February 17, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ अक्सन बिहिबार चेन्नईमा हुँदै छ । अक्सनमा कुल २ सय ९२ खेलाडी सहभागी हुनेछन् । टोलीमा कम आवश्यक, मूल्य बढी वा आफूसँग भएको भन्दा अझ उत्कृष्ट खेलाडी अनुबन्ध गर्न खेलाडीलाई फुकुवा गर्ने गरिन्छ । एक टोलीलाई कम आवश्यक खेलाडी अर्को टोलीलाई धेरै महत्वपूर्ण हुनसक्छ । आइपिएल अक्सन अघि […]
February 17, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा खेलाडीले नाम र दाम दुवै उच्च पाउछन् । धेरै खेलाडीको सपना व्यावसायिक रुपमा आइपिएल खेल्ने हुन्छ । चर्चित खेलाडीमाथि अक्सनमा पैसाको वर्षानै हुने गर्दछ । एकै रातमा खेलाडी करोडपति बन्ने गर्दछन् । आइपिएल अक्सन २०२१ बिहिबार चेन्नईमा हुँदै छ । अक्सनमा कुल २ सय ९२ खेलाडी छन् । […]
February 17, 2021
एजेन्सी– अष्ट्रेलिया पूर्व कप्तान स्टिभ स्मिथलाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा सर्वाधिक महत्त्वका साथ हेरिएको छ । बिहिबार चेन्नईमा हुने अक्सनमा स्मिथ महँगो मूल्यमा विक्न सक्ने खेलाडी मध्यका एक हुन् । राजस्थान रोयल्सले स्मिथलाई कप्तानबाट हटाउँदै फुकुवा गरेपछि स्मिथ अक्सनमा छन् । स्मिथले अक्सनमा आफ्नो न्यूनतम मूल्य २ करोड भारतीय रुपैयाँ तोकेका छन् […]
February 16, 2021
भुपेन्द्र जिसी, काठमाडौं विरेन्द्र यादव सप्तरीतिर २०४० को मध्यदशकमा भलिबल खेलाडीका रुपमा चर्चित नाम थिए । घरेलु भलिबलमा उनले पुर्वान्चलबाट झन्डै दर्जन प्रतियोगिता खेले । कम उचाइका कारण राष्ट्रिय टोलीको यात्रा भने तय गर्न सकेनन् । आफ्नो चाहना पूरा हुन नसकेपछि छोरा विवेकलाई भलिबलको राष्ट्रिय खेलाडी बनाउने इख उनले राखेका थिए । तर विवेक सानो उमेरदेखि नै भलिबल भन्दा क्रिकेटमा बढी […]
February 16, 2021
एजेन्सी – स्पिनर रविचन्द्रन आश्विन र अक्षर पटेलको उत्कृष्ट प्रर्दशनको सहयोगमा भारतले दोस्रो टेष्ट खेलमा इंग्ल्यान्डलाई ३ सय १७ रनको फराकिलो अन्तरले हराएको छ । यो जितसँगै चार टेष्ट खेलको सिरिज १-१ को अवस्थामा पुगेको छ । जितका लागि ४ सय ८२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड चौथो दिन ५४.२ ओभरमा १ सय ६४ रनमा अल […]
February 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा तीव्र गतिका बलर अनुज चनाराले खेलकुद सामाग्री किन्नको लागि दक्षिण कोरियाबाट आर्थिक सहयोग पाएका छन् । अनुजले दक्षिण कोरियाबाट खेलप्रेमीले सहयोग संकलन गरेपछि आर्थिक सहयोग प्राप्त गरेका हुन् । दुई साताअघि कर्णाली प्रदेशबाट प्रधानमन्त्री कप प्रतियोगितामा खेल्दै उत्कृष्ट प्रर्दशन गरेपछि ओमान भ्रमणको लागि नेपाली टोलीको बन्द प्रशिक्षणमा अनुज परेपछि हाम्रो खेलकुद डटकमले […]
February 15, 2021
एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरले एकै ओभरमा पाँच छक्का प्रहार गरेका छन् । अर्जुनले मुम्बई क्रिकेट एसोसिएसनले आयोजना गरेको पुलिस आमान्त्रिण शिल्ड क्रिकेट प्रतियोगिता २०२०–२१ मा आइतबार एमआइजी क्रिकेट क्लबबाट उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे । बलरका रुपमा टोलीमा रहेका उनी ईस्लाम जिमखानाविरुद्ध २६ बलमा ५ चौका र ८ […]
February 15, 2021
चितवन (हाम्रो खेलकुद) – मुनस्कोट क्रिकेट क्लबले १७ औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७ को उपाधि जितेको छ । ग्लोबल इन्टरफेस इस्टर्न क्रिकेट एकेडेमीलाई सोमबार भएको फाइनल खेलमा ४ विकेटले पराजित गर्दै मुनस्टोन च्याम्पियन बनेको हो । उपाधिसंगै मुनस्टोनले २० हजार र उपविजेता इस्टर्नले १० हजार रुपैयाँ प्राप्त गर्यो । धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाईमा रामपुरमा […]
February 15, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन १८ फेब्रुअरीमा चेन्नईमा हुँदै छ । अक्सनमा कुल २ सय ९२ खेलाडी छन् । २ करोड भारतीय रुपैयाँ राख्ने ८ खेलाडी छन् । न्यूनतम १ करोड ५० लाख मूल्य १२ खेलाडी तोकेका छन् । अक्सन टोली निर्माण गर्ने सवैभन्दा उत्कृष्ट समय हो । अक्सनमा राम्रो खेलाडी […]
February 15, 2021
एजेन्सी – भारतसँगको दोस्रो टेष्ट खेलमा जितको लागि विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड तेस्रो दिनको समाप्तिमा खराब अवस्थामा छ । जितका लागि ४ सय ८२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ ओभरमा ५३–३ को कमजोर अवस्थामा छ । इंग्ल्यान्डका कप्तान जो रुट २ र ड्यान लरेन्स १९ रनमा अविजित छन् । इंग्ल्यान्डले जितको लागि बाँकी दुई दिनमा […]