default_image

क्रिकेट

February 26, 2020

शरद, वसन्त र ललित नेपालको टि२० योजनामा छैनन्

काठमाडौं (हाम्रो खेलकुद) – थाईल्याण्डमा यसै साता देखी सुरु हुने एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले बिदाई गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच क्यानका सचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशन सिंह, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाल लगायतले खेलाडीलाई बिदाई […]

February 26, 2020

विराटलाई पछि पार्दै स्मिथ शीर्षस्थानमा

एजेन्सी – अष्ट्रेलियाका पुर्व कप्तान स्टिभ स्मिथ अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टेष्ट वरियतामा भारतीय कप्तान विराट कोहलीलाई पछि पार्दै शीर्षस्थानमा उक्लिएका छन् । आइसीसीले बुधबार सार्वजनिक गरेको नयाँ टेष्ट वरियतामा स्मिथ ९ सय ११ रेटिङ सहित शीर्ष स्थानमा उक्लिएका छन् । विराट कोहली ९ सय ६ रेटिङ सहित दोस्रो स्थानमा झरेका छन् । कोहली […]

February 26, 2020

अरियोको घातक बलिङमा ग्रेट हिमालय फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर अरियो पौडेलको उत्कृष्ट बलिङमा हिमालय क्रिकेट लिग यू१९ दुई दिवसिय प्रतियोगितामा आयोजक वाई वाई ग्रेट हिमालय क्रिकेट एकेडेमी फाइनलमा पुगेको छ । बुधबार नेक्सस क्रिकेट एकेडेमीलाई ६३ रनको इनिङ अन्तरले पराजित गर्दै ग्रेट हिमालय फाइनलमा प्रवेश गरेको हो । माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी प्रतियोगितामा नेक्सस पहिलो इनिङमा २४ ओभरमा […]

February 26, 2020

पारस बने महिन्द्राको ब्रान्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा सर्वाधिक सफल अलराउन्डर पारस खड्का अग्नि ग्रुप अन्तर्गत महिन्द्राको ब्रान्ड एम्बेसडर घोषित भएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा उनलाई महिन्द्राको आधिकारीक विक्रेता अग्नि ग्रुपले एक्सयूभी ३०० गाडी प्रदान गरिएको हो । पारस अग्नि ग्रुपको ब्रान्ड एम्बेसडरमा नियुक्त भएसँगै उक्त गाडी पाएका हुन् । पारसलाई […]

February 26, 2020

पुबुद अर्को साता नेपाल आउने

काठमाडौं (हाम्रो खेलकुद) –  राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायके  आइतबार नेपाल आउने भएका छन् । आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को टोली भैरहवा ग्ल्याडियटर्सको प्रशिक्षक पुबुदु झण्डै एक महिना नेपालमा बस्ने छन् । भैरहवाका अनुसार उनी ट्यालेन्ट हन्टको लागि आइतबार बिहान नेपाल आई पुग्ने छन् । इपिएल सम्म उनी नेपालमै रहने छन् […]

Paras Khadka

February 26, 2020

पारस नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर बनेका छन् । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र पारसले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता एक वर्षको रहने बताइएको छ । टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले सम्झौताले दुवै पक्षलाई फलदायी र प्रभावकारी हुने विश्वास व्यक्त गरे । टेलिकमको […]

February 25, 2020

सन्दीपले एसिया-११ बाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एसिया-११ बाट खेल्ने भएका छन् । बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्ने मुजिब १०० टि२० कप बंगलादेश २०२० अन्तर्गत विश्व-११ र एसिया-११ बीच हुने खेलमा सन्दीप टोलीमा समेटिएका छन् । दुई खेल हुने सिरिज मार्च २१ र २२ मा बंगलादेशको शेर-ए बंगला रंगशालामा हुनेछ […]

February 25, 2020

डेब्युमै जम्ने किशोरको लक्ष्य

भूपेन्द्र जिसी, काठमाडौं युवा तीव्र गतिका बलर किशोर महतो थाईल्यान्डमा हुने एसीसी इस्टर्न रिजन टि ट्वान्टी छनोटका लागि राष्ट्रिय टोलीमा परेका छन् । किशोर पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । पछिल्लो समय फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशन गरिरहेका किशोरले तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी टोलीमा नहुँदा उनको स्थानमा मौका पाएका हुन् । सोमपालले यसै […]

February 24, 2020

ललितपुरले तीन पाकिस्तानी खेलाडी भित्र्यायो

काठमाडौं (हाम्रो खेलकुद) – एभरेस्ट प्रिमियर लिगको साविक विजेता टोली ललितपुर प्याट्रीयट्सले मार्च तेस्रो साता सुरु हुने प्रतियोगिताका लागि तीन पाकिस्तानी खेलाडी अनुबन्धन गरेको छ । यसअघि नै श्रीलंकाली ब्याट्सम्यान उपुल थारंगालाई अनुबन्धन गरेको ललितपुरले थप तीन विदेशी खेलाडी अनुबन्ध गरेको हो । अलराउन्डरद्वय हमाद आजम र हसन खानसँगै बायाँहाते पेस बलर मिर हाम्जाले ललितपुरको […]

February 24, 2020

भारतको लज्जास्पद हार

एजेन्सी – तीव्र गतिका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि न्युजिल्यान्ड विरुद्ध जारी टेस्ट सिरिजको पहिलो खेलमा पाहुना टोली भारत १० विकेटले पराजित भएको छ । सोमबार चौथो दिनको खेलमा भारत आफ्नो दोस्रो इनिङमा १ सय ९१ रनमा नै अलआउट भएपछि न्युजिल्यान्डले मात्र ९ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य मात्र १० बलमा पूरा गर्दै न्युजिल्यान्डले […]

Success

Thank you for your time.