March 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट अन्तर्गत तेस्रो खेलमा टस जितेर ब्याटिंग रोजेको नेपालले अफगानिस्तानलाई १ सय ९५ रनको लक्ष्य दिएको छ ।५० औं ओभरको पाँचौ बलमा अन्तिम विकेट गुमाएपछि नेपाल १ सय ९४ रनमा अल आउट भएको हो । नेपालका लागि कप्तान पारस खड्काले शानदार ब्याटिंग गर्दै ७५ रन बनाए । लिस्ट ए क्रिकेटमा पारसको यो ८ […]
March 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट चरणको तेस्रो खेलमा अफगानिस्तान विरुद्ध कप्तान पारस खड्काले अर्धशतक पुरा गरेका छन् । अघिल्लो दुई खेलमा पनि राम्रो प्रदर्शन गरेका पारसले आज पनि अर्धशतक बनाए । पहिलो खेलमा जिम्बावेविरुद्ध ४० रन बनाएका पारसले दोस्रो खेलमा स्कटल्याण्ड विरुद्ध ६३ रनको योगदान दिएका थिए । टस जितेर पहिले ब्याटिंग रोजेको नेपालका लागि ओपनर […]
March 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र अफगानिस्तान दुवै टोली जिम्बावेका जारी आइसीसी एक दिवसिय विश्वकप छनोट क्रिकेटमा पहिलो जितको खोजीमा एकअर्काको सामना गर्दैछन् । अफगानिस्तान विरुद्ध नेपाल टस जितेर पहिले ब्याटिङ गर्दै छ । नेपालले २ र अफगानिस्तनले ३ खेल खेलिसक्दा अहिले सम्म जितको खाता खोल्न सकेका छैनन् । नेपाल सुरुआती दुई खेलमा जिम्बावे र स्कटल्यान्डसँग पराजित भएको […]
March 10, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र अफगानिस्तान दुवै टोली जिम्बावेका जारी आइसीसी एक दिवसिय विश्वकप छनोट क्रिकेटमा पहिलो जितको खोजीमा शनिबार एकअर्काको सामना गर्दैछन् । नेपालले २ र अफगानिस्तनले ३ खेल खेलिसक्दा अहिले सम्म जितको खाता खोल्न सकेका छैनन् । नेपाल सुरुआती दुई खेलमा जिम्बावे र स्कटल्यान्डसँग पराजित भएको थियो । प्रतियोगिताको दाबेदार मध्येको एकका रुपमा […]
March 9, 2018
बिर्तामोड (हाम्रो खेलकुद) – आयोजक झापा ११ बिर्तामोडमा जारी रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । रुस्लान थ्री स्टार क्लबलाई शुक्रबार टाइब्रेकरमा ४–३ ले हराउँदै झापाले कम्तिमा ६ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । झापाले उपाधिका लागि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी वा त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । डोमालाल राजवंशी रंगशालामा निर्धारित […]
March 9, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेस्सीले यस सिजन टोलीमा आफ्नो पहिले भन्दा फरक भुमिका रहेको स्वीकारेका छन् । लियोनल मेस्सीले यस सिजन आफ्नो भुमिका पहिले जस्तो आक्रामक नभई खेलमा सन्तुलन ल्याउनतिर बढि रहेको बताएका छन् । मेस्सीले यस सिजन आफ्नो भुमिका मिडफिल्ड र फरवार्ड लाइनलाई जोड्ने रहेको खुलाएका छन् । त्यहि पनि मेस्सीले […]
March 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत नेपाल आफ्नो दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध ४ विकेटले पराजित भएको छ । प्रतियोगितामा यो नेपालको दोस्रो हार हो भने स्कटल्यान्डको यो तेस्रो लगातार जित हो । स्कटल्यान्डको जितमा ओपनर तथा कप्तान कायल कोट्जर नायक रहे । उनले १ सय ३६ बलमा ८८ रनको समझदारीपूर्ण ब्याटिङ गरेका […]
March 8, 2018
बिर्तामोड (हाम्रो खेलकुद)– जर्ज प्रिन्स कार्कीको गोलमा नेपाल पुलिस क्लबलाई हराउँदै अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लब झापामा जारी तेस्रो रमपम झापा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडको डोमालाल राजबंशी रंगशालामा बुधबार भएको क्वार्टरफाइनलमा जर्ज प्रिन्सले ४३ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो । पुलिसका रक्षक अजित भण्डारीले आर्मीका नवयुग श्रेष्ठलाई पेनाल्टी […]
March 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ सम्मिलित मिनेर्भा पञ्जाबले हिरो आइलिग उपाधि जितेको छ । सिजनको फाइनल खेलमा चर्चिल ब्रदर्सलाई १-० ले हराउँदै मिनेर्भाले उपाधि सुनिश्चित गरेको हो । खेल सुरु हुनु अघि मिनेर्भासहित इष्ट बेंगाल, नेरोका र मोहन बगान उपाधि होडमा थिए । मिनेर्भाले जितेको खण्डमा उसले उपाधि जित्ने थियो […]
March 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ को दोस्रो खेलमा नेपाल आज स्कटल्यान्डसँग भिड्दै छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ४९ रन जोडेको छ । नेपालको ब्याटिङ आज निकै फितलो देखियो । नेपालका शीर्षक्रमका ब्याट्सम्यानमध्ये कप्तान पारस खड्का मात्र क्रिजमा टिक्न सके […]