default_image

नेपाल टि२० लिग

September 26, 2023

क्यानले नेपाल प्रिमियर लिग आफै आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग आफैं आयोजना गर्ने भएको छ । मंगलबार बसेको क्यानको बोर्ड बैठकले एनपिएल आगमी वर्ष आफैं आयोजना गर्ने निर्णय गरेको हो । शनिबार अध्यक्ष चतुरबहादुर चन्दको नेतृत्वमा निर्वाचित भएर आएसँगै सचिव पारस खड्कासहित बसेको पहिलो बोर्ड बैठकले उक्त निर्णय गरेको छ । क्यानले एनपिएप […]

September 19, 2023

क्यानले तिरेन खेलाडीको उधारो पारिश्रमिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट लिग, नेपाल टि२० को काठमाडौं नाइट्सका खेलाडीले लिग खेलेवापत पाउनुपर्ने पारिश्रमिक अझै पूरा नपाएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन् । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका खेलाडी र फिजियोले नेपाल टि२० लिगमा आफूले पाउनु पर्ने बाँकी […]

January 29, 2023

क्यानकै केन्द्रीय सदस्यहरुले मागे नेतृत्वको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का ७ केन्द्रीय सदस्यले नेपाल टि२० लिगमा भएका विविध गल्तीको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताउँदै अध्यक्षसहित कार्यसम्पादन समितिको राजीनामा माग गरेका छन् । क्यानको केन्द्रीय समितिमा रहेका ७ सदस्यले पटक पटक सचेत गराउनुका बाबजुद कार्यसमितिलाई गुमराहमा राख्दै विवादित संस्थालाई जिम्मेवारी दिएको खुलासा गरे । क्यान नेतृत्वको कार्यप्रति असन्तुष्ट […]

January 25, 2023

राखेपले क्यानलाई निलम्बन गर्न सक्ने!

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको छानविन कार्यदलले नेपाल टि२० लिग आयोजनामा साझेदार विदेशी कम्पनीसँगै सम्झौता गर्दा नियम पालना नगरेको निष्कर्ष निकालेपछि नेपाल क्रिकेट संघ(क्यान) लाई निलम्बन गर्न सक्ने जनाएको छ । नेपाल टि२० लिगमा फिक्सिङदेखि विवादै विवाद भएपछि छानविन कार्यदलले बुधबार सदस्य सचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाएको छ । कमजोर व्यवस्थापन, […]

January 12, 2023

जो एक खेल नखेली च्याम्पियन बने

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले बुधबार नेपाल टि२० लिगको फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै उपाधि जित्यो । तीव्र गतिका बलर आकाश चन्द भने एक खेल नखेली च्याम्पियन बन्ने खेलाडी बने । लुम्बिनीले कुल १२ खेल खेल्दा १० खेलमा जित्यो । तर आकाश चन्दले कुनैपनि खेल खेल्न पाएनन् । लुम्बिनीको टोलीमा एक […]

January 11, 2023

अभिनाश उत्कृष्ट बलर, सूर्य उदीयमान

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं नाइट्सका तीव्र गतिका बलर अभिनाश बोहरा नेपाल टि२० लिगको उत्कृष्ट बलर चुनिएका छन् । विराटनगरका बायाँ हाते स्पिनर सूर्य तामाङ प्रतियोगिता उदीयमान खेलाडी चुनिएका छन् । अभिनाश बोहराले ११ खेलमा ३७.५ ओभर बलिङ गर्दै कुल १९ विकेटक साथ शीर्ष स्थानमा रहे । काठमाडौं प्लेअफ सम्म पुर्याउन अभिनाशले सानदार प्रदर्शन गरे […]

January 11, 2023

लुम्बिनीलाई नेपाल टि२० लिगको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगको उपाधि जितेको छ । लुम्बिनीले फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै पहिलो संस्करणको उपाधि जितको छ । योसँगै लुम्बिनीले ५५ लाख र उपविजेता विराटनगरले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् । जितको लागि १ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट […]

January 11, 2023

सानदार पूनरागमनसँगै उपाधि जित्न विराटनगरलाई लुम्बिनीको मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगको फाइनलमा उपाधि जित्न विराटनगर सुपर किंग्सलाई १ सय ३४ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी १९.२ ओभरमा १ सय ३३ रनमा अल आउट भयो । लुम्बिनीको लागि ओपनर लाहिरु मिलान्थाले २८ बलमा ३ चौका र ३ […]

January 10, 2023

जनकपुरलाई हराउँदै विराटनगर फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – रोहितकुमार पौडेलको कप्तानीमा रहेको विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगको दोस्रो क्वालिफायर खेलमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । विराटनगरले बुधबार उपाधिको लागि लुम्बिनी अल स्टार्ससँग प्रतिस्पर्धा गर्नेछ । जितको लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा १ सय २८ रनमा अल आउट […]

January 10, 2023

जनकपुरलाई फाइनलमा पुग्न विराटनगरको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई फाइनलमा पुग्न १ सय ६८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । विराटनगरका ओपनर गौरांशु शर्माले ४१ बलमा २ चौका र […]

Success

Thank you for your time.