default_image

क्रिकेट

March 28, 2021

इंग्ल्यान्डमाथि भारतको रोमान्चक जित

एजेन्सी – भारतले तेस्रो खेलमा इंग्ल्यान्डमाथि ७ रनको रोमान्चक जित निकाल्दै तीन ओडिआई सिरिज २–१ ले जितेको छ । आइतबार राती सम्पन्न तेस्रो ओडिआई खेलमा भारतले इंग्ल्यान्डमाथि रोमान्चक जित निकाल्दै सिरिज जितेको हो । जितको लागि ३ सय ३० रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय २२ रन बनायो […]

March 28, 2021

इंग्ल्यान्डलाई भारतको बलियो लक्ष्य

एजेन्सी – ओपनर शिखर धवन, विकेटकिपर ऋषभ पन्त र अलराउन्डर हार्दिक पान्ड्याको अर्धशतकको सहयोगमा भारतले तेस्रो तथा निर्णायक ओडिआई खेलमा इंग्ल्यान्डलाई ३ सय ३० रनको बलियो लक्ष्य दिएको छ । महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङको निम्तो पाएको भारत ४८.२ ओभरमा ३ सय २९ रनमा अल आउट भयो । भारतका विकेटकिपर ऋषभ पन्तले […]

March 28, 2021

भारतविरुद्ध पहिला बलिङ गर्दै इंग्ल्यान्ड

एजेन्सी – इंग्ल्यान्डले भारतविरुद्ध तीन ओडिआई खेलको सिरिज अन्तर्गत तेस्रो तथा निर्णायक खेलमा पहिला बलिङ गर्ने भएको छ । महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा इंग्ल्यान्डका कप्तान जस बटलरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । तीन ओडिआई सिरिजमा सुरुवाती दुई खेल सकिँदा १–१ को बराबरी अवस्थामा छ । भारत पहिलो खेलमा ६६ रनले […]

March 28, 2021

भारत र इंग्ल्यान्डबीचको निर्णायक खेल आज

एजेन्सी – भारत र इंग्ल्यान्डबीचको तीन ओडिआई खेलको सिरिज अन्तर्गत तेस्रो तथा निर्णायक खेल आज हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो १ः ४५ पछि महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा सुरु हुने छ । तीन ओडिआई सिरिजमा सुरुवाती दुई खेल सकिँदा १–१ को बराबरी अवस्थामा छ । तेस्रो खेल जित्ने टोलीले सिरिज पनि जित्ने […]

March 28, 2021

कन्वे र सोधी चम्कँदा न्युजिल्यान्डको सहज जित

एजेन्सी – शीर्षक्रमका ब्याट्सम्यान देभन कन्वे र स्पिनर ईस सोधीको उच्च प्रदर्शनमा न्युजिल्यान्डले पहिलो टि२० आई खेलमा बंगलादेशलाई ६६ रनले पराजित गरेको छ । आइतबार विहान सम्पन्न पहिलो खेलमा न्युजिल्यान्डले सहज जित निकाल्दै तीन टि२० आई सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि २ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित […]

March 28, 2021

बंगलादेशलाई न्युजिल्यान्डको विशाल लक्ष्य

एजेन्सी – शीर्षक्रमका विकेटकिपर ब्याट्सम्यान देभन कन्वेको उत्कृष्ट ब्याटिङको सहयोगमा न्युजिल्यान्डले पहिलो टि२० आई खेलमा बंगलादेशलाई २ सय ११ रनको विशाल लक्ष्य दिएको छ । आइतबार विहान ह्यामिल्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १० रन बनायो । न्युजिल्यान्डका देभन कन्वे ५२ बलमा ११ चौका र ३ […]

March 27, 2021

नेक्सस कपको सम्पूर्ण तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा हुने कागेश्वरी मनोहरा नगरपालीका चौथो संस्करणको यू१६ नेक्सस कप टि२० क्रिकेट प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको छ । नेक्सस कप चैत १६ गते देखी ३१ गते सम्म काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुँदै छ। प्रतियोगितामा १६ टोलीको सहभागिता रहने नेक्ससका अध्यक्ष कुमार शाहीले जनाकारी दिएका छन् । ओसिस […]

March 27, 2021

वारियर्सलाई उपाधि, अनिल सर्वोत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – बजाज खडक वारियर्सले तेस्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ। राज रंगशालामा सम्पन्न फाइनलमा वारियर्सले रुपनी राईडर्सलाई १ रनले पराजित गर्यो । जितको लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको रुपनी राईडर्सले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १ सय ४५ रन बनाउन सक्यो । निरज […]

March 27, 2021

सचिनलाई कोरोना संक्रमण

एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा विश्व क्रिकेटका सफल ब्याट्सम्यान सचिन तेन्दुलकरलाई कोरोना संक्रमण (कोभिड-१९) पोजेटिभ देखिएको छ । सचिनले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना संक्रमण देखिएको र आइसोलेसनमा बसेको जानकारी दिएका छन् । सचिनको कप्तानीमा यसै साता भारतीय लेजेन्ड्सले फाइनलमा श्रीलंका लेजेन्ड्सलाई पराजित गर्दै रोड सेफ्टी विश्व टि२० सिरिजको च्याम्पियन बनेको थियो […]

March 27, 2021

सरस्वतीको कप्तानीमा ललितपुरको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले ललितपुर मेयर महिला च्याम्पियनसिप–२०७७ को लागि ललितपुर मेय- ११ को टोली घोषणा गरेको छ । नेपाली राष्ट्रिय महिला टोलीकी सदस्य समेत रहेकी सरस्वती चौधरीको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो । गत पुषमा दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदर्शन गरेको आधारमा क्यानले […]

Success

Thank you for your time.