July 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मलेसियामा एसिसी यु-१६ इस्ट जोन कपको उपाधि जितेर नेपाली टोली आज स्वदेश फर्किएको छ। टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, संघका सदस्य दिवाकर घले, सुदीप शर्मा, क्रिकेट म्यानेजर विनोद दास र यु-१९ टिमका प्रशिक्षक शक्ति गौचनले स्वागत गरे। सिंगापुरलाई शनिवार २ विकेटले हराउँदै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो। […]
July 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोली सोमवार बिहान स्वदेश आइपुग्ने भएको छ। उज्वेकिस्तानमा एएफसी महिला एसियन कप छनोट चरण खेलेर नेपाली टोली फर्कन लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोली भोलि बिहान ८ बजे एयर अरेबियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ। टोली उज्वेकिस्तानबाट आजै नेपालका लागि निस्केको हो। तेस्रो तथा अन्तिम […]
July 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा यु-१६ युथ लिगमा आइतवार संकटा क्लब, मच्छिन्द्र क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन्। एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा संकटाले जवालाखेल युथ क्लबलाई ५-० ले पराजित गर्यो। संकटाका लागि पेम्बा तामाङले २ गोल तथा करण भुल, सुमित बालम्पाकी र प्रजल कुमार लिम्बूले समान १ गोल गरे। संकटाका पेम्बा खेलको उत्कृष्ट […]
July 6, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एसिसी मेन्स यु-१६ इस्ट जोन कप च्याम्पियन नेपाली युवा टोली आज स्वदेश फर्कदै छन् । युवा टोली आइतवार बेलुका ८ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । सिंगापुरलाई शनिवार भएको फाइनलमा २ विकेटले हराउँदै नेपाल च्याम्पियन भएको थियो । प्रतियोगितामा नेपालले अपराजित रहँदै उपाधि रक्षा […]
July 6, 2025
एजेन्सी – रियल म्याड्रिड अमेरिकामा जारी फिफा क्लब विश्व कपको सेमिफाइनलमा पुगेको छ। अन्त्यतिर रोमान्चक बनेको खेलमा बोरुसिया डर्टमुण्डलाई ३-२ ले हराउँदै रियलले अन्तिम चारको यात्रा तय गरेको हो । सुरुवाती २० मिनेटमा नै २-० को अग्रता लिएर रियलले खेलमा पकड बलियो। दसौं मिनेटमा फ्रान गार्सियाको सटिक पासमा गोन्जालो गार्सियाले पहिलो गोल गरे। त्यसको १० […]
July 6, 2025
एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले अमेरिका जारी क्लब विश्व कपको सेमिफाइनलमा पुगेको छ। जर्मन टोली बायर्न म्युनिखलाई २-० ले पराजित गर्दै पिएसजी क्लब विश्वकपको अन्तिम चारमा पुगेको हो। ९ खेलाडीमा सिमित भएर पनि पिएसजी जित निकाल्न सफल रह्यो । च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानविरुद्ध दुई गोल गरेका डेसाइर डोउले खेलको ७८औं मिनेटमा […]
July 5, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल एएफसी महिला एसियन कप छनोट चरणबाट बाहिरिएको छ । आज तेस्रो तथा अन्तिम घरेलुु टोली उज्वेकिस्तानसँग ३-३ को बराबरीपछि पेनाल्टी सुटआउटमा ४-२ ले पराजित भएपछि नेपाल समूह चरणबाट बाहिरिएको हो । नेपाललाई हराउँदै आयोजक उज्वेकिस्तान एसियन कपमा छनोट भएको छ। पहिलो हाफमा ३-१ ले पछि परेको नेपालले दोस्रो हाफमा सानदार […]
July 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन छनोटको पहिलो हाफमा नेपाल विरूद्ध घरेलु टोली उज्वेकिस्तानले पहिलो हाफमा ३-१ को अग्रता बनाएको छ। उज्वेकिस्तानको अग्रता्ा खाबबुलेएभा र मातफुना सोयीमोभाले गोल गर्दा नेपालकी समिक्षा घिमिरेको आत्मघाती गोल भएको थियो। नेपालको लागि सावित्रा भण्डारी (साम्बा) ले एक गोल गरिन्। खेलको दोस्रो मिनेटमा नै घरेलु टोली उज्वेकिस्तानले अग्रता बनायो। फेरुजा […]
July 5, 2025
एजेन्सी – भारतले थाइल्यान्डलाई २-१ ले पराजित गर्दै अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपका लागि छनोट भएको छ। भारतको जितमा दुबै गोल संगिता बसफोरले गरिन्। शतप्रतिशत जित सहित भारत समुह विजेता बन्दै अष्ट्रेलियाको टिकट काट्न सफल भएको हो। भारत सन् २००३ पछि पहिलो पटक छनोट भएको हो। थाइल्यान्डले बलमा पकड बढी बनाएपनि भारतले […]
July 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटको तेस्रो तथा अन्तिम खेलको लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्लेइङ ११ सार्वजनिक भएको छ। श्रीलंकासँग खेलेको पहिलो रोजाइमा एक जना मात्र परिवर्तन गरिएको छ । प्रशिक्षक प्याट्रिक डि वाइल्डलेरक्षापंक्तिलाई मजबुत बनाउन राइट ब्याक पूजा रानाले मौका पाउँदा मिडफिल्डर प्रीति राईलाई बेन्च राखेका छन् । यसअघि […]