June 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओस विरुद्धको खेलमा नेपालले नियमित कप्तान तथा गोल किपर एन्जिला तुम्बाप्पो सुब्बालाई बेन्चमा राखेको छ। कप्तानको जिम्मेवारी रेनुका नगरकोटेलाई दिइएको छ। पहिलो रोजाइका नियमित खेलाडी रेखा पौडेल र प्रीति राई पनि बेन्चमा राखिएकाे छ। नव नियुक्त प्रशिक्षक प्याट्रिक डि वाइल्डले लाओस विरुद्ध अन्जना राना मगरलाई गोलपोष्टको […]
June 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि फ्रेन्चाइज टोली ललितपुर क्विन्सले उत्सव खड्कालाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ।जिम्मेवारी दिएको छ। गत वर्ष खड्काको नेतृत्वमा ललितपुर क्विन्सले इडब्लुभिएलको फाइनल पुगेको थियो। गत सिजन उपाधि नजिक पुगेर चुकेको पीडा अझै ताजा रहेको बताउँदै खड्काले भने, ‘अघिल्लो सिजन फाइनलमा उपाधि गुमाउँदा हाम्रो मन […]
June 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन कप छनोटमा आज नेपालले पहिलो खेल खेल्दैछ। नेपालले महिला फुटबल पहिलो पटक लाओसको सामना गर्न लागेको हो । नेपाली टोलीले सन् २०२६ मा अष्ट्रेलियामा हुने महिला एसियन कपमा पुग्ने मिसनको सुरुवात गर्दैछ। आजको यो खेल नेपालको लागि विशेष पनि रहनेछ। नेपालले एक सयौं अन्तर्राष्ट्रिय खेल खेल्दैछ। नेपाली टोली नयाँ […]
June 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर प्रसिद्ध जैसीको शतक र कप्तान विपिनप्रसाद शर्माको ६ विकेट सहयोगमा साविक विजेता नेपाल एसिसी मेन्स यु-१६ इस्ट जोन कप २०२५ को सेमिफाइनल प्रवेश गरेको छ । एक खेल अगावै सेमिफाइनल प्रवेश गर्ने क्रमम नेपालले आज इण्डोनेसियालाई ३ सय ७० रनको विशाल अन्तरले हरायो । ४ सय २१ रनको विशाल लक्ष्य […]
June 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर प्रसिद्ध जैसीको शतकमा नेपालले एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा इण्डोनेसियाविरुद्ध ४ सय २० रन बनाएको छ। मलेसियामा जारी प्रतियोगिताको तेस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर विशाल योगफल तयार गर्यो । नेपालको लागि ओपनर प्रसिद्धले १ सय १४ बलमा १५ चौका र […]
June 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीको बिदाइ समारोहमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले अहिलेको टोलीले विश्व कप खेल्नेमा ढुक्क रहेको बताएका थिए। नेम्वाङले विदेशी प्रशिक्षक नियुक्त गरिएको र यो पटक नेपालले एसियन कपमा छनोट हुनेमा प्रशिक्षक माथि एन्फाले विश्वास गरेको बताएका थिए । एन्फा नेतृत्वको विश्वासका बीच नवनियुक्त प्रशिक्षक […]
June 29, 2025
सुशील पन्त क्षेत्री,चितवन बागमती प्रदेश सरकारले प्रदेशका ओलम्पियनलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ। बागमतीका मुख्य मन्त्री बहादुर सिंह लामाले ओलम्पियनलाई मासिक ५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन्। प्रदेश खेलकुद परिषद् बागमतीको आयोजना र नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा स्कुल टु ओलम्पिकको समापनको अवसरमा शनिवार भएको चौथो ओलम्पियन पुर्नमिलन तथा सम्मान कार्यक्रम मुख्य […]
June 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा नेपालले इण्डोनेसियाविरुद्धको खेलमा टस हारेको छ । मलेसियामा जारी प्रतियोगितामा इण्डोनेसियाले टस जितेर बलिङ रोजेको छ । नेपालले ब्याटिङको निम्तो पाएको छ । नेपाल र इण्डोनेसिया दुवैको त्यो तेस्रो खेल हो । नेपाल आफ्नो दुवै खेलमा विजयी भएको थियो । इन्डोनेसियालाई हराउँदै नेपाल एक खेल […]
June 29, 2025
सुबास हुमागाईं, फिलाडेल्फिया ब्राजिलिकै प्रतिद्वन्द्वी बोटाफोगोलाई हराउँदै पाल्मेइरासले फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । लिंकन फाइनान्सियल फिल्डमा पाल्मेइरासले १-० को जित दर्ता गर्दै अमेरिकाको सुखद यात्रालाई निरन्तरता दिन सफल रह्यो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा लम्बिएको खेलमा पाउलिन्होले गरेको गोल नै निर्णायक सावित भयो । निर्धारित समयको दोस्रो हाफमा […]
June 28, 2025
काठमाडौं (हाम्रो खेलकुद) – काभ्रेपलान्चोकको धुलिखेल–१२, बृकल्यान्डमा डिभाइन एलाइट फुटबल एकेडेमी (डिइएफए) को औपचारिक उद्घाटन भएको छ। नेपाल राष्ट्रिय फुटबल टोलीका खेलाडी दाजुभाइ जर्ज प्रिन्स र जिलेस्पी जंग कार्की सञ्चालक रहेको एकेडेमीलाई शिक्षा र खेलकुदको समन्वयमा आधारित बनाइएको बताइएको छ। एकेडेमीसँगै सञ्चालनमा रहेको डिभाइन लाइट स्कुलले माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्दै आएको छ। एकेडेमीका अध्यक्ष […]