December 8, 2024
एजेन्सी – मध्यक्रमका ब्याटर ट्रविस हेडको शतक र तीव्र गतिका बलरको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले दोस्रो टेस्ट खेलमा भारतविरुद्ध सहज जित हासिल गरेको छ । दोस्रो टेस्टको तेस्रो दिन आइतवार अस्ट्रेलियाले भारतलाई १० विकेटले सजिलै हरायो। जितसँगै ५ टेस्टको सिरिजमा १-१ को बराबरी भएको छ । दोस्रो इनिङमा १९ रनको सामान्य लक्ष्य घरेलु टोली अस्ट्रेलियाले ३.२ […]
December 8, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को आठौं दिनको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले टस जितेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ राजेका हुन् । सुदूरपश्चिमले खेलेका ३ खेल नै जितेको छ । चितवनले ३ मध्ये २ मा जित र अर्कोमा हार बेहोरेको छ। […]
December 8, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्समाथि रोमाञ्चक १ रनको जित हासिल गरेको छ । लगातार चौथो जित निकाल्ने क्रममा आइतवारको पहिलो खेलमा जनकपुरले लुम्बिनीलाई हराएको हो । १ सय ३७ को मध्यम लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउँन सक्यो […]
December 8, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा आइतवारको पहिलो खेलमा लुम्बिनी लायन्ससामू जनकपुर बोल्ट्स मध्यम योगफलमा तयार गरेको छ । टियु क्रिकेट मैदानमा जनकपुरबाट लुम्बिनीले १ सय ३७ को मध्यम लक्ष्य पाएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रनको योगफल बनायो। जनकपुरका […]
December 8, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को आठौं दिनको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेको छ । टियु क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् । लुम्बिनीले सुरुवाती ३ खेलमा हार बेहोरेर दबाबमा छ। आजको खेलमा गुमाएमा लुम्बिनीको प्लेअफ सम्भावना कठिन बन्नेछ । लुम्बिनी विराटनगर किंग्स, पोखरा […]
December 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) मा भारतीय पूर्व ओपनर शिखर धवनको आगमनले चर्चा र उत्साह अर्को स्तरमा पुग्यो । एनपिएलमा धवनसँगै न्युजिल्यान्डका मार्टिन गप्टिल, जिमी निशम र अष्ट्रेलिया बेन कटिङ जस्ता ठूला नाम खेलेका छन् । धवनलाई कर्णाली याक्सले ४ खेल खेल्न नेपाल ल्याएको थियो । टिमका सहमालिक गृहेन्द्र घिमिरेले उनको अनुबन्धकै […]
December 8, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को आठौं दिन आज पनि दुई खेल हुँदैछ । पहिलो खेलमा नेपाली टोलीका कप्तान रोहितको नेतृत्वमा रहेको लुम्बिनी लायन्स र नेपाली टोली सदस्य अनिल शाहको कप्तानीमा रहेको जनकपुर बोल्ट्सबीच खेल हुँदैछ । कीर्तिपुरस्थित टियु मैदानमा खेल बिहान ९ बजे सुरु हुनेछ। लुम्बिनीले सुरुवाती ३ खेलमा हार बेहोरेर […]
December 7, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्समाथि रोमान्चक जित हासिल गरेको छ । शनिवारको दोस्रो खेलमा कर्णालीले ७ रनको रोमान्चक जित हात पार्यो । कर्णालीले दिएको १ सय ३४ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सक्यो । विराटनगर […]
December 7, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा २ अर्धशतकको सहयोगमा विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सले मध्यम योगफल तयार गरेको छ । कीर्तिपुरस्थित टियु मैदानमा शनिवारको दोस्रो खेलमा विराटनगरले कर्णालीबाट १ सय ३४ रनको मध्यम लक्ष्य पाएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय […]
December 7, 2024
काठमाडौं(हाम्रो खेलकुद) – भारतका पुर्व ओपनर शिखर धवन पहिलो पटक नेपाली बलरबाट आउट भएका छन् । नेपाल प्रिमियर लिग(एनपिएल) को जारी खेलमा विराटनगर किंग्सका प्रतिस जिशीले कर्णाली याक्सबाट खेलिरहेका धवनलाई आउट गराएका हुन् । दोस्रो ओभरको तेस्रो बलमा प्रतिशले धवनलाई ५ रनमा आउट गराएका हुन् ।