October 19, 2018
एजेन्सी – झन्डै दुई साता लामो विश्राम पछि क्लब फुटबलको रौनक फेरी सुरु हुँदैछ । अन्तर्राष्ट्रिय खेल हुने ब्रेकमा राष्ट्रिय टोलीका लागि प्रतिनिधित्व गरिसकेर खेलाडीहरु आ-आफ्ना क्लबमा फर्किसकेका छन् । युरोपेली फुटबलमा यस साता केहि ठूला खेल हुँदैछन् । उपाधि दावेदार बीच हुने यी खेल सिजनको सुरुवातमै भएपनि दर्शकहरुको लागि रोमांचक हुनेछ । अन्तर्राष्ट्रिय ब्रेक […]
October 19, 2018
एजेन्सी – खेलाडीको जीवनमा खानपिनको भूमिका ठूलो हुन्छ । खेलाडीको शरिरमा आवश्यक पोषक तत्व प्राप्त गर्न उचित खाना खानुपर्छ । खेलअनुसार खानपिनमा फरक फरक खानेकुरा र शैली हुन्छन् । सामान्यतया खेलाडीहरु मासु र अण्डा खाएर पोषक तत्व प्राप्त गर्ने गर्छन् । तर केहि यस्ता खेलाडी छन् जो शुद्ध शाकाहारी पनि छन् । तीनले पनि आफ्नो […]
October 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – स्पेनीस क्लब एटलेटिको म्याड्रिडले नेपाली फुटबलको विकासमा सहयोग पुर्याउन शुक्रबार काठमाडौंको वेस्ट काठमाडौं फुटबल क्लबसँग सहकार्य गर्ने भएको छ । एटलेटिको म्याड्रिडले आफ्नो फाउन्डेसनमार्फत वार्षिक क्लबको बजेटको १ प्रतिशत खर्च गर्नुपर्ने हुन्छ । सोहि अनुसार क्लबले पाँच देशमा आफ्नो फाउन्डेसनमार्फत सहयोग गर्दै आएको छ । नेपालको प्रतिनिधित्व भने वेस्ट काठमाडौं फुटबल […]
October 18, 2018
एजेन्सी – स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको सेभिल्लाका डिफेन्डर सिमोन केएरले आफ्नो टोली लिओनेल मेसी र बार्सिलोनासँग नडराउने बताएका छन् । शनिबार हुने ला लिगाको खेलमा बार्सिलोना र सेभिल्ला भिड्दैछन् । लिगको आठ खेल सकिंदा बार्सिलोना सेभिल्लाभन्दा १ अंक पछाडी दोस्रो स्थानमा छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुने खेलमा सेभिल्ला राम्रो लयलाई […]
October 18, 2018
एजेन्सी – स्पेनी राष्ट्रिय टोलीबाट तीन गोल र बोरुसिया डर्टमुन्डबाट सात गोल । बार्सिलोना छाडेर सिजनको सुरुवातमा लोनमा जर्मन क्लब पुगेका फवार्ड पाको अल्कासेरको मुहारमा फेरी हाँसो छाएको छ । सन् २०१६ मा भ्यालेन्सिया छाडेर बार्सिलोना पुगेका अल्कासेरले त्यसयता ५० खेल खेले । त्यसमध्ये २२ खेलमा मात्र उनी सुरुवाती ११ मा पर्न सफल रहे । […]
October 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भुटानको नेसनल लिग क्लब पारो युनाइटेड फुटबल क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका मिडफिल्डर प्रकाश बुढाथोकी बुधबारको खेलमा ‘म्यान अफ द म्याच’ भएका छन् । नेसनल लिग अन्तर्गत पारोले फुएन्तसोलिङ युनाइटेड फुटबल क्लबमाथि ६- १ को फराकिलो जित दर्ता गर्दा प्रकाशले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उनले खेलमा ८५ औं र ८८ […]
October 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिगको नवप्रवेशी क्लब च्यासल युवा क्लबले क्यामरुनका फरवार्ड सर्जियो चीकोलाई क्लबमा अनुबन्धन गरेको छ । यसअघि मनाङका लागि खेलिसकेका चीको शारीरिक रुपमा निपुण खेलाडी हुन् । उनले यसअघि सन् २०१३ मा मनाङलाई सिमरा गोल्डकप उपाधि दिलाउँदा राम्रो प्रदर्शन गरेका थिए । मनाङले लिग उपाधि जित्दा पनि उनी टोलीका सदस्य […]
October 17, 2018
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिता अन्तर्गत साउदी अरेबियामा भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई १-० ले पराजित गरेको छ । यससँगै मैत्रीपूर्ण प्रतियोगिताको उपाधि पनि ब्राजिलले जितेको छ । खेलको इन्ज्युरी समयको अन्तिम मिनेटमा गरेको गोल नै निर्णायक सावित भएको थियो । ब्राजिलको जितमा डिफेन्डर मिरान्डाले कर्नरमा आएको बललाई गोलमा परिणत गरेका थिए । स्टार खेलाडीबिना उत्रिएको अर्जेन्टिनाविरुद्ध […]
October 16, 2018
एजेन्सी – दक्षिण अफ्रीकाले पनि औपचारिक फ्रेन्चाइज प्रणालीको टि-२० क्रिकेट लिग, मजान्सी प्रिमियर लिग आयोजना गर्ने भएको छ । ६ टोली सम्मिलित लिगको टोलीको नाम र मार्की खेलाडी सोमबार सार्वजनिक गरिएको छ । यस वर्ष नोभेम्बर १६ देखि डिसेम्बर १६ सम्म हुने प्रतियोगितामा ३२ खेल हुनेछन् । प्रतियोगिताका ६ टोलीका मार्की खेलाडी तय भएका छन् […]
October 16, 2018
एजेन्सी – साउदी अरेबियाको उत्तरी जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीनामक रंगशालामा ब्राजिल र अर्जेन्टिना मैत्रीपूर्ण खेलमा आमनेसामने हुँदैछन् । ब्राजिलको सम्भावित ११ : ब्राजिलका प्रशिक्षक टिटेलाई केहि पोजिसनमा टोली छनोट गर्न सहज निर्णय हुनेछ । तर केहि पोजिसन भने उनलाई टाउको दुखाइ नै बनेको छ । गोलरक्षकमा एलिसन र एडरसनमध्ये एकले खेल्नेछन् । पछिल्लो खेल […]