August 5, 2016
लिओनल मेसी युईएफएले प्रत्यक बर्ष घोषणा गर्ने उत्कृष्ट खेलाडिको पहिलो तीनमा पर्न असफल भएका छन । युरोपमा खेल्ने ब्यवसायिक फूटबल खेल्ने उत्कृष्ट खेलाडीलाई दियीने अवार्डको अन्तिम तीनमा पर्न रोनाल्डो, बेल र ग्रीजमन सफल भएका छन । उत्कृष्ट खेलाडीको घोषणा भने अगस्त २५मा गरीने छ । बिश्व बर्ष खेलाडी मेसी पाँचौ स्थानमा रहदा बर्सेलोनाकै सुवारेज चौथो […]
August 4, 2016
काठमाडौं – नेपालमा पहिलो पटक आयोजना भएको एएफसी ए कोचिङ सर्टिफिकेट कोर्समा उर्तिण हुन सफल ८ नेपाली प्रशिक्षकलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार प्रमाणपत्र वितरण गरेको छ । दुई चरणमा आयोजित कोर्समा उर्तिण हुने उपेन्द्रमान सिंह, हरि खड्का, कुमार थापा, नवीन न्यौपाने, छिरिङ लोप्साङ गुरुङ,राजेन्द्र तामाङ र रविन्द्र सिलाकारलाई एन्फाका कार्यवहाक अध्यक्ष नरेन्द्र […]
August 4, 2016
काठमाडौं – इनोभेटिभ इङलिस स्कुल र रिलायन्स रेसिडेन्सियल श्रीदिवा मन्सुन मिट बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् । रोमाञ्चक पहिलो सेमिफाइनलमा इनोभेटिभले आयोजक श्रीदिवा इन्टरनेसनल स्कुललाई ३३–३२ ले पराजित ग¥यो । निर्धारित समयको खेल २८–२८ को बराबरीमा सकिएको थियो । थप गरिएको ३ मिनेट पनि ३०–३० को बराबरीमा सकिएपछि पुनः ३ मिनेट समय […]
August 4, 2016
काठमाडौं – राष्ट्रिय टोलीका स्ट्राइकर बिमल घर्तीमगरलाई चीनिया स्पोर्टस ब्रान्ड एक्सटेपको नेपालका लागि आधिकारिक विक्रेता रेनबो प्रालीले आफ्नो ब्रान्ड एम्बसेडर बनाएको छ । राजधानीमा आयोजित कार्यक्रममा विमल र रेनबोका निर्देशक गणेश श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । एक बर्षका लागि सम्झौता गरिएपनि रकम भने खुलाइएको छैन । श्रेष्ठले भने ‘दुवै पक्षको सहमतिमा रकम नखुलाएका हौं । […]
August 4, 2016
नेपाल राष्ट्रिय टोलिका स्ट्राइकर बिमल घर्ती मगरलाई एक स्पोर्ट्स वेर कम्पनीले आज ब्रान्ड एम्बेसडर बनाउदै छ । होङ्कोङको एक्स टेप स्पोर्ट्स वेरले नेपालमा आफ्नो प्रवेशको साथ बिमललाई आफ्नो ब्रान्ड एम्बेसडरको रुपमा प्रस्तुत गर्दै छ । बहिनी मनिषाको निधन पछी करिब २ महिना पछी फुटबलमा फर्किएका बिमललाई एक्स टेपले आज दरबार मार्गमा एक समारोहको बिच आफ्नो ब्रान्ड एम्बेसडर प्रस्तुत […]
August 3, 2016
रुस्लान थ्री स्टार क्लब २०७१ सालको राष्ट्रिय लिगको विजेता भएको हकमा नेपालको प्रतिनिधित्व गर्दै यहि अगष्ट २१ गतेबाट मंगोलियामा सुरु हुन गइरहेको ए.एफ.सी कपको प्लेअफ छनोटमा सहभागी हुन लागेको छ। यसै क्रममा टोलीले विगत तिन सातायता नियमित प्रशिक्षण गरिरहेको छ। टोलीको प्रमुख प्रशिक्षकमा मेघराज केसीलाइ नियुक्त गरिएको छ भने प्रशिक्षकमा रबिन्द्र शिलाकार रहनेछन्। नेपालको प्रतिनिधित्व […]
August 3, 2016
हाम्रोखेलकुद (काठमाडौं)- विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । आइसिसीका प्रतिनिधि वेनकटपति राजु, कप्तान पारस खड्का र मुख्य प्रशिक्षक जगत टमाटा सम्मिलित छनोट समितिले श्रावण २९ र ३१ गते हुने खेलहरुको लागि टिम तयार गरेको हो । छनोट भएका पन्ध्र खेलाडीहरु यस प्रकर छन्: छनोट भएका खेलाडीहरु यस प्रकर […]
August 2, 2016
काठमाडौं (हाम्रो खेलकुद )– नेपाली पौडी खेलाडी गौरिका सिंह रियो ओलम्पिकको सबै भन्दा कान्छी खेलाडी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । शुक्रबारबाट १० हजार बढी खेलाडीको सहभागिता ब्राजिलमा सुरु हुने रियो ओलम्पिकमा १३ बर्षकी उनी सबै भन्दा कान्छी खेलाडीका रुपमा रहेको उल्लेख गरिएकोछ । गौरिकाले ओलम्पिकमा आइतबार १ सय मिटर ब्याक स्ट्रोकको हिट्समा प्रतिस्पर्धा […]
August 2, 2016
काठमाडौं (हाम्रो खेलकुद) –एएफसि कपको तयारीमा रहेको थ्री स्टार क्लबसँग फिटनेसकालागी प्रशिक्षण गर्दै गरेका बिमल बुधवारबाट राष्ट्रिय टोलीबाट बाट पुन: प्रशिक्षण सुरु गर्ने छन् । आफ्नो औपचारिक फेसबुकमा बिमलले भोलीबाट प्रशिक्षण सुरु गर्ने कुरा खुलाएका हुन् । “भन्छन् समयले घाउ निको पार्छ तर यो चोट निकै ठूलो छ । आज आमाको माया र हजुरहरुको साथले मैदानमा फर्केको छु ।भोलिबाट देशकोलागि […]
August 2, 2016
आफ्नो बहिनी मनिशाको निधन पछी फुटबलको गतिबिधी देखी टाढिएका बिमल आइतबार देखी पहिलो पल्ट मैदानमा फर्किएका छन । हाल एएफसि कपकोलागी तयारी गरी रहेको थ्री स्टार क्लबसँग फिटनेसकालागी बिमल प्रशिक्षण गर्दै छन । उनि एएफसि कपमा थ्री स्टार सङ मङोलियामा सहभागी हुने या नहुने कुरा भने खुलेको छैन । बहिनीको निधन पछी बेल्जियम देखी नेपाल फर्किएका बिमल […]