default_image

क्रिकेट

October 3, 2019

मयंकको दोहोरो शतकमा भारतको विशाल अग्रता

एजेन्सी – दक्षिण अफ्रिकासँगको पहिलो टेष्टमा घरेलु टोली भारतले विशालअग्रता कायम गरेको छ । दोस्रो दिनको खेल सकिदा भारतले ४ सय ६३ रनको अग्रता लिएको छ । भारतले १ सय ३६ ओभरमा ५०२-७ को अवस्थमा पहिलो इनिङ समाप्तीको घोषणा गर्यो । भारतका लागि ओपनर मयंक अग्रवालले २ सय १५ रनको दोहोरो शतकको उत्कृष्ट योगदान दिए […]

October 3, 2019

महिला क्रिकेट टोलीलाई सहास स्पोर्टसको जर्सी सेट

काठमाडौं (हाम्रो खेलकुद) – स्वदेशमा आयोना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली महिला क्रिकेट टोलीलाई खेल पोशाक उत्पादक कम्पनी साहस स्पोट्र्सले जर्सी र ट्राउजर प्रदान गरेको छ । सहास स्पोर्टसका प्रबन्ध निर्देशक जनक न्यौपानेले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदान पुगेर कप्तान रुविना क्षेत्री र उप कप्तान सीता राना मगरमार्फत टोलीलाई जर्सी […]

October 3, 2019

चौथो संस्करणको डिपिएल फागनुमा

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) आगामी फागुन पहिलो साता हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले बिहीबार  प्रेस विज्ञप्ती जारी गर्दै प्रतियोगिता फागुन ३ देखि १५ गते सम्म हुने उल्लेख गरेको छ । क्रिकेटलाई योजनाबद्ध र व्यवसायिक हिसाबले अगाडि बढाउनका लागि प्रयासरत डिसिएले राष्ट्रिय खेलकुद परिषद् (राखेप) […]

October 3, 2019

क्रिकेट टोली सिंगापुरबाट आज ओमान जाने

काठमाडौं(हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोली आज सिंगापुरबाट ओमान जादैं छ । नेपाल दिउँसो ३:१० बजे सिंगापुरबाट ओमान प्रस्थान गर्ने नेपाली टोलीका टेक्निकल म्यानेजर रमन शिवाकोटीले जानकारी दिएका छन् । नेपाल गत असोज ८ गते जिम्बावे र सिंगापुरसँग त्रिकोणात्मक सिरिज खेल्न सिंगापुर गएको थियो । नेपाल जिम्बावेसँग ५ विकेट र ४० रनले पराजित हुँदा सिंगापुरलाई […]

October 3, 2019

घरेलु मैदानमा पाकिस्तानलाई वान डे सिरिज

 एजेन्सी – घरेलु टोली पाकिस्तानले श्रीलंकासँगको तीन वान डे सिरिज जितेको छ । बुधबार राती तेस्रो तथा अन्तिम खेलमा ५ विकेटले जितेसँगै पाकिस्तानले सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो  ।  २ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४८.२ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । पाकिस्तानको जितमा ओपनर खकार जमानले ९१ बलमा ७ […]

October 2, 2019

रोहितको शतक

एजेन्सी – दक्षिण अफ्रिकासँगको तीन टेष्ट सिरिजको पहिलो खेलमा घरेलु टोली भारतले राम्रो सुरुवात गरेको छ । टस जितेर पहिला ब्याटिङ थालेको भारतले पहिलो दिनको खेल सकिदा भारतले ५९.१ ओभरमा २ सय २ रन बनाउन कुनै विकेट गुमाएको छैन । वर्षाको कारण ५९.१ ओभरमा रोकिएको खेल पहिलो दिन पुन सुचारु हुन सकेन ।ओपनर रोहित शर्मा […]

October 2, 2019

टि ट्वान्टी वरियतामा खस्कियो नेपाल

एजेन्सी – नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टि ट्वान्टी वरियतामा नेपाल एक स्थान त खस्किएको छ । आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल खस्किदै १२ औं स्थानमा पुगेको छ । नेपालको १७ खेलमा ३ हजार २ सय ९६ प्वाइन्ट र १ सय ९४ रेटिङ छ । अझैं पनि नेपाल दुई […]

October 2, 2019

नेपाल र सिंगापुरबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक सिरिज नेपाल र घरेलु टोली सिंगापुरबीचको खेल रद्द भएको छ । निरन्तर वर्षाको कारण खेल रद्ध भएको छ । योसँगै नेपालको सिंगापुरमा त्रिकोणात्मक सिरिज सकिएको छ । पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित हुँदा दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले हराएको थियो । तेस्रो खेलमा जिम्बावेसँग ४० रनले पराजित हुन […]

October 2, 2019

वुमन्स च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – यसै महिना आयोजना हुने वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक क्विन्स इभेन्ट्स म्यानजमेन्ट प्रालिले बुधबार खेल तालिका सार्वजनिक गरेको हो । ५ टोलीको सहभागितामा डब्लुसिएल असोज २९ देखि कात्तिक ७ गते सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने छ । राउण्ड रोविनको आधारमा […]

October 2, 2019

नेपाल र घरेलु टोली सिंगापुर भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो अन्तिम तथा चौथो खेलमा आज घरेलु टोली सिंगापुरसँग खेल्दै छ । खेल नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले हराएको थियो । तेस्रो खेलमा जिम्बावेसँग ४० रनले पराजित […]

Success

Thank you for your time.