December 27, 2020
दाङ (हाम्रो खेलकुद) – सगरमाथा महिला प्रधानमन्त्री राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह ए बाट विभागीय टोली एपिएफ र लुम्बिनी प्रदेश एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेका छन् । सुरुवाती दुवै खेल हारेका समूह ए का कर्णाली र प्रदेश २ भने बाहिरिएका हुन् । आइतबार लमहीको देउखुरी मैदानमा भएको खेलमा एपिएफले प्रदेश २ लाई ८ […]
December 27, 2020
दाङ (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट महिला प्रधानमन्त्री राष्ट्रिय टि२० क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर २ ले एपिएफलाई ७३ रनको सामान्य लक्ष्य दिएको छ । देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश २ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७२ रन बनाए । प्रदेश २ की ओपनर अनुराधा चौधरीले सर्वाधिक १८ रनको योगदान […]
December 27, 2020
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को पुरुष एसोसिएट प्लेयर अफ द डिकेड (दशकको उत्कृष्ट) अवार्ड स्कटल्यान्डका कप्तान काइल कोट्जरले जितेका छन् । यस अवार्डमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का मनोनयनमा परेपनि अर्वाड भने जित्न सकेनन् । आइसीसीले पछिल्लो एक दशकमा उत्कृष्ट प्रर्दशन गर्ने एसोसिएट खेलाडीको लागि प्रदान गने अवार्ड घोषणा गरेको थियो […]
December 27, 2020
एजेन्सी – कप्तान अजिक्या रहानेको सानदार शतकमा भारतले अष्ट्रेलियाविरुद्ध दोस्रो टेष्ट खेलमा बलियो प्रर्दशन गर्दै अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा भारतले अष्ट्रेलियाविरुद्ध पहिलो इनिङमा ८२ रनको अग्रता लिएको छ । भारत पहिलो इनिङमा ९१.३ ओभरमा २ सय ७७ रन बनाउन ५ विकेट गुमाएको छ । कप्तान अजिंक्या रहानेले कप्तानी इनिङ खेल्दै १ सय […]
December 27, 2020
एजेन्सी – कप्तान केन विलियम्सनको सानदार शतकमा न्युजिल्यान्डले पाकिस्तानसँगको पहिलो टेष्ट खेलमा दोस्रो दिनको समाप्तिमा विशाल अग्रता लिएको छ । दोस्रो दिनको समाप्ति सम्म न्युजिल्यान्डले पहिलो इनिङमा ४ सय १ रनको विशाल अग्रता लिएको छ । पाकिस्तानले पहिलो इनिङमा २० ओभरमा १ विकेट गुमाउँदै ३० रन बनाएको छ । ओपनर सन मसुद १० रनमा आउट […]
December 27, 2020
दाङ (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट महिला प्रधानमन्त्री राष्ट्रिय क्रिकेट टि२० प्रतियोगितामा लुम्बिनी प्रदेश सेमिफाइनल नजिक पुगेको छ । आइतबार लुम्बिनीले कर्णालीलाई ९ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको हो । जितका लागि पाएको ३५ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले ३.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गरे । लुम्बिनीकी गिता गोसाई ४ रनमा आउट हुँदा नेरी […]
December 27, 2020
दाङ (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट महिला प्रधानमन्त्री राष्ट्रिय क्रिकेट टि२० प्रतियोगिता आइतबार पहिलो खेलमा कर्णालीले लुम्बिनीलाई ३५ रनको सामान्य लक्ष्य दिएको छ । देउखुरीमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित १३ ओभरमा ६ विकेट गुमाउँदै ३४ रन बनायो । कर्णालीकी दीक्षा पुरीले ४ बलमा २ चौका सहित सर्वाधिक ८ रनको योगदान दिइन् । […]
December 27, 2020
दाङ (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट महिला प्रधानमन्त्री राष्ट्रिय क्रिकेट टि२० प्रतियोगिता आइतबार पहिलो खेलमा कर्णालीले लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । देउखुरी क्रिकेट मैदानमा कर्णालीकी कप्तान लक्ष्मी रिमालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् । खेल १३-१३ ओभरको हुने छ । हुस्सुका कारण विहान ९ बजेबाट हुनुपर्ने खेल ढिला हुन पुगेको […]
December 27, 2020
एजेन्सी – दिनेश चान्डिमल र धनञ्जय डी शिल्भाको अर्ध शतकको सहयोगमा श्रीलंकाले दक्षिण अफ्रिकाविरुद्ध पहिलो टेष्ट खेलमा बलियो प्रर्दशन गरेको छ । सुपर स्पोर्ट्स पार्कमा टस जितेर ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा पहिलो इनिङमा ८५ ओभरमा ३४०–६ को अवस्थामा छ । श्रीलंका दसुन शनका २५ र कसुन रजिथा ७ रनमा अविजित छन् । सुरुवात […]
December 27, 2020
दाङ (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट महिला प्रधानमन्त्री राष्ट्रिय क्रिकेट टि२० प्रतियोगिता आइतबार दुई खेल हुँदैछ । पहिलो खेलमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश तथा दोस्रो खेलमा विभागीय टोली एपिएफ र प्रदेश २ बीच प्रतिस्पर्धा हुँदैछ । खेल देउखुरी क्रिकेट मैदानमा हुनेछ । समूह ए बाट शीर्ष दुई रहँदै सेमिफाइनलको आशा कायमै राख्न प्रदेश २ ले एपिएफलाई हराउने […]