April 4, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज मुम्बई इण्डियन्सलाई १२ रनले हराएको छ। २ सय ४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन मात्र बनाउन सक्यो । मुम्बईका सूर्यकुमार यादवले ४३ बलमा ९ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ६७ रन जोडे । मुम्बई […]
April 4, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सविरुद्ध ८ विकेट गुमाएर २ सय ३ रनको बलियो योगफल तयार गरेको छ । अटल बिहारी वाजपेयी एकाना क्रिकेट स्टेडियममा घरेलु टोली लखनउले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । लखनउका मिचेल मार्श र एडेन मारक्रमले अर्धशतक पूरा गरे । मार्शले ३१ बलमा ९ […]
April 4, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सकाविरुद्ध मुम्बई इण्डियन्सले टस जितेको छ । अटल बिहारी वाजपेयी ऐकना क्रिकेट स्टेडियममा पाहुना टोली मुम्बईका कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ रोजेका हुन् । मुम्बई पछिल्लो खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गरेर लखनउको घरेलु मैदानमा पुगेको छ । लखनउ पञ्जाब किंग्ससँग पराजित भएको थियो । […]
April 4, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज मुम्बई इण्डियन्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुँदैछ । अटल बिहारी वाजपेयी ऐकना क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार शुक्रबार बेलुका ७ः४५ बजे सुरु हुनेछ । मुम्बई पछिल्लो खेलमा कोलकाता नाइटराइडर्सलाई पराजित गरेर लखनउको घरेलु मैदानमा पुगेको छ । लखनउ पञ्जाब किंग्ससँग पराजित भएको थियो । समान ३ […]
April 4, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका तीव्र गतिका बलर कागिसो रबाडा इण्डियन प्रिमियर लिग(आइपिएल) बीचमै छोडेर दक्षिण अफ्रिका फर्किएका छन् । गुजरात टाइटन्समा आबद्ध रबडा व्यक्तिगत कारण देखाउँदै स्वदेश फर्किएका हुन् । गुजरातले बिहीवार विज्ञप्ति जारी गर्दै रबडा स्वदेश फर्किएको पुष्टि गरेको छ । रबडा महत्वपूर्ण व्यक्तिगत कामका लागि स्वदेश फर्किएका र कहिले फर्कने भन्ने उनले जानकारी […]
April 3, 2025
एजेन्सी – सनराइजर्स हैदराबादले इण्डियन प्रिमियर लिग(आइपिएल) मा लगातार तेस्रो हार बेहारेको छ कोलकाता नाइट राइडर्सले हैदराबादलाई बिहीवार ८० रनले हराएको छ। हैदराबादले सिजनको पहिलो खेलमा राजस्थानलाई हराएको थियो । त्यसपछि लगातार तीन खेल हारेको छ ब। २ सय १ रनको लक्ष्य पछ्याएको हैदराबाद १६.४ ओभरमा १ सय २० रनमा समेटियो । हैदराबादका हेनरिक क्लासेनले […]
April 3, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादविरुद्ध बलियो योगफल तयार गरेको छ । घरेलु मैदान इडन गार्डेन्समा टस हारेर बलिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय रन बनाएको छ । कोलकाताका लागि वेंकटेस अय्यरले २९ बलमा ७ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६० रन जोडे […]
April 3, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा सनराइजर्स हैदराबादले कोलकाता नाइटराइडर्सविरुद्ध टस जितेको छ । कोलकाताको घरेलु मैदान इडन गार्डेन्स हैदराबादका कप्तान प्याट कमिन्सले टस जितेर बलिङ रोजेका हुन् । कोलकाता र हैदराबाद दुवैले पछिल्लो खेलमा हार बेहोरेका थिए । दुवै टोली आज चौथो खेल खेल्दैछन् । हैदराबाद दिल्ली क्यापिटल्ससँग पराजित हुँदा कोलकाता मुम्बई इण्डियन्ससँग पराजित […]
April 2, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गरेको छ । बेंगलुरुको घरेलु मैदानमा बुधवार गुजरात ८ विकेटले विजयी भएको हो । बेंगलुरुले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १७.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । गुजरातको लगातार दोस्रो जितमा जोस बटलरले अविजित रहँदै सर्वाधिक ७३ रन जोडे […]
April 2, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुले गुजरात टाइटन्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । एम चेन्नास्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली बेंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन बनाएको छ। बेंगलुरुका लागि लियम लिभिङ्स्टोनले ४० बलमा १ चौका र ५ छक्काको सहयोगमा […]