default_image

क्रिकेट

October 7, 2019

नेपालसँग नेदरल्यान्ड्स पराजित, करण नायक

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोलीले समय समयमा कठिन लाग्ने खेल पनि आफ्नो पक्षमा पारेका उदाहरण छन् । हारको मुखबाट जित निकालेका खेलको पनि लामो सुचि बनिसकेको छ । नेपाली टोलीले त्यस्तै कमाल फेरि एकपटक गरेको छ । टोलीको जितमा करण केसी नायक बने ।ओमानमा जारी पाँच देश सम्मिलित टि ट्वान्टी क्रिकेट सिरिजमा नेपालले सोमबार […]

October 6, 2019

भण्डारीको अर्धशतकमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याट्सम्यान विनोद भण्डारीले जिम्मेवारीपूर्वक ब्याटिङसँगै अर्धशतक प्रहार गरेपछि ओमानमा जारी ५ राष्ट्र सम्मिलित टि-२० सिरिजमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको छ । जितका लागि १ सय २६ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य प्राप्त गरेको हो । नेपालका लागि विनोद भण्डारीले ४८ बलमा नटआउट ५४ […]

October 6, 2019

भारतसँग दक्षिण अफ्रिकाको हार

एजेन्सी – पहिलो टेष्टमा भारतले दक्षिण अफ्रिकालाई आइतबार २ सय ३ रनले हराएको छ । ३ सय ९५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका दोस्रो इनिङ्समा १ सय ९१ रनमा समेटिएपछि घरेलु टोली विजयी भएको हो । भारतले पहिलो इनिङ्समा ७ विकेट गुमाउँदै ५ सय २ रन बनाउँदै इनिङ्स समाप्तीको घोषणा गरेको थियो । त्यस्तै दक्षिण […]

October 6, 2019

नेपाललाई हङकङको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – ओमानमा जारी ५ राष्ट्र सम्मिलित टि-२० क्रिकेट प्रतियोगितको चौथो खेलमा हङकङले नेपाललाई १ सय २६ रनको लक्ष्य दिएको छ । टस जितेर फिल्डीङ रोजेको नेपालका लागि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । हङकङले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २५ रनमात्र जोड्यो । सुरुवाती ओभरमा हङकङले राम्रो सुरुवात गरेपनि त्यसै […]

October 6, 2019

एकै ओभरमा करणलाई ३ विकेट

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीले ओमानमा जारि टि-२० प्रतियोगिता अन्तर्गत हङकङविरुद्ध नेपालको पहिलो खेलमा एकै ओभरमा ३ विकेट लिएका छन् । टस जितेर फिल्डीङ रोजेको नेपालले औसत सुरुवात गरेपछि करणले पाँचौ ओभरमा उत्कृष्ट बलिङ गर्दै नेपाललाई खेलमा फर्काएका थिए । ४ ओभरमा विना विकेटको क्षति ३५ रन जोडेको अवस्थामा बलिङमा आएका […]

October 6, 2019

टि ट्वान्टी सिरिजमा हङकङको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद)– ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टि ट्वाटी सिरिजमा आज नेपालले पहिलो खेल खेल्दैछ । नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समय अनुसार खेल दिउँसो ३ः१५ बजे ओमान क्रिकेट संघको मैदानमा सुरु हुनेछ । सिंगापुरमा त्रिकोणात्मक टि ट्वान्टी सिरिज खेलेर नेपाली टोली ओमान पुगेको थियो । सिंगापुरमा नेपालले जिम्बावेसँगको दुवै खेल गुमाएको […]

October 5, 2019

भारत बलियो अवस्थामा, रोहितको शानदार प्रदर्शन

एजेन्सी – पहिलो टेस्टमा भारत बलियो अवस्थामा रहेको छ । भारतले दक्षिण अफ्रिका सामू ३ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । पहिलो इनिङ्समा ७१ रनको अग्रता लिएको भारतले दोस्रो इनिङ्समा ४ विकेट गुमाउँदै ३ सय २३ रन जोडेपछि इनिङ्स समाप्तीको गर्दै दक्षिण अफ्रिकालाई लक्ष्य दिएको हो । शनिबार चौथो दिनको खेल सकिँदा दक्षिण […]

October 5, 2019

ओमानमा टि ट्वान्टी आज सुरु, नेपालको खेल भोली

काठमाडौं (हाम्रो खेलकुद) – ओमानमा आजबाट सुरु हुने टि ट्वाटी क्रिकेट सिरिज सहभागी ५ मध्ये नेपालबाहेक सबै आइसिसी टि ट्वाटी विश्व कप छनोटको तयारीका रुपमा रहेको छ । यो सिरिज पछि ४ टोली दुबईमा हुने विश्व कप छनोटमा भाग लिन ओमानबाट त्यसतर्फ जानेछन् । नेपाल भने सिंगापुरमा गत महिना भएको क्षेत्रिय छनोटबाटै बाहिरिएको थियो । […]

October 4, 2019

‘द हन्ड्रेड’ को ड्राफ्टमा परे सन्दीप ‘करोडपति’ बन्ने

एजेन्सी – इंग्ल्यान्डमा सन् २०२० को जुलाई दोस्रो साताबाट सुरु हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताका लागि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पनि नाम दर्ता गराएका छन् । उनले १ लाख पाउन्ड (१ करोड ३९ लाख नेपाली रुपैयाँ) को दर्जामा आफ्नो नाम दर्ता गराएका हुन् । इंग्ल्यान्डमा आयोजना हुने नयाँ स्वरुपको यस प्रतियोगितामा कुल ८ टोलीको […]

October 3, 2019

जिम्बावेलाई त्रिकोणात्मक सिरिज

एजेन्सी – जिम्बावेले नेपाल र सिंगापुरसँगको त्रिकोणात्मक सिरिज जितेको छ । अन्तिम खेलमा घरेलु टोली सिंगापुरलाई ८ विकेटले पराजित गर्दै जिम्बावेले उपाधि जितेको हो । १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले १८.४ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । जिम्बावेको जितमा ओपनर पिटर मुरले ६० बलमा ९ चौका र ६ छक्का सहित ९२ रनमा […]

Success

Thank you for your time.