February 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – थाईल्यान्डमा शनिबार सुरु हुने एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले शुक्रबार सहभागि हुने पाँच राष्ट्रका कप्तानबीच ट्रफी सार्वजनिक गरेको छ । ट्रफी सार्वजनिक कार्यक्रममा नेपाल कप्तान ज्ञानेन्द्र मल्ल सहित थाईल्यान्ड, हङकङ, सिंगापुर र मलेसिया कप्तानको सहभागिता थियो । इस्टर्न रिजन […]
February 28, 2020
दमक (हाम्रो खेलकुद) – झापाको दमकमा दुई दिवसीय यु–१६ दमक सुपर लिग क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । दमक क्रिकेट क्लब र पेट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टरले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता चैत २९ गतेदेखि आयोजना हुने जानकारी गराएको हो । १५ दिनसम्म चल्ने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने छ । सहभागि टोलीहरुलाई दुई […]
February 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले थाईल्यान्डमा हुने एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा युवा बायाँ हाते अलराउन्डर कुशल मल्लले ओपनिङ गर्न सक्ने सम्भावना रहेको र त्यसै अनुसार तयार पनि पारेको बताएका छन् । ‘समग्रमा तयारी राम्रै भयो । हामी मानसिक रुपमा बलियो र तयार छौं । नेपालको लक्ष्य उपाधि […]
February 27, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आगामी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को तयारी तीव्र रुपमा अघि बढिरहेको छ । यसपटक इपिएलमा विश्व चर्चित स्टार विदेशी खेलाडीहरु खेल्दैछन् । पोखरा राइनोजले वेस्ट इन्डिजका विश्फोटक ब्याट्सम्यान क्रिस गेल, केसरिक विलियम्स र स्कटल्याण्डका ओपनर जर्ज मुन्शेलाई अनुबन्ध भएका छन् । भैरहवा ग्ल्याडियटर्सले वेस्ट इन्डिजका ड्वेन स्मिथ, ललितपुर प्याट्रीयट्सले पाकिस्तानका […]
February 27, 2020
काठमाडौं (हाम्रो खेलकुद)– गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा प्रत्यक्ष रुपमा संलग्न भइरहेका धुर्मस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुमुर्स) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) केहि दिनयता संघिय राजधानीमा छन् । कारण हो शुक्रबार रिलिज भएको आफुहरुले निर्माण गरेको चलचित्र सेन्टी भाइरसको प्रत्यक्ष दर्शकहरुसँग भेटेर प्रतिक्रिया लिइरहेका छन् । त्यस क्रममा उनीहरु बिहीबार केहि समय निकालेर […]
February 27, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करणमा सनराइजर्स हैदरावादको कप्तानी अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेविड वार्नरले गर्ने भएका छन् । हैदरावादले विहीबार वार्नरले कप्तानी गर्ने सार्वजनिक गरेको छ । गतवर्ष हैदरावादको कप्तानी न्युजिल्यान्डका कप्तान केन विलियम्सनले गरेका थिए । गत वर्ष दिल्ली क्यापिटल्सले एमिनेटर खेलमा हैदराबादलाई २ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको […]
February 27, 2020
एजेन्सी – पुर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नयाँ टि ट्वान्टी वरियताअन्तर्गत अलराउन्डरतर्फ सुधार गरेका छन् । विहीबार आईसीसीले सार्वजनिक गरेको नयाँ टि ट्वान्टी वरियता अन्तर्गत अलराउन्डरतर्फ पारस खड्काले एक स्थान सुधार गर्दै २६ औं स्थानमा उक्लिएका छन् । त्यस्तै करण केसी अलराउन्डरतर्फ ७४ र सोमपाल कामी ६६ औं स्थानमा यथावत छन् […]
February 27, 2020
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को खेल तालिका सार्वजनिक भएको छ । उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्र्स र पोखरा राइनोज भिड्ने छन् । इपिएल चैत्र १ देखी १५ सम्म टीयू क्रिकेट मैदानमा हुने छ । लिग चरणपछि शीर्ष दुई टोलीबीच क्वालिफयार हुने छ । विजेता टोली स्वतः फाइनलमा स्थान […]
February 27, 2020
एजेन्सी – दक्षिण अफ्रिकासँगको तीन खेलको टि ट्वान्टी सिरिज पाहुना टोली अष्ट्रेलियाले २–१ ले जितेको छ । बुधबार राती घरेलु टोली दक्षिण अफ्रिकालाई ९७ रनको फराकिलो अन्तरले पराजित गर्दै अष्ट्रेलियाले सिरिज जितेको हो । जितका लागि १ सय ९४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १५.३ ओभरमा ९६ रनमा अल आउट हुन पुग्यो । उसका […]
February 27, 2020
एजेन्सी – युवा ब्याट्सम्यान कुशल मेन्डिस र अविष्का फर्नान्डोको उत्कृष्ट शतकमा वेस्ट इन्डिजसँगको दोस्रो एकदिवसिय खेलमा घरेलु टोली श्रीलंका १ सय ६१ रनको विशाल अन्तरले विजयी भएको छ । बुधबार राती ३ सय ४६ रनको विशाल लक्ष्य पक्ष्याएको वेस्ट इन्डिज ३९.१ ओभरमा १ सय ८४ रनमा अल आउट हुँदै फराकिलो हार बेहोरेको हो । वेस्ट […]