February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स फुटबल च्याम्पियनसिपमा दाबेदार म्यानमारले विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा सोमवार म्यानमारले लेबनानलाई ३-१ गोल अन्तरले हरायो। म्यानमारको जितमा विन थेंगी तुन, श्वे यी तुन र सान थाअ थाअले समान १ गोल गरे। लेबबानको लागि लायला इस्कन्दरले सान्त्वना गोल गरिन्। म्यानमारले आधा दर्जन भन्दा बढी मौका चुकाउँदस लेबनानकी […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) क्लब पोखरा थन्डर्सले स्टार खेलाडी आयुष घलानलाई कप्तानको जिम्मेवारी दिएको छ । अघिल्लो सिजन पोखराका लागि उत्कृष्ट प्रदर्शन गरेका आयुषले यो सिजन पोखराको कप्तान गर्ने थन्डर्सले जनाएको छ । आयुष एनएसएलको पहिलो सिजनमा ट्यालेन्ट हन्टबाट पोखरामा अनुबन्ध भएका थिए । दोस्रो सिजनमा उनी पोखराको मार्की खेलाडी रहेका […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको आज दशरथ रंगशालामा सुरु हुँदैछ। पहिलो दिन दुई खेल हुनेछन् । म्यानमार र लेबननबिचको खेल दिउँसो २ बजे सुरु हुनेछ। साँझ ६ बजे सुरु हुने खेलमा नेपाल र कीर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन्। नेपाली महिला फुटबल टोलीको सहभागिताको दायरा केहि बर्षयता फराकिलो बन्दै गएको छ । त्यसअघि दक्षिण […]
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको युवा टोलीबाट चीनको युनानविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने क्रममा चोट बोक्न पुगेका मिडफिल्डर आशिष राईको देब्रे खुट्टाको शल्यक्रिया भएको छ । चीनियाँ नयाँ वर्षको अवसरमा दशरथ रंगशालामा भएको खेलमा विपक्षी खेलाडीको ट्याकलमा आशिषको देब्रे खुट्टा भाँचिएको थियो । गम्भीर रुपमा चोट ग्रस्त उनको खुट्टाको आइतवार शल्यक्रिया गरिएको हो । ललितपुरको बि […]
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्तराष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको अघिल्लो दिन आइतवार आयोजक नेपालसहित चारै टोलीले उपाधिको लागि खेल्ने बताएका छन् । दशरथ रंगशालामा भएको प्रि म्याच कन्फ्रेन्समा नेपालकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले बोलेर भन्दा पनि मैदानमा खेलेर देखाउने बताइन्। उनले तयारी पनि यो पटक राम्रो भएको जिकिर गरिन्। नेपाली टोलीले पछिल्ला प्रतियोगिताहरुमा हार्दा डिफन्समा […]
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले महिला अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपको पहिलो खेल नखेल्ने भएकी छिन्। नेपालले सोमवार कीर्गिस्तान विरूद्धको खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । साम्बा भोलि बिहान मात्र फ्रान्सबाट स्वदेश आइपुग्नेछिन्। प्रि म्याच कन्फरेन्समा आइतवार नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टाढाबाट आउँदैछिन् र उनलाई आराम चाहिने […]
February 16, 2025
एजेन्सी – स्पेनिस ला लिगाको शीर्ष स्थानमा रियल म्याड्रिड अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको छ । १० खेलाडीमा सिमित रियललाई शनिवार ओसासुनाले १-१ को बराबरीमा रोकेको हो । ओसासुनाको घरेलु मैदानमा भएको खेलमा रियलका लागि किलियन एमबाप्पे गोल गरे । घरेलु टोलीका लागि भने आन्टे बुडिमिरले गोल गरे । खेलको १५औं मिनेटमा एमबाप्पेले गोल गर्दै […]
February 15, 2025
काठमाडौं (हाम्रो खोलकुद) – मैत्रीपूर्ण खेलमा चीनको युनान टिम विजयी भएको छ । नेपालको युवा टिमलाई २-० ले हराउँदै युनान टिमले जित निकालेको हो । चीनको नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना र नेपालस्थित चीनको दूतावासको सहयोगमा आज दशरथ रङ्गशालामा भएको मैत्रीपूर्ण खेलमा चीनको युनान टिमले सुरूवातदेखि नै दबाब बनायो । खेलको […]
February 15, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताले नयाँ च्याम्पियन पाएको छ। ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई शनिवार ३-१ ले हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४ औं आहा राराको उपाधि जितेको छ। आहा रारा जित्ने ब्ल्याक बुल्स दोस्रो विदेशी टोली बनेको छ। यसअघि २०६२ सालमा पुलिसलाई नै हराएर अफ्रिकन युनाइटेडले उपाधि जितेको थियो। पाँच […]
February 15, 2025
पोखरा (हाम्रो खेलकुद)- केन्याका विल्सन चेरियोटले १९औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जितेका छन्। पोखरा रंगशालाबाट सुरु भएको म्याराथन सहरका विभिन्न भाग हुँदै हल्लन चोकमा पुगेर टुंगिएको थियो। उनलाई सुरूवात देखि नै केन्या कै जुलियस मुरियुकी वाहहोमले कडा चुनौती दिएका थिए। जहाँ मिलिसेकेन्डमा जुलियसलाई माथ दिंदै विल्सन च्याम्पियन बने। निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दुरी […]