April 7, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरु मुम्बई इण्डियन्सलाई २ सय २२ रनको चुनौति दिएको छ। मुम्बईको वानखेडे स्टेडियममा मुम्बईले टस जित्दै फिल्डिङ रोज्यो। रोयल च्यालेन्जर्सले २० ओभरमा ५ विकेट खर्चेर २ सय २१ रन बनायो। ओपनर फिल साल्ट ४ रनमा नै आउट भए। यसपछि विराट कोहली र देवदत्त पाडिक्कलले दोस्रो विकेटको […]
April 7, 2025
एजेन्सी – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल ) मा आज रोयल च्यालेन्जर्स बेङ्गलुरुसँग प्रतिस्पर्धा गर्नेछ। मुम्बईको वानखेडे स्टेडियममा नेपाली समय अनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको मुम्बई ४ खेलमध्ये केवल एकमा जित हात पार्दै अंक तालिकामा आठौं स्थानमा छ । राजत पाटीदारको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलुरु ३ खेलमा […]
April 6, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । सनराइजर्स हैदराबादलाई ७ विकेटको हार चखाउँदै गुजरात ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जितको लागि १ सय ५३ रनको लक्ष्य पछ्याएको गुजरातले १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर जित हात पारेको हो। गुजरातको सुरुवात कमजोर रहयो। १६ […]
April 6, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले गुजरात टाइटन्सलाई जितको लागि १ सय ५३ रनको सहज चुनौती दिएको छ। राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। पहिलो ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन जोड्यो। सनराइजर्सले खराब सुरूवात गर्यो। दुई ओपनर ट्राभिस हेड र अभिषेक शर्मा […]
April 6, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग आइपिएलमा आज सनराइजर्स हैदराबादले गुजरात टाइटन्सको सामना गर्दैछ। टस जितेर गुजरातले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। अंक तालिकाको पुछारमा रहेको सनराइजर्स जितको दबाबमा रहेको छ। यो सिजन जितबाट सुरूवात गरेपनि यसपछि लगातर ३ हार बेहोरेको छ। जसको कारण प्ले अफ यात्रा कठिन बन्दै गएको छ। उसँग मात्र २ अंक […]
April 5, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले दोस्रो जित हात पारेको छ। राजस्थानले आज पन्जाब किंग्सलाई ५० रनले हराएको छ। जितको लागि २ सय ६ रनको लक्ष्य पछाएको पन्जाब २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रनमा नै समेटियो। पन्जाबले अत्यन्त खराब सुरुवात गर्यो। २६ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो। ओपनर […]
April 5, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज राजस्थान रोयल्सले पन्जाब किंग्सलाई २ सय ६ रनको चुनौति दिएको छ। महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आइपिएलमा अहिलेसम्म २ सय रन कुनैपनि टोलीले कटाउन सकेका थिएन । पन्जाबले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ४ विकेट गुमाउँदै २०५ रन जोड्यो। ओपनर यशस्वी […]
April 5, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा चेन्नई सुपर किंग्सलाई शनिवार २५ रनले हराउँदै लगातार तेस्रो जित दर्ता गरेको छ । दिल्लीले सन् २०१० पछि चेन्नईलाई पहिलो पटक उसकै घरेलु मैदानमा हराएको हो । चेन्नईको जारी सिजन घरमा यो लगातार दोस्रो हार हो । १ सय ८४ रनको लक्ष्य पछ्याएको चेन्नई निर्धारित २० ओभरमा […]
April 5, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सविरुद्ध १ सय ८३ रनको बलियो योगफल तयार गरेको छ । चेन्नईको घरेलु मैदान एमए चिदम्बरम अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रनको योगफल तयार गर्यो । दिल्लीका लागि ओपनर केएल राहुलले ५१ बलमा […]
April 5, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दुई खेल हुँदैछ । पहिलो खेल दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच हुँदैछ । चेन्नईको घरेलु मैदान एमए चिदम्बरममा दुई टोलीबीचको खेल नेपाली समय अनुसार शनिवार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । दिल्ली लगातार तेस्रो जितको लक्ष्यमा रहेको छ । पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको दिल्लीले […]