July 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीको व्यवस्थापनलाई लिएर चौतर्फी आलोचना भएपछि त्यसमा आधारिक धारणा प्रस्तुत गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज पत्रकार सम्मेलनमा गर्ने भएको छ। पत्रकार सम्मेलनमा महिला टोलीसँग सम्बन्धित प्राविधिक र व्यवस्थापकीय जिम्मेवारी निर्वाह गर्ने व्यक्ति रहने एन्फाले जनाएको छ। पत्रकार सम्मेलनमा महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे […]
July 9, 2025
एजेन्सी – इंग्लिस क्लब चेल्सीले ब्राजिलको फ्लुमिनेन्सलाई हराउँदै फिफा क्लब विश्वकपको फाइनलमा स्थान पक्का गरेको छ । गत साता मात्र ब्राइटनबाट लन्डन क्लब भित्रिएका ब्राजिलियन फरवार्ड जोआओ पेड्रोको उच्च प्रदर्शनमा चेल्सीले २-० को जित दर्ता गरेको हो । फ्लुमिनेन्सको एकेडेमी हुँदै व्यावसायिक फुटबल करिअर सुरुवात गरेका पेड्रोले पूर्वक्लबविरुद्ध चेल्सीका लागि दुवै गोल गरेका थिए । […]
July 8, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका वियान मुल्डरले ब्रायन लाराले टेस्ट क्रिकेटमा एकै इनिङमा सर्वाधिक व्यक्तिगत स्कोरको रेकर्ड कायम राख्नु उययुक्त भएको बताएका छन्। पहिलो पटक दक्षिण अफ्रिकाको कप्तानी सम्हालिरहेका मुल्डरले जिम्बाब्वेविरुद्ध बुलावायोमा जारी दोस्रो टेस्टको दोस्रो दिनको खानाअघि ३ सय ६७ रनमा नटआउट रहँदा इनिङ समाप्तिको घोषणा गरे । वेस्ट इन्डिजका महान खेलाडी ब्रायन लाराको सन् […]
July 8, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अर्को महिना आयोजनासँग खेल्दै अस्ट्रेलियामा टप इण्ड टि ट्वान्टी सिरिजको सुरुवात गर्ने भएको छ । अस्ट्रेलियाको उत्तरी क्रिकेट संघ (एनटी) ले मंगलवार सिरिजको खेलतालिका जारी गरेको हो । खेल तालिका अनुसार नेपालको पहिलो खेल अगस्ट १५ (साउन ३०) मा नर्दन टेरिटोरी स्ट्राईकसँग खेल्ने छ । दोस्रो खेलमा नेपालले १६ अगस्ट […]
July 8, 2025
एजेन्सी – दक्षिणी अफ्रिकाका टेस्ट कप्तान विइन मुल्डर एकै इनिङमा टोलीका लागि सर्वाधिक व्यक्तिगत रन बनाउँने खेलाडी बनेका छन् । जिम्बाब्वेविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा मुल्डरले ३ सय ६७ रनमा अविजित रहदै सर्वाधिक रन बनाए । यसअघि अफ्रिकाका लागि सन् २०१२ मा हसिम अम्लाले इङ्ग्ल्याण्डविरुद्ध अविजित ३ सय ११ रन बनाएका थिए । मुल्डर टेस्ट […]
July 8, 2025
एजेन्सी – रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिच इटालियन क्लब एसी मिलान जाने भएका छन् । अमेरिकामा जारी क्लब विश्व कपपछि मोड्रिच आफ्नो क्लबमा आबद्ध हुने एसी मिलानका प्रशिक्षक मासिमिलियानो अल्लेग्रीले बताएका छन् । क्रोएसियाका कप्तान ३९ वर्षीय मोड्रिचले मेमा क्लब विश्व कप छाड्ने घोषणा गरेका थिए । उनले स्पेनिस क्लब रियलमा १३ वर्ष बिताएका छन् […]
July 8, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा आयोजना हुने टप इण्ड टि ट्वान्टी सिरिजमा सहभागी रहने सबै टोलीको टुंगो लागेको छ । सिरिजको आयोजक उत्तरी क्रिकेट संघ (एनटी)ले सोमवार विज्ञप्तीमार्फत प्रतियोगितामा ११ टोलीको सहभागिता रहने जनाएको छ । एनटीका अनुसार सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता […]
July 7, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- एन्फा यु–१६ युथ लिगमा आज फ्रेण्ड्स क्लब, मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले सहज जित निकालेका छन्। एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा फ्रेण्ड्सले चर्च ब्वाइज युनाइटेडलाई ७-० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको पहिलो मिनेटमै सुनिल केसीले अग्रता दिलाए । मन्दीप ढुंगेलले ५ गोल आफ्नो नाममा लेखाए। उनले खेलको १६औं, […]
July 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार बंगलादेशको राष्ट्रिय फुटबल टोलीसँग २ मैत्रीपूर्ण खेल हुने जनाएकाे छ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । खेल सेप्टेम्बर ६ र ९ (भदौ २१ र २४) सम्म हुनेछ […]
July 7, 2025
एजेन्सी – भारतले इङ्ग्ल्यान्डसँगको ५ टेस्टको सिरिजमा १-१ को बराबरी गरेको छ। दोस्रो टेस्टमा आइतवार पाहुना टोलीले ३ सय ३६ जित निकाल्दै सिरिजलाई बराबरी पुर्याएको हो । पाँचौ तथा अन्तिम दिन जेमी स्मिथले साहसिक प्रतिकार गरे पनि भारतका बलरले इङ्ग्ल्यान्डलाई दोस्रो इनिङमा २ सय ७१ रनमा अल आउट गरेका थिए। घरेलु टोली इङ्ल्यान्डले ६ सय […]