उन्मुख भएको हो । यसका लागि निर्वाचित क्यानले कात्र्तिक १० गते बैठक बोलाएको छ । सोही बैठकले कानुनी र ब्यवहारीक प्रकृयाबारे […]
October 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व फिफा सहायक रेफ्री किरण गिरीले अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफुलाई अपमान गरेको आरोप लगाएका छन् । रेफ्री गिरीले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै परिवर्तनको नारासहित एन्फाको नेतृत्वमा पुग्न सफल भएका पदाधिकारीको रवैयाका कारण विदेशी भुमिमा अपमानित हुनुपरेको बताउदै एन्फाले यो विषयमा आफुलाई अपमान गरेको आरोप लगाएका हुन् […]
October 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को उपाधि जित्यो । प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरविरुद्ध वर्षाले खेल बिथोलेपछि नेपाल रनरेटका आधारमा विजेता बनेको हो । यससँगै नेपाल छनोटको अर्को चरणमा प्रवेश गर्यो । प्रतियोगितामा नेपाल आफूभन्दा निकै तल्लो श्रेणीको टोलीसँग भिडेको थियो । ६ खेलमा ५ जित […]
October 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को उपाधि विजेता नेपाली टोली शनिबार स्वदेश फर्कदा टोलीका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने भने नआउने भएका छन् । नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीप मलेसियाबाटै अफगानिस्तान प्रिमियर लिग खेल्नका लागि युईए जाने भएका छन् । नेपाली टोलीका अन्य सदस्य भने मालिन्डो एयर […]
October 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सिग्नेचरसिग्नेचर मनाङ मर्स्याङदी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई ३-१ ले पराजित गरेको छ । ब्रिगेड ब्वाइजले पहिलो हाफमा १-० को अग्रता लिएपनि मनाङले दोस्रो हाफमा पुनरागमन गर्दै जित दर्ता गरेको हो । ब्रिगेड ब्वाइजका लागि रजत तिवारीले खेलको २९ औं मिनेटमा सुन्दर गोल गर्दै सुरुवाती अग्रता दिलाए […]
October 12, 2018
काठमाडौँ – आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को उपाधि नेपालले जितेको छ । ८२ रनको लक्ष्य पक्ष्याएको नेपाल ०.३ ओभरमा १ रन बनाउन १ विकेट गुमाएको अवस्थामा पानी परेपछि खेल खेल पुन हुन नसक्नेभए पछि नेपाल विजेता बनेको हो । समान ६ खेलमा समान ११ अंक भएपनि नेपाल नेट रन रेटका आधारमा अघि […]
October 12, 2018
काठमाडौँ – सन्दीप लामिछानेले कीर्तिमानि बलिङ गरेपछि मलेसियामा जारी आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को अन्तिम तथा फाइनल खेलमा सिंगापुरले नेपाललाई ८२ रनको सामान्य लक्ष्य दिएको छ । बायोमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सिंगापुरले १७.३ ओभरमा अल आउट हुदैँ मात्र ८१ रन बनाउन सक्यो । उस्का लागि सुरेन्द्रन चन्द्रमोहनले […]
October 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार हिमालयन शेर्पा क्लब र नेपाल एपीएफ महिन्द्रा क्लबबिचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्ने अवसर चुकाए । १० औं मिनेटमा शेर्पाका अमर डंगोलले फितलो प्रहार गरेलगत्तै एपीएफका युवराज खड्काले पनि गोलरक्षकलाई समस्यामा पर्न सकेनन् । […]