default_image

क्रिकेट

October 13, 2020

चेन्नईको उत्कृष्ट जित

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को २९ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि २० रनको उत्कृष्ट जित निकालेको छ । जितको लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४७ रन बनायो । हैदराबादलाई जितको लागि अन्तिम ओभरमा २२ रन आवश्यक थियो । ड्वेन ब्राभोले अन्तिम […]

October 13, 2020

हैदराबादलाई चेन्नईको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को २९ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई १ सय ६८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रन बनायो । चेन्नईले अन्तिम पाँच ओभरमा ५१ रन जोड्दा ४ विकेट गुमाएको थियो […]

October 13, 2020

हैदराबादविरुद्ध पहिलो ब्याटिङ गर्दै चेन्नई

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २९ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । चेन्नईले आज टोलीमा एक परिवर्तन गरेको छ । युवा ब्याट्सम्यान नारायण जगदेसनको स्थानमा अनुभवी स्पिनर पियुष चवलालाई […]

October 13, 2020

चेन्नईबाट दशक अघिको प्रर्दशन दोहोरिने अपेक्षा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को सर्वाधिक सफल फ्रेन्चाइज टोली चेन्नई सुपर किंग्स जारी सिजनमा सुरुवाती समय खराब प्रर्दशन गरेको छ । सुरुवाती ७ खेलमा ५ मा हार र २ मा जित सहित चेन्नई अंक तालिकामा सातौं स्थानमा छ । आइपिएल इतिहासमा चेन्नईले सुरुवाती ७ खेलमा पाँच खेल गुमाएको यो दोस्रो पटक हो । […]

October 13, 2020

हैदराबाद र चेन्नई भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २९ औं खेलमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि सुरु हुने खेलमा चेन्नई तेस्रो र हैदराबाद चौथो जितको सोचमा मैदान उत्रर्दै छन् । डेभिड वार्नर कप्तान रहेको हैदराबाद ७ खेलमा ३ मा […]

October 13, 2020

दिल्लीलाई अर्को झट्का

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दिल्ली क्यापिटल्सलाई अर्को झट्का लागेको छ । तीव्र गतिका बलर इशान्त शर्मा पेटमा चोटका कारण आइपिएलका बाँकी सबै खेल गुमाउने भएका छन् । जारी आइपिएलमा दिल्लीबाट चोटका कारण बाहिरिने इशान्त दोस्रो खेलाडी हुन् । यस अघिनै औंलामा चोटका कारण अनुभवी लेग स्पिनर अमित मिश्रा पनि बाहिरि सकेका छन् […]

October 12, 2020

कोलकातामाथि बेंगलोरको उत्कृष्ट जित

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को २८ औं खेलमा कोलकाता नाइट राइडर्समाथि ८२ रनको उत्कृष्ट जित निकालेको छ । जारी सिजनमा पाँचौ जित निकालेसँगै बेंगलोर अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । जितका लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रन […]

October 12, 2020

डी भिलियर्सको चम्कँदा बेंगलोरको बलियो योगफल

एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान एवी डि भिलियर्सको आक्रामक उत्कृष्ट ब्याटिङमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को २८ औं खेलमा कोलकाता नाइट राइडर्सलाई १ सय ९५ रनको बलियो लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा २ विकेटको क्षतिमा १ सय ९४ रन बनायो । बेंगलोरलाई बलियो लक्ष्यमा […]

October 12, 2020

बेंगलोरविरुद्ध टम ब्यान्टनको ‘डेब्यू’

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २८ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शारजाहमा बेंगलोरका कप्तान विराट कोहलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । आजको खेलमा कोलकाता नाइट राइडर्सले इंग्ल्यान्डका युवा ब्याट्सम्यान टम ब्यान्टनलाई डेब्यु गराएको छ । ब्यान्टनले स्पिन अलराउन्डर सुनिल नारायणको […]

October 12, 2020

ऋषभ एक साता बाहिर

एजेन्सी– दिल्ली क्यापिटल्का विकेटकिपर तथा आक्रामक ब्याट्सम्यान ऋषभ पन्तले इन्डियन प्रिमियर लिग (आइपिएल) मा एक हप्ता गुमाउने भएका छन् । शुक्रबार राजस्थान रोयल्ससँगको खेलको क्रममा ह्यामस्ट्रिङको चोटको कारण पन्त एक हप्ता दिल्लीको टोली बाहिर रहने कप्तान श्रेयस ऐरले जनाएका छन् । डाक्टरको सल्लाह अनुसार पन्तले एक हप्ता बाहिर रहेर आराम गर्ने ऐरले जनाएका छन् । […]

Success

Thank you for your time.