default_image

breaking big news

September 6, 2025

पल्सर स्पोटर्स अवार्ड – ४ विधाको मनोनयन सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड वर्ष २०८१ को पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक गरी ४ विधाका मनोनयन सार्वजनिक भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले शनिवार २२औं संस्करण स्पोर्टस अवार्डको चार विधाको मनोनयन सार्वजनिक गरेको हो । वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष युवा खेलाडी तथा […]

September 6, 2025

कर्णालीसँग लुम्बिनी पराजित, अरुणा घाइते

पोखरा (हाम्रो खेलकुद )- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा साविक विजेता कर्णाली यशविसले लगातार दोस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिवारको दोस्रो खेलमा कर्णालीले लुम्बिनी लाभाजलाई ३–१ को सेटमा पराजित गर्यो । पहिलो सेट २३–२५ ले गुमाएको कर्णालीले पछिल्ला तीन सेटमा पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो । कर्णालीले दोस्रो […]

September 6, 2025

ललितपुर क्विन्सको लगातार दोस्रो जित

पोखरा (हाम्रो खेलकुद)- साविक उपविजेता ललितपुर क्विन्सले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा लगातार दोस्रो जित हात पारेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको भ्याली डर्बी खेलमा ललितपरले काठमाडौं स्पाईकर्सलाई ३-० सोझो सेटमा हरायो । लगातार दुई खेल जित्दै ६ अंक जोडेको ललितपुर शीर्ष स्थानमा छ । ललितपुरले काठमाडौंलाई २५-१९, २५-२३, २५-२१ ले […]

September 6, 2025

नेपाली फुटबल टोली झन्डै २ वर्षपछि दशरथ रंगशालामा खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग आज दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्दैछ। ६ सय ५८ दिनपछि सिनियर पुरुष टोली दशरथ रंगशालामा उत्रदैछ । झन्डै दुई वर्ष (२१ महिना) पछि राष्ट्रिय टोलीले खेल्न लागेपनि दशरथ रंगशालालाई एसियाली फुटबल महासंघ (एएफसी) ले अयोग्य नै भनेको छ। नेपाली टोलीले सन् २०२३ नोभेम्बर १७ मा पछिल्लो […]

September 6, 2025

मनिषा र रेहानले जिते कास्य पदक

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले २३औं एशियन क्याडेट जुनियर तथा यु २१ कराते च्याम्पियनसिपमा दुईवटा कांस्य पदक जितेको छ। चीनमा जारी च्याम्पियनसिपको इन्डिभिजुअल काता क्याडेटतर्फ रेहान जावेदले कांस्य पदक जितेका हुन् । त्यस्तै क्याडेट महिला कुमिते ६१ माथि केजीतर्फ मनिषा कुमारी बोहराले कांस्य पदक जिरेको टोलीका प्रशिक्षक कुशल श्रेष्ठले सामाजिक सन्जालमार्फत जानकारी दिएका छन्।

September 6, 2025

मोरोक्को विश्वकप २०२६ मा, छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

एजेन्सी – मोरोक्कोले नाइजरलाई ५-० ले हराउँदै २०२६ फिफा विश्वकपमा स्थान सुरक्षित गरेको छ। यो सँगै २०२६ विश्व कपका लागि छनोट हुने मोरोक्को पहिलो अफ्रिकी टोली बनेको छ। कतार २०२२ मा इतिहास रच्दै सेमिफाइनल पुगेको मोरोक्को लाई शुक्रबार तान्जानियाले काँगो–ब्राजाभिलसँग १-१ को बराबरी खेलेपछि जित निकाले पुग्ने अवस्था थियो। रबातमा भएको खेलमा नाइजरका अब्दुल–लतिफ गुमेइ […]

September 6, 2025

अफगानिस्तानसँग युएई पराजित

एजेन्सी – त्रिकोणात्मक सिरिजको अन्तिम लिग खेलमा अफगानिस्तानले घरेलु टोली युएईलाई ४ रनले हराएको छ। योसँगै युएईले सबै खेल गुमाउँदै सिरिज अन्त्य गर्‍यो। १ सय ७१ रनको लक्ष्य पछ्याएको युएईलाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो। युएईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६६ रन मात्र बनाउन सक्यो। पहिलो तीन बलमै १२ रन निकाल्दा […]

September 5, 2025

एनपिएलको‌ ट्रफी टुर हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको ट्रफी टुरको घोषणा गरेको छ। पहिलो पटक हुन लागेको ट्रफी टुर पूर्वको मेची देखि पश्चिमको महाकाली सम्म पुग्ने क्यानका सचिव पारस खड्काले बताए। टुरको सुरुवात कोशी प्रदेशको विराटनगर किंग्सबाट सुरू हुनेछ। त्यसपछि ट्रफी पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सको प्रदेश मधेश […]

September 5, 2025

ललितपुर क्विन्सको उत्कृष्ट सुरुवात

पोखरा (हाम्रो खेलकुद)- ललितपुरले क्विन्सले एभरेष्ट भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणमा उत्कृष्ट सुरुवात गरेको छ। आज भएको खेलमा साविक विजेता ललितपुरले मधेश युनाइटेडलाई ३-० ले सोझो सेटमा हरायो। पोखराको कभर्ड हलमा भएको खेलमा मधेश विरुद्ध ललितपुरले सहज जित निकाल्ने क्रममा खेलमा पकड बनायो। पहिलो सेट २५-१७ ले जित्यो। १-० ले पछि परेको मधेशले दोस्रो […]

September 5, 2025

साविक विजेता कर्णालीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता कर्णाली यश्विजले एभरेष्ट भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ। पोखराको कभर्ड हलमा आज भएको उद्घाटन खेलमा कर्णालीले पोखरा निन्जाजलाई ३-० ले सोझो सेटमा पराजित गर्यो। पहिलो सेट प्रतिस्पर्धात्मक बन्यो। कर्णालीलाई पनि सेट हुन समय लाग्यो। जहाँ २५-२१ ले पहिलो सेट जित्दै १-० को अग्रता बनायो । […]

Success

Thank you for your time.