March 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेको कप्तानीमा प्रदेश-१ ले ललितपुर मेयर महिला च्याम्पियनसिप–२०७७ प्रतियोगिताको लागि १४ सदस्य बलियो टोली घोषणा गरेको छ । ललितपुर मेयर महिला च्याम्पियनसिप चैत २१ देखि २८ सम्म टियु मैदानमा हुँदै छ । प्रदेश-१ ले गत पुषमा दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता […]
March 31, 2021
एजेन्सी – इंग्ल्यान्ड तथा राजस्थान रोयल्सका तीव्र गतिका बलर जोफ्रा आर्चरले १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुरुवाती चार खेल गुमाउने भएका छन् । आइपिएल अप्रिल ९ देखि भारतका ६ सहरमा हुँदै छ । आर्चरको गत सोमबार दायाँ हातको साईली औंलाको सल्यक्रिया भएको थियो । आर्चर राजस्थानका प्रमुख हतियार हुन् । आइपिएलमा राजस्थानका […]
March 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीकी पूर्व कप्तान ऋतु कनोजियाको कप्तानीमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर महिला च्याम्पियनसिप–२०७७ प्रतियोगिताको लागि १४ सदस्य टोली घोषणा गरेको छ । ललितपुर मेयर महिला च्याम्पियनसिप चैत २१ देखि २८ सम्म टियु मैदानमा हुँदै छ । गत पुषमा दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगितामा सेमिफाइनलमा पुगेका प्रदेश […]
March 30, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) १४ औं संस्करणमा दिल्ली क्यापिटल्सको कप्तानी विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले गर्ने भएका छन् । आइपिएल अप्रिल ९ देखि सुरु हुँदै छ । नियमित कप्तान श्रेयस ऐर चोटका आगमी आइपिएल गुमाउने भएपछि दिल्लीले उपकप्तान ऋषभ पन्तलाई कप्तानको जिम्मेवारी दिएको छ । दिल्लीको कप्तानको दाबेदारमा पन्तसँगै अष्ट्रेलिया पूर्वकप्तान स्टिभ स्मिथ, भारतीय […]
March 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोरको सातै प्रदेश जाने कार्यक्रम तत्कालको लागि स्थगित भएको छ । वैशाख पहिलो सातादेखि काठमाडौंमा सुरु हुने नेपाल, मलेसिया र नेदरल्याड्सबीच हुने टि२० सिरिजको कारण तत्कालको लागि स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यान र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को […]
March 30, 2021
काठमाडौं – चौथो संस्करणको नेक्सस कप यू१६ टि२० क्रिकेट प्रतियोगिता दोस्रो दिन मंगलबार आयोजक नेक्सस क्रिकेट एकेडेमी ए (एनसिए) र वाइ वाइ ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसिए) ले विजयी भएका छन् । एनसिए ए ले हिमालय क्रिकेट एकेडेमी लाई १० रनले पराजित गरेको थियो । दास्रो खेलमा जिएचसिएले ओसिस क्रिकेट एकेडेमीलाई ३९ रनले पराजित गरेको […]
March 30, 2021
एजेन्सी – न्युजिल्यान्डले बंगलादेशविरुद्ध तीन टि२० आई सिरिज एक खेल अगावै जितेको छ । मंगलबार दिउँसो सम्पन्न दोस्रो खेलमा न्युजिल्यान्डले बंगलादेशलाई डकवर्थ लेविस पद्धतीको आधारमा २८ रनले हराउँदै सिरिज जितेको छ । जितको लागि १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रन बनायो । बंगलादेशका […]
March 30, 2021
एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान ग्लेन फिलिप्सको अर्धशतकको सहयोगमा न्युजिल्यान्डले दोस्रो टि२० आई खेलमा बंगलादेशलाई डकवर्थ लेविस पद्धतीको आधारमा १ सय ७० रनको लक्ष्य दिएको छ । नेपियरमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले १७.५ ओभरमा ५ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । डकवर्थ लेविस पद्धतीको आधारमा बंगलादेशले […]
March 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंको मुलपानी क्रिकेट मैदानमा सोमबारदेखि सुरु भएको चौथो संस्करण नेक्सस कप सिजन–४ यू१६ क्रिकेटप्रतियोगीतामा काठमाडौं क्रिकेट टे«निङ सेन्टर (केसिटिसी) र वालुवाटार क्रिकेट क्लब काठमाडौंले विजयी सुरुवात गरेका छन् । पहिलो खेल आयोजक नेक्सस क्रिकेट एकेडेमी बी लाइ १ सय ८९ रनको फराकिलो अन्तरले पराजित गर्दै केसिटिसी विजयी सुरुवात गरेको थियो । […]
March 29, 2021
एजेन्सी – श्रीलंका अलराउन्डर थिसारा परेराले श्रीलंका मेजर क्लब लिमिटेड ओभर टुनामेन्टमा एकै ओभरमा ६ बलमा छक्का प्रहार गरेका छन् । आइतबार सम्पन्न लिष्ट ए खेलमा परेराले श्रीलंका आर्मी स्पोटर््स क्लबबाट ब्लूमफील्ड क्रिकेट एण्ड एथलेटिक क्लबविरुद्ध ६ बलमा छक्का प्रहार गरेका हुन् । आर्मी ग्राउन्ड पनागोडामा टस जितेर पहिला ब्याटिङ थालेको आर्मी स्पोटर््स क्लबले ४१ […]