February 23, 2021
काठमाडौं (हाम्रो खेलकुद)– दराज हाट बजारमा १ रुपैयाँमा नै डिशहोमको फाईबर नेटको ६ महिनाको प्याकेज जित्न सकिने भएको छ । दराज हाट बजार मंगलबारबाट सुरु भएको जनाएको छ । अनलाइन सपिङ ब्राण्ड दराज र डिशहोम बीचको सहकार्य भएअनुसार दराज हाट बजारमा ७ हजार ८ सय ४५ पर्ने डिशहोम फाईबर नेटको प्याकेज खेल १ रुपैयाँको गेममा […]
January 25, 2021
काठमाडौं (हाम्रो खेलकुद)– काभ्रेको धुलिखेलस्थित हिमालयन मोटरल्यान्ड सर्किटलाई थप व्यवस्थित गर्नका लागि कर्पोरेट मेम्बरको रुपमा सिजी होल्डिङ्स अन्तर्गत नेपाल ल्युब आयम लिमिटेड आबद्ध भएको छ । नेपाल ल्युब आयल लिमिटेडले देश भर गल्फ लुब्रिकेन्टको विक्री गर्दै आएको छ ।अल्टिमेट हिमालयन मोटरल्यान्डले गत महिना सर्टिकको सुरुवात गरेको थियो । यो वर्ष मोटरल्यान्डले ६ वटा इभेन्ट आयोजना […]
January 15, 2021
काठमाडौं (हाम्रो खेलकुद)– एक्सन स्पोर्टस् एचडीले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । डिस मिडिया नकवर्ट र नेपाल क्रिकेट संघ (क्यान) बीच हालै प्रधानमन्त्री कप क्रिकेटको प्रसारण अधिकार सम्झौतामा हस्ताक्षर भएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र डिस मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्यले सम्झौता पत्रमा हस्ताक्षण गरे […]