January 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मच्छिन्द्र क्लबलाई सडन डेथमा हराउँदै संकटा क्लब सभापति कप फुटबल प्रतियोगिताको प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको टाइब्रेकरमा ४-४ को बराबरी पछि सडन डेथमा संकटाले बाजी मारेको थियो। समग्रमा संकटा ८–७ को रोमाञ्चक जित निकाल्न सफल रहेको थियो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा समाप्त भएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]
January 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जनकपुर नाइट्स अपराजित रहँदै केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को फाइनलमा प्रवेश गरेको छ। विराटनगर सोमवार ब्यान्डिट्सलाई ३४-३२ को झिनो अन्तरमा हराउँदै जनकपुर फाइनलमा पुग्ने पहिलो टोली बन्यो। राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको पहिलो क्वालिफायर नाटकीय बन्यो। पहिलो हाफमा जनकपुरले एकपक्षीय दबाब बनायो। २३-१२ को अग्रता बनाउने क्रममा जनकपुरले विराटनगरलाई […]
January 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एनसेल पाँचौ टाइगर कप भलिबलको पुरुषतर्फ टिप टप हेल्प नेपाल र गण्डकी प्रदेशबीचको खेल स्थगित भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमवारको चौथो तथा अन्तिम खेल खराब प्रकाशका कारणबिचमै रोकिएको हो । रोकिएको खेल मंगलवार सुरुबाटै हुनेछ । हेल्प नेपालले पहिलो सेट २५–२२ र दोस्रो सेट २७–२५ ले आफ्नो पक्षमा पारेको […]
January 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई टाइ-ब्रेकरमा २-१ ले हराउँदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ। पुलिसको जितमा गोल किपर उषा नाथ नायक बनिन्। उनले आर्मीको ३ पेनाल्टी प्रहार रोक्दा एक गोल गरिन्। एन्फा कम्प्लेक्समा सोमवार भएको दोस्रो क्वालिफायरमा दुवै टिमसँग जितको विकल्प थिएन। त्यसैले दुवै टिम […]
January 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ च्याम्पियनसिपको फाइनलपछि राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक पदबाट अलग भएको घोषणा गरेका राजेन्द्र तामाङ सोही जिम्मेवारीमा फर्किएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को महिना हुने फोर नेसन्स कपका लागि तामाङलाई सोमवार मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। विन्द्रा देवानलाई एन्फाले टोली व्यवस्थापकको जिम्मेवारी दिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा […]
January 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स कपका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक प्रशिक्षणका लागि ३९ खेलाडीलाई बोलाइएको छ। राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा पुनः नियुक्त भएका राजेन्द्र तामाङले ३९ खेलाडीको छनोट गरेको अखिल नेपाल फुटबल संघ(एन्फा) ले जनाएको छ। तामाङले जारी एन्फा महिला लिगमा उत्कृष्ट प्रदर्शन गरेका केहि खेलाडी पनि प्रारम्भिक चरणको बन्द […]
January 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले एनसेल पाँचौ टाइगर कप भलिबलको पुरुषतर्फ भारतीय क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतवारको तेस्रो खेलमा पुलिसले भारतको सुनिल भलिबल क्लबलाई ३-१ को सेटमा पराजित गरेको छ । पुलिसले पहिलो २५-१०र दोस्रो सेट २५-१३ ले जितेको थियो । तर, तेस्रो सेटमा भारतीय क्लबले पुनरागमनको गर्यो । […]
January 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरको आयोजना अर्को महिना चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ। प्रतियोगितालाई गोदावरी नगरपालिकाले मुख्य प्रायोजन गर्ने सोमवार पत्रकार सम्मेलनमा जानकारी दिइयो। गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे। प्रतियोगिता सातदोबाटो स्थित नेपाल कराते एकेडेमी […]
January 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली एपिएफ क्लबले एनसेल पाँचौ टाइगर कप भलिबलको महिलातर्फ लगातार दोस्रो खेल जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतवारको पहिलो खेलमा एपिएफले टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबलाई सोझो सेटमा पराजित गरेको छ । एपिएफले डायमण्डलाई २५-२२, २५-२३ र २५-२१ को सेटमा पराजित गर्यो । आजबाट प्रतियोगितामा लिग चरणका खेलहरु […]
January 26, 2025
दिपक बोहोरा, पाँचथर पाँचथर गोल्डकप प्रतियोगिताको पाँचौ संस्करण अर्को महिना आयोजना हुने भएको छ। फिदिम माविको खेल मैदानमा फागुन २४ देखि चैत २ गतेसम्म हुने प्रतियोगितामा नेपाल र भारतका गरि ८ टोलीको सहभागिता रहने आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । विजेताले ११ लाख १ हजार १ सय ११ रुपैयाँ र […]