November 18, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको खराब प्रर्दशन गरेसँगै टि टेन लिगमा कर्नाटक टस्कर्स डेक्सन ग्लेडियटर्ससँग ५ विकेटले पराजित भएको छ । १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको डेक्सनले ८.३ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । डेक्सनको जितमा काइरान पोलार्ड २२ बलमा १ चौका र ४ छक्का सहित ४५ रनमा अविजित रहे […]
November 18, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाल बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपबाट बाहिरिएको छ । सोमवार समुह चरणको अन्तिम खेलमा बंगलादेशसँग ८ विकेटले पराजित भएको नेपालको झिनो अंकगणितीय संभावना बाँकी रहेको थियो । सोमबारनै हङकङलाई भारतले १ सय २० रनले पराजित गरेपछि नेपालको अघिल्लो चरणको संभावना सकिएको हो । बंगलादेश तीन खेलमा तीनमा जित निकाल्दै […]
November 18, 2019
एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का सहित ७ खेलाडी पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्ट अन्तर्गत सिल्भर क्याटगेरिमा परेका छन् । सोमबार पीएसएलले सार्वजनिक गरेको सिल्भर क्याटगेरीमा पुर्व कप्तान पारस सहित, आरिफ शेख, विकेटकीपर विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, शरद भेषावकर र सोमपाल कामी ड्राफ्टमा परेका हुन् । […]
November 18, 2019
ढाका( हाम्रो खेलकुद) – घरेलु टोली बंगलादेश नेपाललाई पराजित गर्दै एसीसी इमर्जिङ टिम्स एसिया कपको सेमिफाइनलमा पुगेको छ । सोमबार नेपालमाथि ८ विकेटको सहज जित निकालेसँगै समुह चरणको तीनै खेलमा जित निकाल्दै समुह बीको विजेताको रुपमा बंगलादेश सेमिफाइनलमा पुगेको हो । नेपालको अघिल्लो चरणको संभावना झिनो अंकगणितीय मात्रै बाँकी रहेको छ । जारी हङकङ र […]
November 18, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को को लागि साविक विजेता मुम्बई इन्डियन्सले आफ्नो टोलीमा रहने र फुकुवा गर्ने खेलाडी सार्वजनिक गरेको छ । मुम्बईले फुकुवा गरेको खेलाडीको सुचिमा भारतीय स्टार खेलाडी युवराज सिंह सहित वेस्ट इन्डिजका युवा खेलाडी जोसेफ अल्जारी सम्म रहेका छन् । मुम्बईले कप्तान रोहित शर्मा, अलराउन्डर हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, […]
November 18, 2019
ढाका (हाम्रो खेलकुद) – एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले समुह चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशलाई १ सय ३९ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको नेपाल ४४.३ ओभरमा १ सय ३८ रनमा अल आउट भयो । नेपालका लागि तल्लोक्रमका सोमपाल कामीले ६३ बलमा ४ चौका सहित ३८ रनको […]
November 18, 2019
ढाका (हाम्रो खेलकुद) – एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले समुह चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशविरुद्ध रन जोड्न संघर्ष गरिरहेको छ । टस हारेर ब्याटिङ थालेको नेपालले २५ ओभरमा ७ विकेट गुमाउँदै मात्र ७८ रन बनाएको छ । ओपनर कुशल भुर्तेल २२ बलमा १ चौका सहित १० रनमा आउट भए । भुर्तेललाई […]
November 18, 2019
ढाका (हाम्रो खेलकुद) – नेपालले एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा घरेलु टोली बंगलादेशविरुद्ध खराब सुरुवात गरेको छ । टस हारेर ब्याटिङ थालेको नेपालले सुरुवाती १२ ओभरमा ३ विकेट गुमाउँदै ४० रन जोडेको छ । ओपनर कुशल भुर्तेल २२ बलमा १ चौका सहित १० रनमा क्याच आउट भए । भुर्तेललाई सातौ ओभरको पाँचौ बलमा सुमन खानले […]
November 18, 2019
ढाका (हाम्रो खेलकुद) – एसीसी इमर्जिङ टिम्स कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक बंगलादेशको सामना गर्दैछ । बंगलादेशका कप्तान नज्मुल सान्तोले टस जितेर पहिलो फिल्डीङ रोजेका छन् । नेपालले प्रतियोगिताको तीनै खेलमा टस हारेको हो । नेपालले बंगलादेशविरुद्ध टोलीमा दुई परिवर्तन गरेको छ । अघिल्लो खेल विश्राम लिएका सोमपाल कामी टोलीमा फर्केका छन् […]
November 18, 2019
ढाका (हाम्रो खेलकुद) – नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा आज उपाधिको बलियो दाबेदार घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समय अनुसार विहान ८:४५ देखि सुरु हुने छ । भारतसँग ७ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा हङकङलाई ४० रनले हराउँदै अघिल्लो चरणको आशा कायमै राखेको थियो । नेपाल आजको खेलमा अनुकुल […]