default_image

breaking big news

September 29, 2016

भण्डारीको लेजेण्ड्स भेषवाकरको तेजसंग पराजित

काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारि एभरेष्ट प्रिमिएर लिग अन्तर्गत आज भएको खेलमा पन्चकन्या तेजले सगरमाथा लेजेन्ड्सलाइ ४९ रनको भारि अन्तरले हरायो। म्यान अफ द म्याच करण केसीको आक्रमण ब्याटिङ्गको मद्दतले पन्चकन्या तेजले पहिलो इनिंग्समा १८५ रनको विशाल योगफल खडा गरेको थियो। केसीले ३१ बलमा चार चौका र चार छक्काको मद्दतले ५२ रन बनाएका थिए। […]

September 29, 2016

ज्ञानेन्द्रको एक्स-फ्याक्टर्स द्वारा बसन्तको गुर्खाज पराजित

काठमाडौँ (हाम्रो खेलकुद) – बसन्त रेग्मीले कप्तानी गरिरहेका कान्तिपुर गुर्खाज बिहिबार कलर्स एक्स-फ्याक्टर्ससंग १५ रनले पराजित भएपछि प्रतियोगिताको फाइनलमा नपुग्ने पक्का भएको छ। टि.यु. मैदानमा बिहिबार भएको पहिलो खेलमा पहिलो ब्याटिङ्ग गर्दै कलर्स एक्स-फ्याक्टर्सले गुर्खाज सामु १२५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। एक्स-फ्याक्टर्सका लागि योगेन्द्र सिंह कार्कीले ३० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले […]

sanchez

September 29, 2016

च्याम्पियन्स लिगमा बार्सिलोना र आर्सनलको जित

च्याम्पियन्स लिग अन्तर्गतको समुह ‘सि’ को खेलमा बार्सिलोनाले कम ब्याक गर्दै मोन्चेनग्लाबक बिरुद्ध जित हासिल गरेको छ । बोरुसिया पार्कमा भएको खेलमा घरेलु टोली मोन्चेनग्लाबकले इडेन हाजर्डको भाई थोर्गन हाजर्डको गोलबाट अग्रता लिएको थियो । हाजर्डको गोलबाट पहिलो हाल्फमा पछी परेको बार्सिलोनाले टुरानको ६५ मिनेटको गोल बाट बराबरी गर्न सफल भयो । त्यस्तै जेराड पिकेको […]

September 28, 2016

संरक्षक र मायांका च्याम्पियन

काठमाडौं – संरक्षकभूषण वज्राचार्य र मायांका राणा प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको सिंगल्समा बुधबार च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा ३ घण्टा १५ मिनेट चलेको पुरुष सिंगल्स फाइनलमा संरक्षकले पूर्व नेपाल नम्बर वान कमल भण्डारीलाई ४–६, ७–५ र ६–४ को सेटमा पराजित गरे । सन्तोष खत्री र नवीन पुन तेश्रो भए । ललितपुर जिल्ला […]

Three Star

September 28, 2016

बोर्डोलोइ कप – रुस्लान थ्री स्टार फाइनल प्रवेश

हाम्रो खेलकुद – रुस्लन थ्री स्टार क्लब भारतको गुहावटिमा भैरहेको ६४औं भारत रत्न बोर्दोलोई गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पूगेको छ। आज भएको सेमिफाइनल खेलमा युनाईटेड सिक्किम फुटबल क्लबलाई ४-१ले पराजित गर्दै थ्री स्टार फाइनल पुगेको हो। निर्धारित समयमा १-१को बराबरीमा अड्किएको खेलमा अतिरिक्त समयमा थ्री स्टारले तिन गोल गर्दै विजय हासिल गरेको थियो। थ्री […]

September 28, 2016

इपिएलमा भेषवाकरको तेज र पारसको वारियर्स विजयी

काठमाडौँ (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमिएर लिग अन्तर्गत टि.यु. मैदानमा आज भएको खेलमा पन्चकन्या तेज र विशाल वारियर्स विजयी भएका छन्। दिनको पहिलो खेलमा पन्चकन्या तेजले कान्तिपुर गुर्खाजलाइ ३४रनले पराजित गर्यो। पहिलो ब्याटिङ्ग गर्दै तेजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२९रन बनायो तेजको लागि पुष्प थापाले अविजित ३८ र ओपनर असिफ शेखले ३२ रन […]

September 28, 2016

एन्फाको अनुशासन समितिको निर्णय भोलि आउने

काठमाडौँ (हाम्रो खेलकुद) – शहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत मंगलबार श्री कुमारी र एन.आर.टि. बिचको खेलमा रेफ्रीमाथि हातपात भएपछि बसेको एन्फाको अनुशासन समितिको बैठकको निर्णय भोलि आउने भएको छ। खेलमा पराजित भएपछि आक्रोशित देखिएका श्री कुमारी क्लबका अफिसियलहरुले रेफ्रीमाथि हातपात गरेका थिए। खेल सकिएलगत्तै अस्पताल पुगेका रेफ्रिहरुको जिउमा सामान्य चोट देखिएको थियो। एन्फामा आज […]

Three Star vs Erchim

September 28, 2016

रुस्लान थ्री स्टार आज सिक्किमसँग खेल्दै

असोज ११, गुवाहाटी । भारतको गुवाहाटीमा जारी बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको पहिलो सेमिफाईनलमा बुधबार नेपालको रुस्लान थ्रीस्टार क्लब र सिक्किम युनाईटेडबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समय दिउँसो ४:१५मा सुरु हुनेछ । समुह विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको थ्रीस्टारले सेमिफाईनलमा समुह बीको उपविजेता सिक्किमलाई प्रप्रतिद्धन्दीको रुपमा पाएको हो । मंगलबार राती भएको समुह […]

madrid-and-dortmund-copy

September 28, 2016

च्याम्पियन्स लिग – डर्टमन्ड र रियल म्याड्रीड बराबर

च्याम्पियन्स लिग अन्तर्गतको खेलमा अन्तिम समय तिर गोल गर्दै डर्टमन्डले आफ्नु घरेलु मैदानमा रियल म्याड्रीडलाई बराबरिमा रोक्न सफल भएको छ । रियाल म्याड्रीडले पहिलो हाल्फमा ज्ञारेथ बेलको ब्याकहिल पासमा क्रीस्टियानो रोनाल्डोको गोलमा अग्रता लिएको थियो । पहिलो हाल्फ सकिनु अघी औबमेङले गोलकिपर नाभासको गल्तिको फाइद उठाउदै डोर्टमन्डलाई घरेलु समर्थकको माझ खेलमा फर्क्याएका हुन । दोस्रो […]

September 27, 2016

इपीएलमा ज्ञानेन्द्रको एक्स फ्याक्टर्स र शक्तिको राइनोज विजयी

काठमाडौँ (हाम्रो खेलकुद) – एभेरेष्ट प्रिमिएर लिग अन्तर्गत आज टि.यु. मैदानमा भएको खेलमा राइनोजले गुर्खाजलाई ११ रनले पराजित गर्यो। खेलमा पहिलो ब्याटिङ्ग गरेको राइनोजले ८ विकेटको नोक्सानीमा १२४ रन जोडेको थियो। राइनोजका लागि सोमपाल कामीले सर्वाधिक ४४ रन जोडेका थिए। उनले बलिङ्गतर्फ एक विकेट लिदैं म्यान अफ द म्याच पनि घोषित भए गुर्खाजको लागि ब्याटिङ्ग […]

Success

Thank you for your time.