default_image

क्रिकेट

February 23, 2020

एनसिसिएस सिप्यान अवार्ड अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)– एनसिसिएस सिप्यान क्रिकेट अवार्ड अर्को महिना आयोजना हुने भएको छ । क्रिकेट खेलाडी संघ (सिप्यान) को आयोजनामा अवार्ड चैत २१ गते आयोजना हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जनकारी गराइयो । ५ विधामा अवार्ड दिइने बताइएको छ । अवार्डका लागि एनसिसिएसले मुख्य प्रायोजन गरेको सम्मेलनमा जानकारी गराइयो । त्यस्तै मिडिया पार्टनरको रुपमा हिमालय […]

February 22, 2020

अब ‘चान्समा डान्स’ गर्नैपर्छ..

भुपेन्द्र जिसी, काठमाडौं घरेलु प्रतियोगिता र उमेर समुहको प्रर्दशननै राष्ट्रिय टोलीमा पुग्ने मुख्य आधार हो । तर सबै खेलाडीको हकमा यो लागु हुन्छ भन्ने हुँदैन । घरेलु क्रिकेटमा निरन्तर राम्रो प्रदर्शन गर्दापनि राष्ट्रिय टोलीमा उक्त भूमिकामा खेलाडी पर्याप्त हुँदा अवसरका लागि लामो समय प्रतिक्षा गर्नुपर्छ । बायाँहाते स्पिनर भुवन कार्की यस अवास्थाबत गुज्रेका ज्वलन्त उदाहरण […]

February 22, 2020

एगर चम्कँदा दक्षिण अफ्रिकाको लज्जास्पद हार

एजेन्सी – अष्ट्रेलियाका स्पिनर एस्टन एगरले ह्याट्रिकसहित ५ विकेट लिएपछि घरेलु टोली दक्षिण अफ्रीकाले अष्ट्रेलियाविरुद्ध टि२० सिरिजको पहिलो खेलमा कीर्तिमानी हार बेहोरेको छ । शुक्रबार वान्डरर्समा भएको खेलमा अष्ट्रेलियाले १ सय ८ रनको जित दर्ता गर्दै टि२० मा दक्षिण अफ्रिकालाई सर्वाधिक ठूलो हारको स्वाद चखायो । टस हारेपछि पहिलो ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा […]

February 21, 2020

पहिलो दिनमै नेक्ससलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस क्रिकेट एकेडेमीले हिमालय क्रिकेट लिग (एचसिएल) दुई दिवसीय क्रिकेट प्रतियोगिताको पहिलो दिन अग्रता बनाएको छ । बिहीबार वर्षाले खेल प्रभावित हुनुअघि नेक्ससले हिमालय क्रिकेट एकेडेमीविरुद्ध अग्रता लिन सफल भएको हो । दोस्रो इनिङ्समा नेक्ससले ५.३ ओभरमा विना विकेट २१ रन जोडेर खेलिरहँदा लाइट प्रोटेस्टका कारण खेल रोकिएको थियो । रित […]

February 21, 2020

सन्दीपद्वारा धुर्मुस सुन्तली फाउन्डेसनलाई रकम हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछाने पूर्व घोषित रकम चितवनको भरतपुरमा निर्माणाधिन रंगशालाका लागि हस्तान्तरण गरेका छन् । धुमुर्स सुन्तली फाउन्डेसनको पहलमा निर्माण भइरहेको रंगशालाका लागि सन्दीपले रकम हस्तान्तरण गरेका हुन् । गत महिना कीर्तिमपुरमा सम्पन्न आइसिसी क्रिकेट विश्वकप लिग २ मा आफूले लिने हरेक विकेटको ८ हजार ८ सय ४८ […]

February 21, 2020

भारतको कमजोर सुरुवात

एजेन्सी – पाहुना टोली भारतले न्युजिल्यान्डविरुद्ध पहिलो टेस्टको पहिलो दिन कमजोर सुरुवात गरेको छ । टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको भारत दिनको खेल सकिंदा १२२-५ को स्थितिमा छ । ओपनर पृथ्वी शाले आक्रामक सुरुवात दिलाएपनि पाँचौ ओभरको दोस्रो बलमा उनी टिम साउथीको बलमा बोल्ड हुन पुगे । उनले १८ बलमा २ चौका प्रहार गर्दै […]

February 20, 2020

नयाँ इतिहास रच्दै टेलर

एजेन्सी – न्युजिल्यान्डका सर्वाधिक अनुभवी ब्याट्सम्यान रस टेलरले विश्व क्रिकेट जगतमा नयाँ इतिहास रच्दै छन् । शुक्रबार भारतसँग हुने पहिलो टेष्ट खेलसँगै टेलरको नाममा नयाँ कीर्तिमान बन्नेछ । शुक्रबार भारतसँग टेष्ट खेल्दा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टेष्ट, ओडीआई र टि ट्वान्टी गरि तीनै फर्म्याट क्रिकेटमा एक सय खेल खेल्ने टेलर पहिलो खेलाडी बन्दै छन् […]

February 20, 2020

सचिन र सुमितको शतकमा ओसिस इनिङ अन्तरले विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सचिन शर्मा र सुमित श्रेष्ठको शतकमा ओसिस क्रिकेट एकेडेमीले वालुवाटार क्रिकेट क्लबलाई १० रनको इनिङ अन्तरले पराजित गरेको छ । बालुवाटारले वुधबार ५० ओभरमा २ सय ६५ रन बनाउन ९ विकेट गुमाएको अवस्थामा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो । वालुवाटरका दिनेशजंग बुढामगरले १ सय २ बलमा १७ चौका र ४ […]

February 20, 2020

मुन्शेले पनि इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) — स्कटल्यान्डका बायाँ हाते ओपनर जर्ज मुन्शेले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) पोखरा राइनोजबाट खेल्ने भएका छन् । राइनोजले विहीबार जर्ज मुन्शे पोखराबाट खेल्ने जनाएको छ । पोखराले यस अघिनै वेस्ट इन्डिजका स्टार ओपनर क्रिस गेल र अलराउन्डर केस्रिक विलियम्सलाई टोलीमा अनुबन्ध गरि सकेको छ । आक्रामक ब्याट्सम्यानका लागि परिचित मुन्शेले […]

February 19, 2020

‘इस्टर्न रिजनमा नेपालको लक्ष्य उपाधि’ — कप्तान ज्ञानेन्द्र

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले थाईल्यान्डमा हुने एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालको लक्ष्य उपाधि जित्ने रहेको बताएका छन् । बुधबार अभ्यासको क्रममा टीयू क्रिकेट मैदानमा रहेका ज्ञानेन्द्रले हाम्रो खेलकुदसँगको कुराकानीको क्रममा यस्तो बताएका हुन् । इस्टर्न रिजन फागुन १७ देखि २३ गते सम्म थाईल्यान्डमा हुँदैछ । […]

Success

Thank you for your time.