March 14, 2018
दिपक न्यौपाने बटुवल – आयोजक लाली रुपन्देही ११ लाई बुधबार सडन डेथमा हराउँदै नेपाल पुलिस क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । गोलकिपर रोशन खड्काको उच्च प्रदर्शन र सडन डेथमा रेजिन सुब्बाको गोलबाट विजयी हुँदै पुलिस उपाधि नजिक पुगेको हो । शनिबार हुने फाइनलमा पुलिसले रुस्लान थ्री स्टार क्लब र लक्ष्मी […]
March 14, 2018
बार्सिलोना (एजेन्सी) – आज राति च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोना र चेल्सी नु क्याम्पमा भिड्दै छन् । स्ट्यामफोर्ड ब्रिजमा खेलिएको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । घरेलु लिगमा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले पारिवारिक कारणले मालागाविरुद्धको खेल गुमाएका थिए । आज भने मेस्सी पुन: बार्सिलोनाको अग्रपंक्ति सम्हाल्न टोलीमा फर्किने छन् […]
March 14, 2018
कोलकाता (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय टिमका फरवार्ड विमल घर्ति मगर र भारतीय क्लब मोहन बगानले आपसी समझदारीमा ३ महिनाको लागि गरिएको सम्झौता ४५ दिनमै टुंग्याएका छन् । विमल आज नेपाल आउँदै छन् । हाइटीका सोनी नर्डे घाईते भएपछि कोलकाता पुगेका विमलले सोचे अनुरुपको भूमिका प्राप्त गर्न सकेनन् । नेपालका गोलरक्षक किरण चेम्जोङ आबद्द मिनेर्भा पन्जाबले आइलिग […]
March 13, 2018
दिपक न्यौपाने बुटवल– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । यो सिजनको सर्वाधिक सफल त्रिभुवन आर्मी क्लबको दोस्रो टोलीलाई मंगलबार ३–० ले हराउँदै मनाङ तिलोत्तमाको अन्तिम चारमा पुगेको हो । मनाङको जितमा विशाल राईले २ र विदेशी खेलाडी भिक्टोरले १ गोल गरे । मनाङले बिहीबार अर्को […]
March 13, 2018
म्यानचेस्टर (एजेन्सी) – युएफा च्याम्पियन्स लिग अन्तर्गत आज राति इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब सेभियाको सामना गर्दै छ । सेभियाको घरेलु मैदानमा खेलिएको पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले सेभियालाई गोलरहित बराबरीमा रोकेको थियो । घरेलु टोली म्यानचेस्टर युनाइटेडका लागि पल पोग्बा खेल्ने अनिश्चित रहेको छ भने डिफेन्डर फिल जोन्स घाइते रहेका छन् । युनाइटेडले यहि […]
March 13, 2018
स्टोक (एजेन्सी)– डेभिड सिल्भाको उच्च प्रदर्शनबाट प्रेरित स्टोक सिटीलाई हराउँदै म्याचेस्टर सिटी प्रिमियर लिग उपाधिको निकट पुगेको छ । स्टोकलाई गए रातीको खेलमा २–० ले हराएपछि शीर्षस्थानको सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडलाई १६ अंकले पछाडि पारेको छ । दसौं मिनेटमा राहिम स्टर्लिङको क्रसमा स्पेनिस सिल्भाले गोलको खाता खोलेका थिए । स्टोकका बाडाउ डिएएले गोल गर्ने […]
March 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम खेलमा हङकङलाई ५ विकेटले हराएको छ । यो जित प्रतियोगितामा नेपालको पहिलो जित पनि हो । नेपालको विश्वकप खेल्ने सम्भावना टुङिए पनि एकदिवसीय मान्यताको सम्भावनाको ढोका भने खुलेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले ४१ औं ओभरमा सो लक्ष्य पुरा […]
March 12, 2018
बिर्तामोड (हाम्रो खेलकुद) – आज सम्पन्न झापा गोल्डकपमा नेपाल त्रिभुवन आर्मी क्लबले रमपम झापा ११ लाई सडेन डेथमा ८-७ ले हराएको छ । सो जितसँगै आर्मीले सिजनको सातौं उपाधि हात पारेको छ । निर्धारित समयमा झापाका लागि कर्ण लिम्बु र आर्मीका लागि भरत खवासले गोल गरेका थिए । निर्धारित समय र त्यसपश्चात अतिरिक्त समय १-१ […]
March 12, 2018
बिर्तामोड (हाम्रो खेलकुद) – झापा गोल्डकपको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले रमपन झापा ११ लाई सडन डेथमा ८-७ ले हराउँदै सिजनको सातौं उपाधि जितेको छ । झापाले खेलको तेस्रो मिनेटमै फ्रिकिक पाएको थियो । सो फ्रिकिकमा विश्वास श्रेष्ठको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाऊ गरेका थिए । त्यस्तै खेलको ३० औं मिनेटमा विश्वासको क्रसमा […]
March 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज समूह चरणको अन्तिम खेलमा नेपाल र हङकङ भिड्दै छन् । टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४८ ओभर २ बलमा १ सय ५३ रन बनाउँदै अलआउट हुन पुग्यो । हङकङका ओपनर निजाकत खानले सर्वाधिक ४७ रन जोडे । उनलाई ललित राजवंशीले आउट गरेका थिए […]