September 23, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को पाँचौ खेलमा आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि आबूधाबीमा सुरु हुनेछ । मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएको थियो । कोलकाताले जारी सिजनमा पहिलो खेल खेल्दै छ । कोलकाता पहिलो खेलमा साविक विजेता […]
September 22, 2020
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा विजयी सुरुवात गरेको छ । मंगलबार चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गर्दै राजस्थानले पहिलो खेलमा जित हासिल गरेको हो । चेन्नईले जितका लागि २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नई २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रनमात्र जोड्न सफल रहयो । राम्रो सुरुवात […]
September 22, 2020
एजेन्सी – कप्तान स्टिभ र सञ्जु स्यामसनको उत्कृष्ट अर्ध शतकमा राजस्थान रोयल्सले आफ्नो पहिलो खेलमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सलाई २ सय १७ रनको विशाल लक्ष्य दिएको छ । शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १६ रन बनायो । राजस्थानलाई विशाल योगफलमा पुर्याउन सञ्जु […]
September 22, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को चौथो खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । शारजाह क्रिकेट स्टेडियममा भएको टसमा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । चेन्नईले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । पुर्णरुपमा ठिक नहुदा मुम्बईविरुद्ध ७१ रन बनाएका […]
September 22, 2020
भुपेन्द्र जिसी, काठमाडौं इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वको सर्वोत्कृष्ट फ्रेन्चाइज प्रिमियर लिग हो । खेलाडीको स्तर मात्र नभएर समर्थक संख्या र आर्थिक पक्षले गर्दापनि लिगको प्रभाव विश्व क्रिकेटमा बेग्लै छ । आइपिएलले सुरुवाती संस्करणदेखि नै भारतीय क्रिकेटमा नयाँ प्रतिभा पहिचान गर्न निकै ठूलो भूमिका निर्वाह गर्दै आएको छ । आइपिएलले प्रतिभाका लागि अवसर सिर्जना गर्ने एक […]
September 22, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को चौथो खेलमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ मा शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । आइपिएलका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनी रहेको चेन्नई लगातार दोस्रो जित निकाल्ने सोचमा छ । पहिलो खेलमा मुम्बई इन्डिन्सलाई ५ विकेटले पराजित गरेको […]
September 21, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को तेस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । जितका लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको हैदराबाद १९.४ ओभरमा १ सय ५३ रनमा अल आउट भयो । एक समय १५ ओभरमा १२१–२ को बलियो अवस्थामा रहेको हैदराबादका तल्लोक्रमका […]
September 21, 2020
एजेन्सी – आक्रामक ब्याट्सम्यान एबी डी भिलियर्स र ओपनर देवदत्त पाडिक्कलको अर्ध शतकको सहयोगमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को तेस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदराबादलाई १ सय ६४ रनको लक्ष्य दिएको छ । दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६३ रन बनायो । बेंगलोरलाई ओपनर […]
September 21, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को तेस्रो खेलमा सनराइजर्स हैदराबादले टस जितेर रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध पहिला फिल्डिङ गने निर्णय लिएको छ । दुबईमा भएको टसमा हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । हैदराबादले विदेशी खेलाडीको रुपमा स्पिनर राशिद खान, जोनी बेयरस्टो र मिचेल मार्शलाई मैदान उतारेको छ […]
September 21, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को तेस्रो खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि दुबईमा सुरु हुनेछ । बेंगलोर विराट कोहली र हैदराबाद डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने छन् । दुबै टोलीको ब्याटिङ प्रमुख हतियार हो । गतवर्ष लिग चरणको पहिलो खेलमा […]