default_image

corporate

August 17, 2022

भलिबल संघको केन्द्रिय समिति ४१ सदस्यीय हुने !

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको केन्द्रिय समिति ४१ सदस्यीय बन्ने भएको छ । भलिबल संघको निर्वाचन भदौ २२ गतेका लागि तय भइसकेको छ । निर्वाचन समेत रहेको साधारण सभामा संघले ४१ सदस्यीय केन्द्रिय समितिको विधान संसोधनका लागि प्रस्ताव लाने भएको छ । काठमाडौं मंगलबार बसेको संघको नवौ पूर्ण बैठकले २ पदाधिकारी उपाध्यक्ष थप्ने […]

April 25, 2022

तीन जिल्लाको नयाँ निर्वाचिन मिति तोकिने

गोरखा (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य तीन जिल्ला संघको स्थगित निर्वाचनको मिति केहि दिनमा तय हुने भएको छ । गोरखा, सिन्धुली र सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन स्थगित भएको थियो । एन्फाले वैशाख १ देखि १० गते सम्म जिल्ला संघको निर्वाचनका लागि मिति तय गरेको थियो । ४८ मध्ये बाँकी अधिकांश […]

March 5, 2022

कामना सेवालाई कर्पाेरेट लिग उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कामना सेवा विकास बैंकले पेवेल इन्डोर कर्पाेरेट लिग –२०२२ को उपाधि जितेको छ । माछापुच्छ्रे बैंकलाई १६ रनले पराजित गर्दै कामनाले उपाधि जितेको हो । १०५ रनको विजयी लक्ष्य पछ्याएको माछापुच्छ्रेले निर्धारित १० ओभरमा १ विकेट गुमाएर ८८ रनमात्र बनाउन सक्यो । माछापुच्छ्रेका निशेष केसीले ४० बलमा अविजित ५५ रन बनाएपनि […]

September 25, 2021

नेपालविरुद्ध भारत ‘वाइवाइ डाइनामाइट कन्टेस्ट’ विजेतालाई पुरस्कार वितरण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारतबीच दशरथ रंगशालामा सम्पन्न मैत्रीपूर्ण खेलमा हाम्रो खेलकुद डट कम र सिजी फुड्सको उत्पादन वाइवाइ डाइनामाइटले संयुक्त रुपमा आयोजना गरेको कन्टेस्टको विजेतालाई पुरस्कार वितरण गरिएको छ । दुवै महादेशीय प्रतियोगिताको फाइनलमा गरेर झन्डै ८ हजार जनाले स्कोर अनुमान लगाएका थिए । त्यसमध्य सहि स्कोर मिलाउने ५-५ जनाले प्रतिव्यक्ति १ बक्स […]

September 20, 2021

केल्मीको सामाग्री नक्कल गर्नेलाई चेतावनी

काठमाडौं (हाम्रो खेलकुद) – विश्वको प्रशिद्ध खेलकुद सामाग्री उत्पादक कम्पनी केल्मीको नेपाल स्थित एक मात्र आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रा. लि. ले कम्पनीको सामाग्री नक्कली उत्पादन तथा अनाधिकृत विक्री वितरण गर्नेलाई कारवाहीको चेतावनी दिएको छ । कामारुले एक प्रेस विज्ञप्ति जारी गर्दै हाल नेपालमा नै अनाधिकृत रुपमा उत्पादन गरिएका, विदेशमा उत्पादन गरि नेपालमा विक्री वितरण गरिएका तथा विदेशबाट कच्चा पदार्थ झिकाई नेपालमा तयार गरिएका […]

July 6, 2021

डिशहोम फाइबरनेट देशका प्रमुख सहरमा विस्तार

काठमाडौं (हाम्रो खेलकुद)– डिशहोम नेपालको सबैभन्दा ठूलो टेलिभिजन सेवा प्रदायक कम्पनी हो । जसको केहि वर्षदेखि एक्सन स्पोर्टस्सहित थुप्रै च्यानल सञ्चालन गर्दै आएको छ । केहि अघिबाट डिशहोमले गत वर्षबाट फाइबरनेट सेवा पनि सुरु गरेको थियो । उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गर्दै डिशहोमले डिशहोम फाइबरनेट गत वर्षबाट सुरु गरिएको थियो । डिशहोमले आफ्नो […]

July 4, 2021

डिशहोम फाइबरनेट अब बुटवल र बर्दिवासमा पनि

काठमाडौं (हाम्रो खेलकुद)– डिश होम नेपालको सबैभन्दा ठूलो टेलिभिजन सेवा प्रदायक कम्पनी हो । केहि अघिबाट डिशहोम फाइबरनेट सेवा पनि सुरु भइसकेको छ । अहिले डिशहोम फाइबरनेट बुटवल र बर्दिवासमा पनि विस्तार गरेको छ । कम्पनीले बुटवलको सिद्दबाबा (तल्लो), गोलपार्क, ज्योतिनगर, ट्राफिक चोक, हस्पिटल लाइन, टभुड्की चोक, चादबारी, भाटभटेनी लाइन, सुक्खानगर एरिया, हिलपार्क, आम्दा हस्पिटल […]

June 19, 2021

नेपाली कमेन्ट्री नै दर्शकले रुचाउने

काठमाडौं (हाम्रो खेलकुद) – डिसहोम नेपालको सबै भन्दा ठूलो एच.डि र डिजिटल टेलिभिजन च्यानलहरुको प्रसारण र प्रसारण सेवाको संचालक हो । डिस होमका आफ्नै थुप्रै च्यानल पनि छन् । ७७ जिल्लामा सेवा संचालन भएकाले पनि डिसहोम दशेको सम्पूर्ण बजारमा सक्रिय छ । डिस होमले विभिन्न विधागत च्यानल सञ्चालन गर्ने क्रममा केहि वर्षअघि बाट खेलकुदलाई प्राथमिकतामा […]

April 2, 2021

४ सय ३२ दिनपछि रंगशाला फर्कंदा..

प्रकाश तिमल्सिना, काठमाडौं भलिबलमा नाम जस्तै प्रतिभा भएकी खेलाडी हुन् प्रतिभा माली । अहिलेको समयमा महिला भलिबलको प्रसंगमा उनको नाम स्वत जोडिएर आउँछ । न्यू डायमण्ड स्कुलको बस चढेर बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसर भित्र छिर्दै गर्दा उनै प्रतिभाले राष्ट्रिय टोलीकी कप्तान समेत रहेकी होगांजी न्यू डायमण्ड एकेडेमी (एनडिए) सहकर्मी अरुणा शाहीलाई भनिन्, ‘दिदी […]

February 23, 2021

डिशहोम र दराज हाट बजारको सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)– दराज हाट बजारमा १ रुपैयाँमा नै डिशहोमको फाईबर नेटको ६ महिनाको प्याकेज जित्न सकिने भएको छ । दराज हाट बजार मंगलबारबाट सुरु भएको जनाएको छ । अनलाइन सपिङ ब्राण्ड दराज र डिशहोम बीचको सहकार्य भएअनुसार दराज हाट बजारमा ७ हजार ८ सय ४५ पर्ने डिशहोम फाईबर नेटको प्याकेज खेल १ रुपैयाँको गेममा […]

Success

Thank you for your time.