March 12, 2018
बिर्तामोड (हाम्रो खेलकुद) – आज सम्पन्न झापा गोल्डकपमा नेपाल त्रिभुवन आर्मी क्लबले रमपम झापा ११ लाई सडेन डेथमा ८-७ ले हराएको छ । सो जितसँगै आर्मीले सिजनको सातौं उपाधि हात पारेको छ । निर्धारित समयमा झापाका लागि कर्ण लिम्बु र आर्मीका लागि भरत खवासले गोल गरेका थिए । निर्धारित समय र त्यसपश्चात अतिरिक्त समय १-१ […]
March 12, 2018
बिर्तामोड (हाम्रो खेलकुद) – झापा गोल्डकपको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले रमपन झापा ११ लाई सडन डेथमा ८-७ ले हराउँदै सिजनको सातौं उपाधि जितेको छ । झापाले खेलको तेस्रो मिनेटमै फ्रिकिक पाएको थियो । सो फ्रिकिकमा विश्वास श्रेष्ठको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाऊ गरेका थिए । त्यस्तै खेलको ३० औं मिनेटमा विश्वासको क्रसमा […]
March 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज समूह चरणको अन्तिम खेलमा नेपाल र हङकङ भिड्दै छन् । टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४८ ओभर २ बलमा १ सय ५३ रन बनाउँदै अलआउट हुन पुग्यो । हङकङका ओपनर निजाकत खानले सर्वाधिक ४७ रन जोडे । उनलाई ललित राजवंशीले आउट गरेका थिए […]
March 12, 2018
बिर्तामोड (हाम्रो खेलकुद) – झापा गोल्डकपको फाइनल अन्तर्गत आज रमपम झापा ११ र त्रिभुवन आर्मी क्लब भिड्दै छन् । पहिलो हाफको अन्त्यसम्म दुवै टोलीले गोल गर्न सकेका छैनन् । झापाले खेलको तेस्रो मिनेटमै फ्रिकिक पाएको थियो । सो फ्रिकिकमा विश्वास श्रेष्ठको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाऊ गरेका थिए । त्यस्तै खेलको ३० औं मिनेटमा […]
March 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग भिड्दै छ । आफ्ना अघिल्ला ३ खेल हारे पनि नेपालको सुपर सिक्समा पुग्ने सम्भावना भने अझै जीवित रहेको छ । टस हारेको नेपालले पहिले बलिङको निम्तो पाएको छ । नेपाल आफ्नो पहिलो खेलमा जिम्बावेसँग १ सय १६ रनले पराजित […]
March 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग भिड्दै छ । आफ्ना अघिल्ला ३ खेल हारे पनि नेपालको सुपर सिक्समा पुग्ने सम्भावना भने अझै जीवित रहेको छ । नेपाल आफ्नो पहिलो खेलमा जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डसँग ४ विकेटले […]
March 11, 2018
दिपेन्द्र पोखरेल काठमाडौं – राष्ट्रिय टोली र नेपाल पुलिसका भरपर्दा रक्षक रविन श्रेष्ठले झन्डै एक वर्षपछि फुटबल मैदानमा पुनरागमन गरेका छन् । बुटवलमा जारी तिलोत्तमा गोल्डकपमार्फत रविन मैदान फर्केका हुन् । अर्को विभागिय टोली एपिएफलाई आइतबार तिलोत्तमाको क्वार्टरफाइनलमा १–० ले हराउँदा रविन पुलिस टोलीका सदस्य थिए । गत वर्ष मार्च २८ मा एएफसी एसियन कप […]
March 11, 2018
दिपक न्यौपाने बुटवल – तेज तामाङको गोलमा विजयी हुँदै नेपाल पुलिस क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई १–० ले हराउँदै पुलिस तिलोत्तमाको अन्तिम चारमा पुगेको हो । अब पुलिसले सेमिफाइनलमा आयोजक लाली रुपन्देही ११ को सामना गर्नेछ । देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलको […]
March 11, 2018
मालागा (एजेन्सी) – जारी स्पेनिस ला लिगामा अग्रस्थानमा रहेको बार्सिलोनाले मालागालाई गए राति २-० को गोलअन्तरले हराएको छ । बार्सिलोनाको जितमा लुइस स्वारेज र फिलिप कौटिन्होले गोल गरे । बार्सिलोनाले खेलको १५ औं मिनेटमा लुइस स्वारेजको गोलमार्फत खेलमा अग्रता लिएको थियो । त्यस्तै पहिलो हाफकै २८ औं मिनेटमा फिलिप कौटिन्होले बार्सिलोनाको अग्रता दोब्बर बनाउँदै जित […]
March 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ मा नेपालले आफ्नो तेस्रो लगातार हार बेहोरेको छ । आजको खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो । यस जितसँगै अफगानिस्तानले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । १ सय ९५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले सो लक्ष्य ३८ ओभर ४ बलमै पुरा गर्न सफल […]