February 18, 2021
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा अनसोल्ड भएका छन् । चेन्नईमा जारी अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ थियो । तर सन्दीपलाई खरिद गर्न कुनैपनि टोलीले रुचि देखाएनन् । अन्तिम समयमा कुनै टोलीले आग्रह गरेमा उनी अक्सनमा पुन: आउन सक्छन् । अनसोल्ड भएका खेलाडी अन्तिम समयमा विक्री भएमा […]
February 18, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा पन्जाब किंग्सले शाहरुख खानलाई किनेको छ । शाहरुख खानलाई पन्जाबले ५ करोड २५ लाख भारुमा टोलीमा अनुबन्ध गरेको छ । पन्जाबको मालिकमा बलिउडकी चर्चित अभिनेत्री प्रिती जिन्टा रहेकी छिन् । २५ वर्षिय शाहरुख खानलाई किन्न अक्सनमा पन्जाब, कोलकाता, दिल्लीबीच प्रतिस्पर्धा भएको थियो । खान तल्लोक्रममा आक्रामक […]
February 18, 2021
एजेन्सी – अष्ट्रेलिया तीव्र गतिका बलर झेय रिचर्डसनलाई पन्जाब किंग्सले महँगो मूल्यका साथ अनुबन्ध गरेको छ । चेन्नईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन रिचर्डसनलाई पन्जाबले १४ करोडका साथ खरिद गरेको हो । उनले न्यूनतम मूल्य १ करोड ५० लाख रुपैयाँ तोकेका थिए । रिचर्डसनलाई खरिद गर्न पन्जाब, दिल्ली र बेंगलोरबीच प्रतिस्पर्धा भएको […]
February 18, 2021
एजेन्सी – दक्षिण अफ्रिका तीव्र गतिका बलिङ अलराउन्डर क्रिस मोरिस इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन इतिहासकै सर्वाधिक महँगो मूल्यमा बिक्रि भएका छन् । मोरिसलाई राजस्थान रोयलल्सले १६ करोड २५ लाखमा अनुबन्ध गरेको हो । मोरिसमाथि लागेको १६ करोड २५ लाख आइपिएल अक्सनमा कुनैपनि खेलाडीले पाएको सर्वाधिक मूल्य हो । यसअघि आइपिएल अक्सनमा सर्वाधिक […]
February 18, 2021
एजेन्सी – अष्ट्रेलिया आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेल इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा धनको वर्षा भएसँगै महँगो मूल्यमा रोयल च्यालेन्जर्स बेंगलोरमा अनुबन्ध भएका छन् । चेन्नईमा जारी अक्सनमा म्याक्सवेललाई विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जर्स बेंगलोरले १४ करोड २५ लाख भारुमा अनुबन्ध गरेको छ । अक्सनमा उनीमाथि धनको वर्षा भएको थियो । न्यूनतम मूल्य […]
February 18, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन आज (बिहिबार) चेन्नईमा हुँदैछ । नेपाली समयअनुसार अक्सन दिउँसो ३:१५ मा सुरु हुनेछ । अक्सनमा कुल २ सय ९२ खेलाडी छन् । अक्सनमा १ सय ६४ भारतीय र १ सय २५ विदेशी खेलाडी छन् । त्यसमध्य तीन खेलाडी एसोसिएट देशका छन् । अक्सनबाट २२ विदेशी सहित ६१ […]
February 17, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन अघि फ्रेन्चाइज टोली किंग्स इलेभेन पन्जाबले आफ्नो नाम र लोगो परिवर्तन गरेको छ । अव नयाँ नाम पन्जाब किंग्स रहने छ । लोगो सिंहको राखेको छ । उसको लोगो चेन्नई सुपर किंग्ससँग मिल्दो जुल्दो छ । अक्सन विहिबार चेन्नईमा हुँदै छ । पन्जाबले अक्सनमा ९ खेलाडी […]
February 17, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन बिहिबार चेन्नईमा हुँदैछ । अक्सनमा २ सय ९२ खेलाडी छन् । जसमा १ सय ६४ भारतीय खेलाडी छन् । अक्सनमा झन्डै ४० भारतीय खेलाडी विक्री हुने छन् । खेलाडीको पछिल्लो समयको लय र प्रर्दशनलाई आधार मानेर अक्सनमा खेलाडी छनोट गर्ने गरिन्छ । कोरोना महामारीले एक वर्ष […]
February 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – धादिङ जिल्ला स्तरीय टी२०क्रिकेट प्रतियोगिता हुने भएको छ । धादिङ पोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा प्रतियोगिता फागुन ७ देखि १० सम्म बेनिघाट रोराङस्थित चन्द्रोदय माविको खेल मैदानमा हुनेछ । मंगलबार धादिङमा एक पत्रकार सम्मेलन मार्फत आयोजकले प्रतियोगिता बारे जानकारी गराएको छ । प्रतियोगितामा १० टोली छन् । प्रतियोगिता […]
February 17, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन बिहिबार चेन्नईमा सुरु हुँदा १ सय २५ विदेशी खेलाडीसहित कुल २ सय ९२ खेलाडी सहभागी हुनेछन् । अक्सनमा २२ विदेशी सहित कुल ६१ खेलाडी बिक्नेछन् । अक्सनमा खेलाडीको पछिल्लो समयको लय र प्रर्दशनलाई निकै महत्त्वपूर्ण रुपमा लिइन्छ । आइपिएलमा स्टार खेलाडीमात्र अक्सनमा महँगो मूल्य पाउँछन् भन्ने […]